मोरङ । मोरङमा अवैध सुनसहित एक जना पक्राउ परेका छन् । जिल्लाको विराटनगर महानगरपालिका–१३ स्थित सडकबाट अवैध सुन ५१ ग्राम ७३ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत कलकत्ता बस्ने २९ वर...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार चौकबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सा...
काठमाडौं । छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । झापाको मेचिनगर नगरपालिका–१२ स्थित धाईजन चोकमा हाल नम्बर नखुलेको बोलेरो गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई समवेदना सन्देश पठाएका छन् ।राष्ट्रपति पौडेलका तर्फबाट राष्ट्रपति कार्यालयका सचिव तथा उनको सचिवालयमा...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३९ ट्याब्लेटसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेह...
काठमाडौं । नेपाल–भारत सीमावर्ती नाका जमुनाहाबाट सशस्त्र प्रहरीले रु २० लाखसहित एक जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट शुक्रबार साँझ स्रोत नखुलेको रु २० ला...
झापा । झापामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको शिबसताक्षी नगरपालिका–१ कमल पुलस्थित सडकमा प्र.१–०१–००२ ह २६७ नम्बरको अटो र मे.७ प ८५९४ नम्बरको मोटरसाइकल एक–आपसकाे ठक्करबाट दुर्घटन...
काठमाडौं । थाइल्याण्ड लाने भनी झुक्याई जबरजस्ती म्यानमार पुर्याई बन्धक बनाएर अनलाइन स्क्यामिङ गराएको आरोपमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ज्ञानसु प्रान्त घर भई हाल का...
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा १९ यात्रु घाइते भएका छन् । सडकखण्डको भरतपुर महानगरपालिका–२९ दासढुङ्गामा बागमती प्रदेश०१–००६ख ५२३७ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो । काँकडभि...
काठमाडौं । बैतडीमा बाजेको कुटाइबाट नातीको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका–६ मुडेलीधारमा ५० वर्षीय गणेश साउदको कुटाइबाट दुई वर्षीय नाती रेशम साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रह...
काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको ...
काठमाडौं । कलैया बजार व्यवस्थित गर्न खटिएका नगर प्रहरी र व्यापारीहरुबीच झड्प हुँदा एक नगर प्रहरी गम्भीर घाइते भएका छन् । कलैया हाट बजारमा व्यापारीले नगरपालिकाले उपलब्ध गराएको ठाउँमा व्यापार नगरी सडक प...
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले थालेको सुशासनको अभियानले कुनै पनि हालतमा विश्राम नलिने बताएका छन् । राष्ट्रियसभाका आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताएका छन् । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित भएका कारणले बेरुजु दे...
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले आगामी एक वर्षभित्र अन्तर्राष्ट्रियस्तरको साहसिक खेलको आयोजना गर्ने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विनियोजन व...
काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐन छिट्टै आउने बताउउका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सङ्घीय मामिला तथा सा...
काठमाडौं । वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा गर्दै आएको 'भद्र सहमति' तोडेका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले भद्र सहमति तोडेर बैंकले आफै निक्षेपको ब्याजदर तय गर्ने सहमति गरेको हो । ह...
काठमाडौं । नक्कली भुटानी शरनार्थी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले काठमाडौंको असन घर भइ नयाँबजार खुसिबु बस्ने ५९ वर्षीय केशव तुलाधरलाई पक्...
काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका–४ बगाहा फर्सेटस्थित सडकमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ ...
काठमाडौं । वर्षाका कारण पहिरा खस्दा गए रातिदेखि दशरथचन्द राजमार्ग अवरुद्ध भएको छ । गोठलापानी–झुलाघाट सडकखण्डको धारीगाडमा पहिरो खस्दा सडक अवरुद्ध भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जो...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह गाँउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ४३ ग्रामसहित २ जना पक्राउ परेका ...
हुम्ला । हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दश...
उदयपुर । उदयपुरमा सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गरेको आरोपमा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा बिर्तामोड नगरपालिका–५ ईन्द्रटोल बस्ने भारत उत्तराखण्ड पौडी गढवाल भृगुखाल घर भएका २५...
काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पाँचथरको फिदिम नगरपालिका–३ लालिखर्कमा प्रदेश २–०३–००१ ख ४८०७ नम्बरको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाल्...