हेटौँडा उपमहानगरपालका–५ पिप्लेमा रहेको जेनिथ इन्टरनेशनल विद्यालयको परिसरभित्र रोकीराखिएको दुई बसमा शनिबार राति आगलागी भएको छ । ना७ख ८७२८ र ना१क ३२१८ नंको बसमा आगलागी भएको स्थानीयवासीले देखेपछ...
एजेन्सी । चीनमा नोवेल कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३ सय नाघेको छ । चीनीयाँ संचारमाध्यम चाइनाडेलीका अनुसार शनिबारसम्म भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय ४ पुगेको हो । त्यस्तै चीनभित्र क...
काठमाडौँ, माघ १९ । काठमाडौँमा ब्रोइलर कुखुराको मासुको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । उपत्यका भित्र र बाहिर ब्रोइलर कुखुरा अभाव भएपछि मासुको भाउ वृद्धी भएको हो । कुखुराको माग अनुसार पुर्ती हुन ...
काठमाडौं, माघ १९ । स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुुन नगरपालिकाले दुुई महिनाअगाडि कालोपत्रे गर्यो। अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन्। मापदण्ड पूरा नगरी...
काठमाडौँ, माघ १९ । स्पेनिस लालिगा अन्तर्गत शनिबार बेलुका भएको खेलमा रियल मड्रिड विजयी भएको छ । रियलको घरेलु मैदान स्तादियो सान्टियागोमा भएको खेलमा एट्लेटिकोलाई १–० गोलले पराजित गरेको हो । रियल म...
मलेशिया, १८ माघ । गैरआवाशिय नेपाली संघ (एनआरएनए) लाई विदेशमा रहेका नेपालीले मात्रै होइन नेपाल सरकारले समेत विशेष मान्यता दिएको छ । तर संघका केही खराब व्यक्तिहरुका कारण एनआरएनएको छवि सामाजिक रुपमा...
धरान । चराको स्वर्गभूमि मानिएको सुनसरीको कोशी टप्पु वन्यजन्तु आरक्षमा नयाँ चरा फेला परेको छ । सुनसरी, उदयपुर र सप्तरीमा फैलिएको कोशीटप्पु वन्यजन्तु आरक्षमा मात्रै ५२६ प्रजातिका चरा पाइने रेकर्ड छ...
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले केही संसदीय समितिका सदस्यको नाम हेरफेर गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिका सदस्यको नाम...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक न्याय र समानतामा आधारित सामाजिक, आर्थिक र साँस्कृतिकरूपले ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माण गर...
काठमाडौँ, माघ १६ । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वेस्ट ह्यामलाई २–० गोलअन्तरले पराजित गरेको छ । जितसँगै लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा कायम रहँदै दोस्रो स्थानमा र...
मानदत्त रावल जुम्ला । आयुर्वेद औषधालय चार वर्षदेखि डाक्टरविहीन हुँदा सेवाग्राही मर्कामा परेका छन् । डाक्टर रमेश केसी ०७२ मङ्सिरमा सरुवा भएपछि केही महिनापछि डाक्टर विवेक गुप्ता अस्थायीरूपमा आए...
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भन...
मोरङ । भारतको जोगवनीबाट लागुऔषध लिएर आउँदै गर्दा २३ बर्षीय प्रहरी जवान सरोज गिरीलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले पक्राउ गरेको छ । धनकुटाको पाख्रीवास घर भएका गिरी लागुऔषधसहित विराटनगरबाट...
साझा प्रकाशनको महाप्रबन्धक पदमा होमप्रसाद गौतम नियुक्त भएका छन् । साझा प्रकाशन सञ्चालक समितिको माघ ११ को निर्णयानुसार गौतम महाप्रबन्धक पदमा नियुक्त भएका हुन् । यसअघि भूमि व्यवस्था सहकारी तथा गरि...
रौतहट । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व प्रतिबन्धित नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा चन्द्रपुर नगरपालिका–३ इपिलघारीबाट गत राति दुई जनालाई प्...
एजेन्सी कोरोनाभाइरसको महामारीबाट चीनमा ज्यान गुमाउनेको सङ्ख्या मङ्गलबार १ सय ६ पुगेको छ । गत वर्षको अन्त्यमा हुबेई प्रान्तमा देखिएको कोरोनाभाइरस फैलिने क्रम जारी रहेको छ । यस भाइरसबाट संक्रमित १३ सय...
काठमाडौँ, माघ १४ । दाङमा साढे दुई किलो चरेससहित तीन जना पक्राउ परेका छन् । प्राप्त सूचनाका आधारमा उनीहरुलाई तुलसीपुर उपमहानगरपालिका–१२ शीतलपुरबाट सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ...
काठमाडौँ, माघ १४ । आर्सनल एफए कपको प्रिक्वाटरफाइनल प्रवेश गरेको छ । सोमबार राति एएफसी बर्नमाउथलाई २–१ ले पराजित गर्दै पाँचौ चरणमा स्थान पक्का गरेको हो । आर्सनलको जितमा बुकायो साका र इडी एनकेतिहा...
दियोपोस्ट संवाददाता मलेशिया, १३ माघ । मलेशियाको मर्डेका रंगशालामा सम्पन्न हिमालयन फूटबल क्लबको फाइनलमा पिवाईसी जोहोर बिजयी भएको छ । आयोजक हिमालयन फूटबल क्लब ए उपविजेता बनेको छ । त्यस्तै एमएम फूट...
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीबाट हराएका दुई युवाको शव आज भेट्टिएको छ । गोसाइँकुण्ड पदयात्रामा जाने क्रममा गत माघ ३ गते हराएका सिन्धुपाल्चोक हेलम्बुका १७ वर्षका वाङ्गेल ता...
काठमाडौं । पुँजीबजार केही दिनदेखि निकै अस्थीर देखिएको छ । दोहोरो अंकका साथ घटबढ भइरहेको पुँजीबजार सोमबार पुनः दोहोरो अंकले बढेको छ । साताको पहिलो दिन आइतबार नेप्से परिसुचकमा २० दशमलव ७९ अंकको गिर...
काठमाडौँ, माघ १३ । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने सोमबार राति नेपाल आइपुग्ने भएका छन् । विश्व क्रिकेट लिग डिभिजन–२ खेल्नका लागि नेपाल आउन लागेका हुन् । अष्ट्रेलियामा बिग बास लिग खेलि...
पर्सा । वीरगञ्जस्थित नेशनल मेडिकल कलेजका निर्देशक बसरुद्दीन अन्सारीको घरअगाडि शंकास्पद वस्तु फेला परेको छ । घर अगाडि शंकास्पद वस्तु फेला परेपछि प्रहरीले त्यस क्षेत्रको आवागमनमा रोक लगाएको छ । ...
खैरहनी नगरपालिकामा रहेको एनसेल टावरमा अज्ञात समूहले आगजनी गरेको छ । खैरहनी नगरपालिका–२ मा केशवराज दवाडीको जग्गामा राखिएको एनसेलको टावरमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीब...