समाचार

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । मनसुनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली हुँदै आएको छ । अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा ...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । बाढीजन्य प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि कञ्चनपुरका स्थानीय तह पूर्वतयारीमा जुटेका छन् । यसका लागि गैरसरकारी संस्थाको समन्वयमा समुदायमा आधारित बाढी पूर्वतयारीका लागि यहाँका स्थानीय त...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूमाथि ‘मिडिया ट्रायल’ गरिएको गुनासो गरेकी छिन् । मंगलबार बिहान नेपाली कांग्रेस मधेस ...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । जुम्लाको आठवटै स्थानीय तहका करिब १२ हजारभन्दा बढी पशु ‘लम्पी स्किन’ रोगबाट सङ्क्रमित भएका छन् । जिल्लाभर प्रकोपको रूपमा फैलिइरहेको रोगले १२ हजार पाँच सय गाईभैँसी, गोरु, बाछाबाछी सङ्क्रमित भ...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चौधकिलोमा बस र ट्रक एकापसमा ठक्किँदा ३० जना घाइते भएका छन् । भरतपुर महानगरपालिका–२९ चौधकिलो पुलमा दुर्घटना भएको हो । नारायणगढबाट–मुग्लिनतर्फ जाँदै गरेको ...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर १० हजार र बंगलादेशी टाका ४९ हजारसहित बंगला...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

पहिराले ६ घर विस्थापित काठमाडौं । पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्...

दियो पोस्ट | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ काठमाडौँमा बस्ने भएको छ । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दि...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

चितवन । पश्चिम चितवनको कोटेनीमा बाघको आक्रमणबाट एक युवाको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२८ कोटेनीमा माछा मार्न गएका युवालाई आज दिउँसो बाघले आक्रमण गर्दा मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

पर्सा । पर्सामा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको पकाहाँमैनपुर गाउँपालिका ५ सबैठवा स्थित सीमा ईलाकाबाट करीव ५ के.जी. ७ सय ग्राम चरेशसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही जिल्लाक...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । बिलबिजक भन्दा बढि र फरक सामान बोकेको ४ वटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बीरगंज महानगरपालिका–८ घण्टाघर ईलाकाबाट सोमबार सशस्त्र प्रहरीले करिब १ करोड ९८ लाख २० हजार ३ सय १५ र...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । नेपालले तिर्न बाँकी सार्वजनिक ऋण रू २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाखभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत आर्थिक वर्ष २०७९/८० को अन्तसम्ममा...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ । प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले भुटानमा आयोजना हुने यु–१६ पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको खेल तालिका आज सार्वजनिक गरेको छ । आगामी सेप्टेम्बर १ देखि १० तारिखसम्म आयोजना हुन...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । विभिन्न ठाँउमा डुबेर ३ जनाको मृत्यु भएको छ । महोत्तरीको रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुरमा जंगा नदीको तलाउमा डुबेर एक जनाको मृृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने १५ वर्षीय प्रेम ...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

दाङ । दाङमा सर्पको टोकाइबाट १६ वर्षीय किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान बागचौर नगरपालिका–४ पेदीखोला घर भई हाल शान्तिनगर गाउँपालिका–७ मामाघर बस्दै आएका मनोज वली रहेका छन् । गए राति १ बजेत...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–५ गेटाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ २ ग्रामसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेह...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान ...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले श्रीलङ्का पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति गुडलक जोनाथनसँग शिष्टाचार भेटवार्ता गरेका छन् । कम्बोडियाको सातौं राष्ट...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । प्रधानमन्त्रीको सुशासन सल्लाहकार तथा अन्य प्रमुख नेताहरुसँग चिनजान रहेको भन्दै रकम ठगी गरेको आरोपमा २ जना पकाउ परेका छन् । पक्राउ पर्नेहरूमा काठमाडौं नागार्जुन नगरपालिका–८ बस्ने ४४ वर्षीय र...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । दाङको घोराही–तुलसीपुर सडकखण्डको चारलेन सडक मर्मत गर्न थालिएको छ । आइतबारदेखि मर्मतको काम सुरु भएको दाङस्थित सडक डिभिजन कार्यालय प्रमुख गुरुप्रसाद अधिकारीले बताए । “पहिलो चरणमा बबई नदीबाट...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्रिदेशीय भ्रमणका क्रममा आइतबार राति करिब १२ बजे इन्डोनेसिया प्रस्थान गरेका छन् । अन्तर्राष्ट्...

दियो पोस्ट | सोमबार, साउन ०८, २०८०

काठमाडौं । लाईसेन्स बनाइदिने, ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका–१३ एकान्तकुना ठेगाना भएका ३० वर्षीय राजु परियार र काठमा...