काठमाडौं । दलित महिला संघ(फेडो)ले पत्रकार रिता बुढाथोकीलाई सम्मान गरेको छ । उनको नेतृत्वदायी भूमिका र समानताका लागि साइकल यात्राको प्रशंसा गर्दै सम्मान गरेको हो । बुढाथोकीसँगै, संगीता नेपाली र इन्दिर...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठन...
मुगु । मुगुमा करिब दुई सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाको पाँच हजार घरधुरीका २६ हजार परिवार ...
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्रामसहित २ जना पक्राउ परेका छन...
काठमाडौँ । सरकारले प्रहरी स्कर्टिङमा काठमाडौँबाट फोहोरका गाडी बञ्चरे डाँडामा लगेको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका ...
रोल्पा । रोल्पामा गए राति परेको चट्याङमा एक वडासदस्यको मृत्यु भएको छ । जिल्लाको सुनछहरी गाउँपालिका–३ कुइपाधाराका बस्ने ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ स्थित सार्वजनिक पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा उपमहानगरपालिका–११ घोघरिया टोल बस्ने फिरोज अंसा...
काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका–२१ लकडिगोठ मलिया टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ४० वर्षीय तपेश्वर यादव...
पर्सा । प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख ८२ हजार भारतीय रूपैयाँसहित एक जना पक्रा...
पाल्पा । जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पाल्पाको रैनादेबीछहारा गाउँपालिका–४ अमलाबासस्थित ३१ वर्षीय मिठु पुनको रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्...
हुम्ला । हुम्लामा २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहार रहेका छन् । लुहारले ती महिलालाई सो...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिम्री पुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्...
काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनको केन्द्रीय समितिमा चार सदस्य मनोनीत गरिएको छ । युनियनका अध्यक्ष शिव लम्सालले नेपाल प्रेस युनियनको विधान–२०४८ (छैटौँ शंशोधन–२०७९) को ...
काठमाडौं । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क...
काठमाडौं । पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–६ का ७६ वर्षीय नवराज अधिकारी रहेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवा...
काठमाडौं । जननायक विश्वेश्वरप्रसाद कोइरालाको नाममा स्थापित राष्ट्रिय पुरस्कार चार जनालाई प्रदान गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विपी राजनीतिक दर्शनतर्फ दुई र साहित्य दर्श...
सप्तरी । पोखरीमा एक जना बालककाे डुबेर मृत्यु भएको छ । सप्तरीको महादेवा गाउँपालिका–५ दु्र्गापुर टोलको सार्वजनिक पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने महादेव साहको छोरा ३ वर...
दाङ । दाङमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा २ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जिल्लाको तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पुष्कर रो...
काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका–१० बाट अवैध लागूऔषध गाँजा ४ ग्राम ३ सय ४० मिलिग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ईलाम माई...
काठमाडौं । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार नौ सय ९१ पशुचौपाया मरेका छन् । प्रदेशका नौवटै जिल्लामा ६ लाख ३४ हजार सात सय ९९ पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि...
काठमाडौं । सांसदहरुले तस्करी, भ्रष्टाचार र अनियमिताबारे प्रभावकारी छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तस्करी नियन्त्रणका लागि...
काठमाडौं । विभिन्न ठाँउमा डुबेर ४ जनाको मृत्यु भएको हो । रूपन्देहीको कोटहीमाई गाउँपालिका–१ बोगदियामा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ८० वर्षीय झब्बु मल्लाह रहेका छन् । सोह...
काठमाडौं । केही दिनदेखि लगातार परेको झरीले माटाका भाँडा बनाउने कुमालेले भाँडा सुकाउन पाएका छैनन् । माटोलाई कुँदेर भाँडाको आकार दिइसकेपछि केही समय घाममा सुकाएर भट्टिमा पोल्ने भए पनि झरीका कारण दाउराको ...
काठमाडौं । हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ । जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो । जिल्लाका पशुमा हालसम्म लम्पी स्किनबाट दुई सय ३६ गाई, गोरु र...