एजेन्सी । ईटालियन सिरि ए फुटबलमा युभेन्ट्सले दोस्रो पराजय भोगको छ । आईतबार राति भएको खेलमा शीर्ष स्थानको युभेन्ट्स नापोलीसंग २–१ गोल अन्तरले स्तब्ध भएको हो । पिओटर जिकिंस्कीले ६३ औं मिनेटमा ग...
एजेन्सी । फ्रेञ्च लिग वान फुटबलमा पिएसजीले लिलिलाई २–० गोल अन्तरले पराजित गरेको छ । आइतबार राति भएको खेलमा साविक विजेत समेत रहेको पिएसजीले सहज जित निकालेको हो । खेलको २८ औँ मिनेटमा नेइमारले गोल ...
काठमाडौँ । रियल मड्रिड स्पेनिस लालिगाको शीर्ष स्थानमा उक्तिएको छ । गएराती रियल भालाडोलिडलाई पराजित गर्दै रियल मड्रिड तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । भालाडोलिडकै घरेलु मैदानमा रियल १–० ग...
कास्की, माघ १२ । प्रहरीले २९ राउण्ड गोलीसहित पोखराबाट एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२७ बस्ने जितु शाही रहेका छन् । पोखरा विमानस्थलबाट काठमाडौँ आउन लागेका श...
सुर्खेत । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन यही माघ २४ गते हुने भएको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयले माघ २४ गते पाँचौँ अधिवेशन आह्वान गर्ने निर्णय गरेको हो । मन्त्रिपरिष...
पाल्पा । नेपाली काँग्रेसका पाल्पाका पूर्वजिल्ला सभापति गम्भीरजङ्ग कार्कीको ७६ वर्षको उमेरमा निधन भएको छ । मिर्गौला रोगबाट पीडित उनको आज विहान उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्य...
हेटौंडा । बिमारी बोक्न प्रयोग गरिने सरकारी एम्बुलेन्समा लागू औषध गाँजा तस्करी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट डुमरियाका ३९ वर्षीय महमद खलिद, सोही ठाउँका १९ वर्षीय...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसबाट नेपाल पनि उच्च जोखिममा रहेको भन्दै यसबाट नेपालीको सुरक्षाका लागि गम्भीरतापूर्वक आवश्यक व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । ने...
काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ । आज नेप्से परिसुचक २० दशमलव ७९ अंकले घटेर एक हजार २७६ दशमलव ७९ बिन्दु कायम भयो भने कारोबार रकम ९६...
एजेन्सी । स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका फरवार्ड इनाकी विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको छ । ला लिगा अन्तर्गत शनिबार स्पानियोलसँगको खेल दौरान विलियम्सलाई रंगभेदीय दुर्व्यवहार भएको हो । स्...
क्वालालम्पुर, माघ ११ । हिमालयन गोल्ड कपको उद्घाटन खेलमा आयोजक टोली हिमालयन फुटबल क्लब विजयी भएको छ । मलेशियाको क्वालालम्पुरस्थित मर्डेका स्टेडियममा शनिबार भएको खेलमा आयोजक टोली हिमालयन फुटबल क्लवले ...
काठमाडौं । पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै चन्द्रागिरि नगरपालिकामा चन्द्रागिरि अन्तरविद्यालय नृत्य प्रतियोगिता हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको आर्थिक सहयोगमा माघ १२ गतेदेखि १४ गतेसम्म...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कुलेश्वर, काठमाडौ विद्युत वितरण केन्द्रमा ज्यालादारी कर्मचारी कृष्ण मुरारी चौधरीसहित दुई जना २५ हजार घुससहित पक्राउ परेका छन् । बिजुलीको पोल राखिदिने बिषयमा ...
काठमाडौं । हास्यव्यङ्ग्यकार तथा यशस्वी साधक भैरव अर्यालको जोरपाटी चोकमा रहेको सालिक र उद्यान सडक बिस्तार गर्दा भत्काएर माटोले पुरिएकामा भैरव पुरस्कार गुठीले आपत्ति जनाएको छ । विसं २०४६ मा स्थापन...
दैलेख । जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आ...
काठमाडौं । बाग्मती प्रदेश सरकारको आयोजनामा आजदेखि राजधानी हेटौंडामा शहीद सप्ताह शुरु भएको छ । साताव्यापी रुपमा मनाउन लागिएको कार्यक्रमको आज मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडाको बुद्धचोकमा शुभारम...
तनहुँ, माघ १० । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको के...
एजेन्सी कारोना–भाइरसको संक्रमण उद्गम भएको चिनियाँ उहान सहरको सार्वजनिक यातायात अस्थायी कालका लागि बन्द गरिएको छ । १ करोडभन्दा बढी जनसंख्या भएको उक्त सहर अहिले उराठ बनेको छ । चिनियाँ अधिकारीले बिह...
रासस धादिङ । मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ । जिल्ला प्रशासन कार्यालय, धादिङले जिल्लाभित्रका सवारी दुर्घटना न्यूनीकरणका लागि यस्तो निर्णय लिएको हो । मंगलब...
काठमाडौँ, माघ ८ । चन्द्रागिरि नगरपालिका वडा नं ६ मा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ६ नम्बर वडा अन्तर्गतको ज्येष्ठ नागरिक समाजले आयोजना गरिएको ज्येष्ठ नागरिक सम्मान कार्यक्रममा वडा...
बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेले दुई ओभरमा १८ रन खर्चिए । सन्दिपले पहिलो ओभरमा ५ रन दिएका छन । टिमको दशौं तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा दुई रन दिए भ...
काठमाडौं, माघ ८ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक साता चौथो दिन ७ दशमलव ५ अंकले घटेको छ । अल्पकालीन कारोबारीले नाफा बुक गर्न थालेपछि बजारमा केही करेक्सन आएता पनि कारोबारमा भने उत्साह कायम...
सिरहा । सिरहाको सुखिपुरस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राजकुमार यादवलाई आज बिहान रु पाँच हजार घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । घरा...