देशैभरका क्याम्पस अगाडीबाट थाल बजाएर खबरदारी प्रदर्शन

दियोपोस्ट संवाददाता

काठमाडौं । आज अनेरास्ववियुले देशैभरका क्याम्पस अगाडी बाट थाल बजाएर खबरदारी प्रदर्शन गरेका छन् ।

बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न भनि देशैभरका क्याम्पसबाट प्रदर्शन गरेका हुन् ।

त्यस्तै प्रदर्शन गर्ने क्रममा ललितपुरस्थित पाटन क्याम्पस अगाडी प्रदर्शन गरिएको छ ।

सम्बन्धित खबर

सिफारिस