समाचार

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी स्थित होटलमा जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा हाल सोह...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषसहित ६ जना पक्राउ परेका छन् । कैलालीको कैलारी गाउँपालिका–३ सुर्मिनलाबाट अवैध लागूऔषध ब्राउनसुगर ८ सय ३० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धन...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त अरब इमिरेट्स (यूएई) र कतारका राजदूतले आज छुट्टा छुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री दाहाल र यूएईका राजदूत अब्दुल्ला सईद ...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको विभिन्न विदेशी मुद्रासहित ४ जना पक्राउ परेका छन् । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागे...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

रौतहट । अबैध रुपमा भन्सार छलि ल्याएको विभिन्न सामान बरामद भएको छ । रौतहट जिल्लाको माधबनारायण नगरपालिका-६ माधोपुर र बौधिमाई नगरपालिका-९ हनुमान चोकबाट १ लाख ७ हजार ४ सय ६० रुपैयाँ बराबरको लत्ताकपडा तथा ...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । विसं २०८१ को पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेलाई साउन मसान्तभित्र त्यससम्बन्धी विवरण पेस गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आह्वान गरेको छ । पञ्चाङ्गकारले सूर्यसिद्धान्तको मूल ...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

नवलपरासी । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । नवलपरासी (पुर्वी )को विनय त्रिवेणी नगरपालिका– ७ बाट अवैध लागूऔषध प्रोक्सीस्पास ५६ वटा र नाइट्रोभेट ट्याब्लेट ३ वटा सहित २ जना पक्राउ परेका छन् । पक...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । आर्थिक वर्ष २०८०/८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

धादिङ्ग । भन्सार छलि ल्याएको सामानसहित ३ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङ्ग जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाट बजारबाट साउन बुधबार सशस्त्र प्रहरीले कस्मेटिक समान बोकेर ल्याएको ३ वटा...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न समयमा अदालतबाट कैद र जरिवानाको फैसला भएका एक हजार नौ सय ९५ व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौँ प्रहरीले आर्थिक वर्ष २०७९/८० मा आपराधिक क्रियाकलापमा स...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

सुनसरी । बिलविजकमा उल्लेख भए भन्दा बढि सामान भएको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको धरान उपमहानगरपालिका–१३ स्थित शिबधारा इलाकाबाट गत मङ्गलबार सशस्त्र प्रहरीले करिब १२ लाख २२ हजार ३ सय तेह्र...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  सुन ओसारपसारमा संलग्न आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ व...

दियो पोस्ट | बिहिबार, साउन ०४, २०८०

काठमाडौं । रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशुचौपाया मर्न थालेका छन् । पशुचौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट एक सय ५९ पशुचौपाया मरेका छन् । जिल्ल...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

कैलाली । कैलालीमा नालामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरिया गाउँ बस्ने ७१ वर्षीया काली देवी डगौरा थारु रहेकी छिन् । उनको साही ठाँउस्थित सडक छेउमा पानी ज...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । एकल आमाको जीवन, सङ्घर्ष र शिक्षाको महत्व दर्शाइएकोे नेपाली चलचित्र ‘बगान’ पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हेरेकी छन् । मङ्गलबार उक्त चलचित्रको विशेष प्रदर्शनी हेरेपछि उनले राम्रो लागेक...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट नियन्त्रित लागूऔषसहित २ जना पक्राउ परेका छन् । सर्लाहीको बाग्मती नगरपालिका–१२ स्थितबाट नियन्त्रित लागूऔषध नाइट्राभेट ७५ पिससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतह...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थसाङ गाउँपालिका–२ घर भई काठमाडौं जोरपाटी बस्ने ४६ वर्षीय सम्राट शेरचन रहेका छन् । सर्वोच्च अदालतको २०७२ भदौ १...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले काठमाडौं उपत्यकामा साताव्यापी ‘यात्रुसँग दुई मिनेटʼ ट्राफिक चेतनामूलक कार्यक्रम बुधबारबाट सुरू गरेको छ । सोही कार्यालयका प्रमुख प्रहरी ना...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । साँगामा यात्रुबाहक बस भिरबाट खस्दा ७ जना घाइते भएका छन् । काभ्रेको धुलिखेलबाट काठमाडौं जादै गरेको बा ३ ख ९३९६ नम्बरको यात्रुबाहक बस साँगा नजिकै झोलुङ्गे पुलमुनि खस्दा चालकसहित ७ जना घाइते ...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपको बुधबार खेलिएको समूहगत चरणको संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्धको आफ्नो अन्तिम खेलमा नेपालले तीन विकेटले विजयी भएको छ । एसीसी इमर्जिङ एसिया कपमा आफ्नो अन्त...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर २ जनाको मृत्यु भएको छ । मकवानपुरको हेटौडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय ...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्त...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

काठमाडौं । विभिन्न ठाँउमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनसरीको ईटहरी उपमहानगरपालिका–९ स्थित साथी पेट्रोलपम नजिक सडकमा प्रदेश न.१–०२–००३ ह ५५७७ नम्बरको सिटीसफारीले प्रदेश न.१–०२–०४२ प ...

दियो पोस्ट | बुधबार, साउन ०३, २०८०

धनकुटा । धनकुटामा हातहतियारसहित एक जना पक्राउ परेका छन् । जिल्लाको चौबिसे गाउँपालिका–५ बज्रमाईमा एकनाले भरुवा बन्दुक १ थान, गोली १ थान र भरुवा बन्दुकमा लाग्ने बारुदसहित एक जना पक्राउ परेका छन् । पक्रा...