समाचार

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

पर्सा । बिहीबार हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा १४ स्थानीय तह रहेको पर्सामा २८ मतदाता रहेका छन् । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले सचेत भई आफ्नो मताधिकारको प्रयोग गर्न मतदातासँग आग्र...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

चितवन । बेल्जियमकी राजकुमारी एस्ट्रिडलाई आज भरतपुरमा भव्यरुपमा स्वागत गरिएको छ । नवलपरासीको मध्यबिन्दु जिल्ला अस्पतालमा हुने एक कार्यक्रममा सहभागी हुन आएकी राजकुमारी एस्ट्रिडलाई भरतपुर महानगरपालि...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान र हिब्रु राइटर्स एशोसिएसन इजरायलबीच द्विपक्षीय सम्झौता भएको छ । प्रज्ञा–प्रतिष्ठानका तर्फबाट कुलपति गङ्गाप्रसाद उप्रेती र एसोसिएसनका तर्फबाट उपाध्यक्ष एगमोन यानिभ...

दियो पोस्ट | बुधबार, माघ ०८, २०७६

काठमाडौं । भारत हुँदै खाडी मुलुकतर्फ जाने योजनामा रहेका दुई नेपाली किशोरीलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको छ । नेपालगञ्ज हुँदै भारत प्रवेश गरेका उनीहरुलाई भारतको सीमा सुरक्षा बल (एसए...

दियो पोस्ट | मंगलबार, माघ ०७, २०७६

ललितपुर, माघ ७ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले ललितपुर जिल्ला संयोजकको रुपमा अमिर खरेललाई जिम्मेवारी दिएको छ । सोमबार सबै जिल्लाको संयोजक...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित बर्मेली टोलमा आज बिहान सालनालसहितको शिशु मृत फेला परेको छ । बर्मेलीटोलस्थित सडक किनारमा भर्खरै जन्मिएको शिशुलाई मारेर कसैले फ्याँकेको हुन सक्ने प्रहरीले जन...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

स्याङजा । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गरेका छन् । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पाद...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

पर्वत । पर्वतको कुश्मा नगरपालिका–५ मेलमिलाप चोकस्थित स्थानीय प्रेम जैसी लामिछानेको घरमा किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको छ । लामिछानेको घरमा आज बिहान पकाएको भातमा प्लास्टिक भेटिएको हो ...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

काठमाडौं, ६ माघ । आज बिहान ८ बजे जनकपुर उड्नै लागेको बुद्ध एयरको जहाज पार्किङ-वेमा राखिएको यति एयरलाइन्सको जहाजसँग ठोक्किएको छ । बुद्ध एयरका अनुसार ट्याक्सी-वेबाट धावनमार्गतर्फ जाँने क्रममा जहाज ठोक...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

एजेन्सी । भारतले अष्ट्रेलियाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज जितेको छ । बैंगलोरमा आइतबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा ७ विकेटको जित निकाल्दै भारतले सिरिज २(१ ले जितेको हो । अ...

दियो पोस्ट | सोमबार, माघ ०६, २०७६

काठमाडौं । गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । नेकपाले पार्टी नेटा अग्नी सापकोटालाई सभामुख उम्मेदवार बनाए पछि निर्वाचनका लागि प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो । ...

दियो पोस्ट | आइतबार, माघ ०५, २०७६

पर्वत । सत्तारुढ नेपाल कम्युनिष्ट (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीमा पूर्वएमाले र पूर्वमाओवादी भन्ने समूह नै नभएको बताएका छन् । प्रेस सङ्गठनले कुस्माबजारमा आज आयोज...

दियो पोस्ट | आइतबार, माघ ०५, २०७६

चितवन, माघ ५ । वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेश...

दियो पोस्ट | आइतबार, माघ ०५, २०७६

काठमाडौं । अघिल्लो साता देखि नै निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उत्साह थपिने क्रमले साताको पहिलो दिन आइतबार पनि निरन्तरता पाएको छ । खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि...

दियो पोस्ट | आइतबार, माघ ०५, २०७६

काठमाडौं, ५ माघ । गत पुस २३ गते सुन्सरीको इटहरीस्थित दुहबीमा रहेको चौधरी समुहको लगानी रहेको पशुपति विस्कुट उद्योगमा आगलागी भएको सामाचार सार्वजनिक भएको थियो । तर, पशुपति विस्कुटमा आगलागी भएको हल्ला ग...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

काठमाडौँ, माघ ४ । सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङदी क्लव र थ्रीस्टारले दुई दुई गोलको बराबरी खेलेका छन । दशरथ रंगशालामा भएको खेलमा मनाङका लागि अञ्जनको दुई गोलले पनि काम गरेन । खेलको अन...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

बेनी, माघ ४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

काठमाडौँ, पुष ४ । इनरुवामा जारि मनमोहन मेमोरिय एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा विभागिय टोली नेपाल आर्मीले अर्को विभागिय टोली नेपाल पुलिससामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार भएको...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

एजेन्सी – भारतीय क्रिकेट टोलीका पुर्व अलराउन्डर बापू नाडकर्णीको ८६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । सन् १९५५ मा न्युजिल्यान्डविरुद्ध टेष्टमा डेब्यू गरेका नाडकर्णीले भारतबाट ४१ टेष्ट खेलेका थि...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

काठमाडाैँ । चीनमा देखिएको रहस्यमय भाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्दै गएको छ । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको तथ्यांकभन्दा धेरै संक्रमित भेटिएको अनुसन्धानकर्ताले बताएका बीबीसीले जनाएको ...

दियो पोस्ट | शनिबार, माघ ०४, २०७६

एजेन्सी । भारतमा निर्भया बलात्कारपछिको हत्या प्रकरणका अभियुक्तहरुलाई दिइने भनिएको फाँसीको मिति सरेको छ । शुक्रबार भारतको पटियाला हाउस अदालतले उनिहरुलाई मृत्युदण्डको नयाँ वारेन्ट जारि गरेको हो । यसअघ...

दियो पोस्ट | शुक्रबार, माघ ०३, २०७६

एजेन्सी । युक्रेनका प्रधानमन्त्री ओलेक्सी होन्चारुकले शुक्रबार राजीनामा बुझाएका छन् । आफ्नो देशका राष्ट्रपति देशको आर्थिक अवस्थाबारे जानकार नरहेको भन्दै उनले बोलेको अडियो टेप सार्वजनिक भएपछि उनला...

दियो पोस्ट | बिहिबार, माघ ०२, २०७६

प्रकाश अधिकारी सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगरदेखि २२ किलोमिटर पश्चिम जङ्गलको बीचमा अवस्थित ‘बराहताल’ पुग्नुभयो भने तपाईं अहिले ताल देख्न पाउनुहुन्न । कुनै बेला ‘सुर्खेतको रारा’,‘कर्णाली...

दियो पोस्ट | बिहिबार, माघ ०२, २०७६

कास्की । बगर भाइ खलक नेपालको आयोजनामा पोखरामा सञ्चालन हुने ‘तेस्रो रञ्जित गुरुङ स्मृति, नवौँ बगर भाइ खलक एट ए साइड अन्तरराष्ट्रिय भेट्रान्स फुटबल’ प्रतियोगितामा २८ टोलीले उपाधिका लागि प्रतिस्पर्ध...