समाचार

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा शव फेला परेका छन् । मुस्ताङको थासाङ गाउँपालिका–१ कालिगण्डकी नदीको किनारमा शनिबार एक जनाको लावारिस अवस्थामा शव फेला परेको छ । मृत्यु हुनेमा बागलुङ ढोरपाटनन नग...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका–४ रजखोरमा प्रदेश २–०२–००१ त १४९३ नम्बरको ट्याक्टरमा इलेक्ट्रिक साइकल ठक्कर खाई दुर्घटना हुँदा साइकलया...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

धादिङ । धादिङमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । जिल्लाको निलकण्ठ नगरपालिका–३ बसपार्क नजिक बस्ने डङक बहादुर ढकालको घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको सुन तथा डाईमन्डसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट लुकाई छिपाई अवैध रूपमा बाह्य मुलुकतर्फ लैजान लागेको ७ ...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

झापा । झापाको कनकाई नगरपालिकाले सार्वजनिक क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्रीवितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाले ऐन नै बनाएर साउन १ गतेदेखि लागू हुनेगरी सुर्तीजन्य पदार्थको बिक्रीवितर...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा गएराति भएको जीप दुर्घटनामा थप एक जना बालकको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या २ पुगेको छ । दुघर्टनामा परी गम्भीर घाइते भएका ४ वर्षीय बालक प्रिन्...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौको महानगरपालिका–३२ कोटेश्‍वरस्थित कान्तिपुर गेष्ट हाउसमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा काभ्रेपला...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

पर्वत । पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको गौडामुनिमा गए राति जीप दुर्घटना हुँदा एक जना  बालिकाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख सुमन निउरेका...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी खोलाको बगरबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ६० ग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्ने...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

जनकपुर । भारतको जयनगरबाट जनकपुरधाम, कुर्था हुँदै महोत्तरीको भङ्गाहा बिजलपुरासम्म रेलसेवा सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सो सेवाको आज उद्घाटन गर्ने कार्यक्रम छ...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । डडेल्धुरामा अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँमा एकनाले भरूवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ४२ वर्षीय व...

दियो पोस्ट | आइतबार, आषाढ ३१, २०८०

काठमाडौं । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो । “बजार क्षेत्रमा व्यापार...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटारको ग्रिल पसलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भई हाल स...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

सल्यान । सल्यानमा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका–४ बल्लेस्थित सडकमा रा.१ त ३४८७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हु...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । डा. सिके राउतले नेतृत्व गरेको जनमत पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ । सो पार्टीको सचिवालय बैठकले केन्द्रीय समिति विस्तार गरेको हो । बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिण...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषभसहित ३ जना पक्राउ परेका छन् । धादिङको गजुरी गाउँपालिका-८ चालिसेबाट अवैध लागूऔषध गाँजा १० केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका२ बस्ने ...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

दैलेख । दैलेखमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । जिल्लाको दुल्लु नगरपालिका–१३ सिम्लीमा एक नाले भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने ६३ वर्षीय पुर्ण...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । देशव्यापी रुपमा...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । आठराई त्रिवेणी गाउँपालिकाले गाउँका सुत्केरीलाई पोषणयुक्त खानेकुरा वितरण गर्न थालेको छ । आमा र बच्चाको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य परामर्शसहित पोषणयुक्त खानेकुराको प्याक...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । काठमाडौंबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको विमान बीचबाटै फर्काइएको छ । त्रिभुवन विमानस्थलबाट उडेको नाइनएन–एजेओ जहाज समस्या आएको भन्दै १५ मिनेटमै फर्काइएको हो । त्रिभुवन विमानस्थलका प्र...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । बर्दी लगाएर टिकटक भिडिओ बनाउने २०८ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयले ‍बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने प्रहरीलाई कारबाही गरेको हो। २०७७ सालदेखि चाल...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । विभिन्न ठाँउमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ । गोरखाको आरुघाट गाउँपालिका–२ छापठोट्नेरीस्थित सुकुन्द्र खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउस्थित मान्वुस्थित श्र...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले आर्थिक विधेयक, २०८० मार्फत गरेका करका प्रस्ताव आवश्यकताअनुसार संशोधन गर्न सकिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक विधेयक २०८० माथि दफाव...

दियो पोस्ट | शुक्रबार, आषाढ २९, २०८०

काठमाडौं । जुवातास तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन्...