समाचार

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका नेपाल प्रहरीका एकजना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा पालल...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

ढोरपाटन । गाउँमा काम गर्ने जनशक्ति नहुँदा खेतीयोग्य जमिन वनमाराले ढाक्दै गएको छ । दिनप्रति दिन गाउँ छोड्नेको सङ्ख्या बढ्दै छ । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखराका बलबहादुर केसी भने गाउँमै व्याव...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

म्याग्दी । गाईबस्तुलाई चरनका लागि ‘बुकी’ गएका म्याग्दीका गोठाला बेँसी झर्न थालेका छन् । शरदयामको सुरुआतसँगै चिसो बढ्न थालेपछि बर्खा याममा हिमालको फेदीमा पुगेका गाई, भैँसी, भेडाबाख्राका गोठ गाउँ नजिकका...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

भोजपुर । भोजपुरका चन्दबहादुर तामाङले डोका बिक्रीबाट मनग्य आम्दानी गर्दै आएका छ् । पछिल्लो पुस्ताको कमै मात्र रोजाइमा पर्ने यो कामबाट घरपरिवार चलाउन समस्या नरहेको उनको भनाइ छ । टेम्केमैयुङ गाउँपालिक...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

दाङ । पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । रोल्पामा डोजर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दाङबाट रोल्पा लिबाङ जाँदै गरेको रा१ज ११८७ नम्बरको डोजर जिल्लाको नगरपालिका–१ भदौरे मन्दिर नजिकै घुम्तीमा दुर्घटना हुँदा सहचालकको मृत्यु ...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृङ्खलता हुन नदिने बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक वर्ष २०७९र८० मा सम्पादित स्वास्थ्य कार्...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । हिन्दूहरुको आस्थको केन्द्र पशुपतिनाथ मन्दिरको गर्भगृहमा राखिएको सुनको जलहरी सम्बन्धी घोटाला प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिवसहित तीन जनालाई भ्...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । सरकारले सुन तस्करीमा संलग्न देखिएका तर अनुसन्धानको दायरामा नल्याइएका नेकपा माओवादी केन्द्रका नेताहरु माथि अनुसन्धान गर्ने बाटो खुलाएको छ । मन्त्रीपरिषद्ले आइतबार बनाएको उच्चस्तरीय छानबिन आ...

दियो पोस्ट | सोमबार, आश्विन १५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियमा पर्दाथमा गरिएको मूल्य वृद्धि आफ्नो जानकारीमा नभएको बताउँदै थाहा पाउनासाथ फिर्ता गर्न निर्देशन दिएको बताएका छन् । प्रतिनधिसभाको आइतबारको बैठकमा बौ...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हल्दारेमा ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी हत्या गरी सोही ठाउँका ३६ वर्षीय मंगल ग...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा ३ जना विरुद्ध मुद्दा दायर भएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष त...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

ओखलढुङ्गा । ओखलढुङ्गा–काठमाण्डौं तामाङ्ग सेवा समाजले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकणेश्वर नगरपालिकाका उप मेयर साननानी तामाङ्...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

झापा । गौरादह नगरपालिका–५ मा रहेको नमूना एकीकृत सहकारी खेती बीउ उत्पादन समूहमा आबद्ध महिलाले अचार, पापडलगायत छवटा नमूना उद्योग सञ्चालन गरेका छन् । सहकारीमा आबद्ध महिलाले आफू स्वरोजगार बन्ने र स्थान...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

भक्तपुर । साँझ ढल्किँदै जादा मध्यपुरथिमि नगरपालिका–५ दिगुटोलस्थित दिगु भैरव अगाडि मानिसहरुको भिड थपिँदै गयो । मध्यपुरथिमिका साथै भक्तपुर, ललितपुर, काठमाडौं, काभ्रे, कीर्तिपुरदेखि जिब्रो छेड्ने जात्रा ...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौं । धादिङमा बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ । जिल्लाको धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हल्दारेमा ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी हत्या...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौं। काठमाडौंको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटर...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

पोखरा । देशमा विद्यमान जातीय विभेद र छुवाछुतको अन्त्य गर्ने उदेश्यसहित स्वतन्त्र दलित एकता अभियानद्धारा प्रदेश स्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रम कास्कीको लुम्लेमा सम्पन्न भएको छ । जातीय विभेदको जड...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

गण्डकी । नेकपा (एमाले)को प्रथम गण्डकी प्रदेश अधिवेशन सोमबारदेखि पोखरामा सुरु हुँदैछ । अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको एमाले गण्डकी प्रदेश कमिटीका सचिव धनञ्जय दबाडीले जानकारी दिए । अधिवेशनमा प...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

म्याग्दी । जिल्ला प्रहरी कार्यालय म्याग्दीको हिरासत कक्षमा पुस्तकालय स्थापना गरिएको छ । सामाजिक र मानवीय सेवाको क्षेत्रमा क्रियाशील लायन्स क्लब अफ बेनी लभ्लीहिलले शनिबार सामाजिक उत्तरदायित्वअन्तर्गत व...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

गण्डकी । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको ६ हप्ते तालिमबाट पोखरामा दुई सय ९२ जना ...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौं । अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउछन्। विधायिका...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय लमजुङमा दोहोरो नागरिकता लिएका तीनजनाको नागरिकता रद्द भएको छ । यस अघि विभिन्न प्रयोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएकामध्ये तीनजनाको दास्रो नागरिकता रद्द भएको ...

दियो पोस्ट | आइतबार, आश्विन १४, २०८०

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) को रियल टाइम मार्केटमा विद्युत् विक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । अबदेखि सवा घण्टाअघि मात्र बिडिङ गरी विद्युत् विक्री गर्न ...