काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २ सय ५० मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोह...
काठमाडौं । जिल्ला सदरमुकाम धादिङबेँसीलाई पृथ्वीराजमार्गसँग जोड्ने धादिङबेँसी मलेखु सडक पहिरोले अवरुद्ध भएको छ । नीलकण्ठ नगरपालिका–८स्थित च्याडु घुम्ती नजिकै सडक माथिबाट खसेको पहिरोले दिउँसो १२ः३० बजेख...
उदयपुर । उदयपुरमा ५५ वर्षिया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन । जिल्लाको पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–६ गडमे बस्ने ३५ वर्षीय जिवन कार्की रहेका छन् । कार्कीले ती महिलाला...
काठमाडौं । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रविन्दु भएर ४ ...
बर्दिया । बर्दियामा नालीमा डुबर एक जनााको मृत्यु भएको छ । जिल्लाको मधुबन नगरपालिका– ७ दशरथ बस्तीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५९ वर्षीया गुड्डी भण्डारी रहेकी छिन् । आफ्नै घ...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला परेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका–८ सुडालमा आफ्नै घरको कोठामा मंगलबार लावारिस अवस्थामा एक जनाको शव फेला परेका छ । मृत्यु हुनेमा सोह...
काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको सल्लाहकारमा वरिष्ठ पत्रकार तारानाथ दाहाल र धर्मेन्द्र झा मनोनीत भएका छन् । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान...
काठमाडौं । बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र्रले औषधि र खोप पठाएको हो । दुई हजार नौ सय पश...
काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् । कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको ६ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले...
काठमाडौं । काठमाडौंमा १६ वर्षीया किशोरीलाई प्रयोग गरी लागूऔषध कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पर्सा धोबीनी गाउँपालिका–५ बस्ने २७ वर्षीय फैज उल्लाह साह रहेका छन् । काठमाडौ...
काठमाडौं । नक्कली मुद्रा र नक्कली सुनसहित २ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३ बसुन्धाराबाट नक्कली नेपाली तथा भारतीय मुद्रा र नक्कली सुनसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गोरख...
काठमाडौं । नेपाली कांग्रेसमा गत निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध अन्तरघात गर्ने दुई हजार एक सय नेता कार्यकर्ताविरुद्ध उजुरी परेको छ । निर्वाचनका बेला पार्टीले गरेको निर्णय नमान्ने, पार्टीले उठाएका...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ४ जनाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित न्यू भण्डारी खाजा घर नजिक सोमबार लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा ...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–३ बिचपानीस्थित चतरा–झुम्का नहरमा डुबेर बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानगरपालिका–१७ घर भई हाल सो...
सप्तरी । अवैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहा बजारस्थित राज कुमार साहको घरबाट अवैध रूपमा भारतबाट भन्सार छलि ल्याएको करिब १२ लाख ५७ हजार १ सय ५...
काठमाडौं । अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलरसहित एक जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन विमानस्थानबाट अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको १० हजार अमेरिकी डलरसहित एक जना प...
ललितपुर । ललितपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गोदावरी नगरपालिका–५ लेले सौर भञ्ज्याङ बस्ने २६ वर्षीय राजु सिङताङ रहेका छन् । मर्निङ वाल्क गर्न जाने क्रममा घर नजिकैको ...
काठमाडौं । छुट्टाछुट्टै ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलबाट अवैध लागूऔषध गाँजा २५ किलो २ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्...
काठमाडौं । बागलुङको नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालु आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नु...
काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा २ जनाको शव फेला परेको छ । ईलामको ईलाम नगरपालिका–७ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–४ घर भई हाल सोही ठाँउमा ड...
काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । धनुषाको कमला नगरपालिका–६ स्थित सडकमा ज.१ त ७८१४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब ५ मिटर तल खाल्टोमा खसेर दुर्घटना हुँद...
ललितपुर । पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरुवात गरिएको छ । अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलापत्रको अनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ । ललितपुर म...
झापा । झापामा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–६ बुट्टाबारी बस्ने १४/१४ वर्षीय २ जना किशोर रहेका छन् । सोही ठाउँस्थित चिया...
काठमाडौं । काठमाडौंमा खैरो हिरोईन जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्लाको चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४८...