समाचार

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९/८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गर...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

सप्तरी । सप्तरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । आफ्नै श्रीमती ३० वर्षीया पार्वती देवी खङको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको महादेवा गाउँपा...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । अर्थमन्त्री ड. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा ल्याएको सूचना दिनेलाई पुरस्कारको व्यवस्थाका कारण करिब १०० किलो सुन बरामद गरिएको जिकिर गरेका छन् । । सोमबार बुटवलमा नेपाल प्रेस युनियन...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडाै‌ । गत आर्थिक वर्ष २०७९/०८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन्। तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँच/पाँच जना र  हात्तीको आक्रमणबाट दुई जना रहेका छन्। मृतकका परिवारहरुलाई जनही ...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । सौरमासअनुसार साउनको दोस्रो सोमबार आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ । भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै पशुपतिनाथका चारै ढोक...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । काठमाडौंको सामाखुशीमा बाढीले बगाउँदा बेपत्ता भएका बालक अझै फेला परेका छैनन् । सामाखुसी घर भई पानीपोखरीको भानुभक्त मेमोरियल स्कुल कक्षा ६ मा पढ्ने १३ वर्षीय साजन मगर बेपत्ता भएको हुन् । उन...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न न...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा अघिल्लो मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश तथा स्थानीय तहमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो। ...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

सप्तरी । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् भने हाल २ जना फरार रहेका छन् । पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर बस्ने २५ वर्षीय शिव कुमार सदा, ४० वर्षीय उम...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । एक क्विन्टल सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका ३ जना कर्मचारी र ३ जना भन्सार एजेन्ट पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको विशेष टोलीले आइतबार उनीहरूलाई पक्राउ...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विभिन्न प्राकृतिक प्रकोपलगायतका कारणले समस्यामा परेका ऋणिको हकमा विशेष व्यवस्था गर्ने बताएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले केन्द्रीय सदस्य बालकृष्ण खाणलाई राज्यले फसाएको बताएका छन्। आइतबार केन्द्रीय समिति बैठकमा बोल्दै उनले खाँणलाई राज्यले फसाएको बताए । महेन्द्र य...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । बुटवल उपमहानगरपालिकाका (साविक बुटवल नगरपालिकाका) पूर्वउपप्रमुख एवं नेपाली कांग्रेसका नेता रामप्रसाद खनालको निधन भएको छ । दम बढेपछि बुटवलस्थित तिनाउ अस्पतालमा उपचाररत खनालको आज बिहान निधन भए...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका गतिविधि र काम कारबाहीलाई लिएर एकाध व्यक्तिले गैर व्यावसायिक गतिविधि गरिरहेको पाइएकाले त्यसलाई नियन्त्रण गर्ने गरी केन्द्रीय बैंकले ऐनमा नै संशोधन गरिने भएको छ । ...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । कालीकोटको सरुवा रोग अस्पताल अन्यत्र नसार्न माग गर्दै आज उच्च अदालत सुर्खेतमा रिट निवेदन दर्ता भएको छ । कालीकोट खाँडाचक्र नगरपालिका–८ निवासी विद्यार्थी हिक्मतबहादुर मल्लले जुम्ला पुगेर रिट द...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सक्षम जनशक्ति व्यवस्थाका लागि नेपाल राष्ट्र बैंकले नीतिगत प्रबन्ध गरेको छ । बैंक तथा वित्तीय संस्थाको विशिष्ठतालाई ख्याल गर्दै दक्षजनशक्तिको प्रबन्ध गरिएमात्रै अपे...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सियारी गाउँपालिका–१ सोनारेटस्थित तिनाउखोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नगरपालिका–१५ मधवलिया बस्ने भिम नारायण थारु...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्नका लागि राष्ट्र बैंकले दिउँसो ३ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछ । आज विहान बस...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

कन्चनपुर । कञ्चनपुरको गड्डाचौकीस्थित महाकाली सिँचाइको नहरमा एक जनाको शव भेटिएको छ । नहरमा बग्दै गरेको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव पहिचान गर्न तथा घटनाबारे अनुसन्धान गर्न प्रहर...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । सुर्खेतको बिरेन्द्रनगर नगरपालिक–१४ राम्चेमा अवैध भरुवा बन्दुक १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाँउ बस्...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

तुलसीपुर। उज्यालो अभियान कार्यक्रम अन्तर्गत करिव १९ सय जनाले नयाँ दृष्टि पाएका छन् । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले विभिन्न स्थानीय सरकारहरु संग आर्थिक बर्ष २०...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । धादिङको गल्छी गाउँपालिका–७ बुद्वपार्कस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा नव...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

पाल्पा । पाल्पामा करेन्ट लागैर एक जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेबीछहरा गाउँपालिका–३ झिरबास देउराली बस्ने ४२ वर्षीय गोबिन्द बरम्लेको करेन्ट लागरे मृत्यु भएको छ । सोही ठाउँस्थित खेतमा पानी तान्न...

दियो पोस्ट | आइतबार, साउन ०७, २०८०

रामेछाप । रामेछापमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेबजारस्थित सडकमा ग.२ ख ०१८७ नम्बरको टिपरले बा.प्र.०२–०२१ प ०२२६ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर द...