काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताएका छन् । गैरआवासीय नेपाली सङ्घ इटालीद्वारा प्र...
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग्ने भएको छ । अवैध रुपमा सुन आयात हुँदा दुवै मन्त्रीले जिम्मेवारी क...
काठमाडौं । रौतहटमा चोरीपैठारीको समानसहित मोटरसाइकाल प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका गौर नगरपालिका-२ स्थित भन्सार ईलाकाबाट करिब २ लाख ३ हजार ६ सय रुपैयाँ बराबरको सामानसहित मोटरसाईकल सशस्त्र प्र...
काठमाडौं । बिलबिजक भन्दा बढी र फरक सामान बोकेको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पर्साको बीरगंज महानगरपालिका–८ घण्टाघर ईलाकाबाट सशस्त्र प्रहरीले करिब ३१ लाख ७३ हजार रुपैयाँ बराबरको सामान र ...
काठमाडौं । विभिन्न ठाँउमा करेन्ट लागेर ४ जनाको मृत्यु भएको छ । बाराको पचरौता नगरपालिका–९ कुडवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ५३ वर्षीय राम एकवाल यादव रहेका छन् ...
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागूऔषसहित ३ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ सय ४९ ट्याब्लेट, डाइजेपाम ३ सय ९५ पीस, नुरफिन ६३ पीस र म...
काठमाडौं । सिरहामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको सिरहा नगरपालिका–२ छोटकी टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइक...
काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु ६ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार ...
काठमाडौं । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अ...
काठमाडौं । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै...
काठमाडौं । काठमाडौँमा प्रत्येक वर्ष अपराधको सङ्ख्या वृद्धि हुँदै गएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार प्रत्येक वर्ष काठमाडौँमा अपराधको सङ्ख्या बढ्दै गएको हो । आव २०७७/७८ मा पाँच हजार ६६२,...
कपिलवस्तु । कपिलवस्तुमा लत्ताकपडासहित मोटरसाईकल बरामद भएको छ । जिल्लाको बिजयनगर गाउँपालिका–१ जवाबैराठ ईलाकाबाट करिब ३७ लाख २० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा मोटरसाईकल सशस्त्र प्रहरीले बरामद गरेको ...
ईलाम । ईलाममा चोरीनिकासीको सुर्तीजन्य सामान बरामद भएको छ । जिल्लाकोको सुर्योदय नगरपालिका–२ चारमाईल स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन बरामद गरेको छ । ...
काठमाडौं । इटाली भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी) का प्रमुख एल्भारो लाइरोले भेटवार्ता गरेका छन् । भेटवार्तामा उनीहरुबीच आइए...
दाङ । गएरातिदेखि निरन्तर भारी वर्षाका कारण दाङको देउखुरी क्षेत्रका केही स्थान डुबानमा परेका छन् । साथै पूर्व पश्चिम राजमार्ग आस पासका बस्ती, नदी किनारका बस्तीहरु डुबानमा परेका छन् । बाढीका कारण पान...
काठमाडौं । भदौदेखि देशभरका सबै यातायात कार्यालयको सेवा अनलाइन प्रविधिमार्फत प्रदान गरिने भएको छ । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषण...
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बताएका छन् । प्रेस सेन्टर नेपाल गोरखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा गृहमन्त...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच भेटवार्ता भएको छ । एमाले पार्टी कार्या...
काठमाडौं । विभिन्न ठाँउबाट अवैध लागू औषधसहित ६ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका–४ स्थित थकाली खानाघरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्रामसहित ३ जना प...
काठमाडौं । विभिन्न ठाँउबाट जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–७ गौशला लाहुरेटोलमा आङ्तु राईको घरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । पक्राउ पर...
फाइल काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार विरोधी अभियानलाई रोक्ने प्रयास हुनु स्वभाविक भएको बताएका छन् । आज गोरखामा आयोजित पत्रकार भेटघाटमा मन्त्री श्रेष्ठले भ्रष्टाचार ...
सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको राजगढ गाँउपालिका–६ जगाई टोलमा करेन्ट लागेर एक जनाको मृत्यु भएका छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३५ वर्षीय उमेश मण्डल रहेका छन् । उ...
काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका–२७ घर भई हाल काठमाडौं महानगरपालिका–८ गुह्रेश्वरी पन्चकन्या मार्ग डेरा गरी ...
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्याएको छ । पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको ...