काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले गएको एक वर्षमा रू एक अर्ब २६ करोड ४४ लाख २४ हजारको चोरी पैठारीका सामान बरामद गरी भन्सार कार्यालयमा दाखिला गरेको छ । आर्थिक वर्ष २०७८/७९ कोभन्दा आव २०७९/८० मा कर...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । वैदिक धर्म संस्कृतिको संरक्षण गर्ने उद्देश्यले राप्रपाले आज धार्मिक पदयात्रा गरेको हो । मैतीदेवी मन...
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र उहाँका भारतीय समकक्षी एस जयशङ्करबीच थाइल्यान्डको बैंककमा सोमबार भेटवार्ता भएको छ । थाइल्याण्डको बैंककमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्...
नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्स र नेपाल अर्थोपेडिक अस्पतालबीच सहकार्य गरिने भएको छ । हिमालयले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालसँग सहकार्य गर्न लागेको विज्ञप्तिम...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पूर्वमन्त्रीसमेत रहेका अर्याललाई धम्की दिएको आरोपमा प्रहरीले काठमाडौंको बूढ...
पाँचथर । पाचँथरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–७ हेवाखोलास्थित सडकमा ना.२ ख ९२१५ नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना हुँदा ट्रकमा सवार ए...
खोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुराना दलका नेताहरूले पटक–पटक गरेको गल्तीलाई साथ दिन नसकिने बताएका छन् । पालुङटार नगरपालिका–१ खोप्लाङस्थित ज्योर्ती चौ...
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–६ बौद्ध नयाँबस्तीमा जगत बहादुर गुरुङको कोठमा जुवातास खेलिरहको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा ह...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–१ मनहेरास्थित ग्यारेजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४० मिलिग्रामसहित एक जना पक्रा...
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालले आर्थिक वर्ष २०८०/८१ को बजेट र नीति तथा कार्यक्रमको कार्यान्वयन र योजना तर्जुमामा प्रभावकारीरुपमा कार्य गर्न आज विभिन्न मन्त्रालय र निकायका सचि...
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको सो पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दि...
दाङ । दाङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका–८ सौडी बस्ने २६ वर्षीय अनिल नेपाली रहेका छन् । नेपालीले ती बालिकालाई गत ब...
कास्की । कास्कीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्लाको रुपा गाँउपालिका –३ पोल्याङमा लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले ग १५ प ८४८३ नम्बरको मोटरसाइकलल...
सुनसरी । सुनसरीमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । जिल्लाको बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्रस्थित मृत अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीय...
काठमाडौं । झापामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका–१ बस्ने ५९ वर्षीय नरेश रसाईली रहेका छन् । रसाईलीले ती बालिकालाई बुवाआमा...
कैलाली । कैलालीम करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४८ वर्षीया सावित्री जोशी ...
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक महिनाका अवधिमा अवैधरुपमा मेडिकल पसल सञ्चालन गर्ने १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । अनधिकृतरुपमा मेडिकल पसल सञ्चालन गरेर उपचार गर्ने १५ जनालाई नियन्त...
काठमाडौं । पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लामा धमाधम खोप कार्यक्रम सञ्चालन भएको छ । महामारी फैलिदासम्म खोप खरिदका लागि बजेट अभावले काम सुरु नभएकामा असार अन्तिम सातादेखि पशुमा...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ४ जनाको मृत्यु भएको छ । चितवनको भरतपुर महानगरपालिका–१७ लप्टनडाँडामा पोखरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने भैरव सुनारको छोरा ६ वर्षीय...
काठमाडौं । आयातित मालसामानमा आयातकर्ता र बजार वितरकको पूरा विवरणसहितको ‘लेबल’ लगाउन आजदेखि अनिवार्य गरिएको छ । भन्सार विभागले आयातित मालसामानको ‘लेबल’को दुरुपयोग नहोस् भनेर आजदेखि देशभर यो नियम कार...
काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँले घटाएको छ । ग...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलीग्रामसहित ३ जना पक्राउ परे...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरस्थित नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–३ लधौरा बस्ने २३ वर्षीया लक्ष्मी ब...
धनुषा । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका–१६ कपिलेश्वरको कलधारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३६ वर्षीया सनेचरी देवी यादव रहेक...