समाचार

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

भक्तपुर,साउन २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मानिसले वातावरण नजोगाए मानिस डाइनोसरको अवस्थामा पुग्ने बताएका छन् । सूर्यविनायक नगरपालिका–२ बालकोटमा आज सार्वजनिक निजी सहकारीया...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

इलाका प्रहरी कार्यालय दमकले सिटीस्क्यान मेसिन बिक्री गर्दा ठगी गरेको आरोपमा एक व्यक्तिलाई फक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर घर भएका रेडियोलोजिष्ट डा। सुनिलदेव रहेका छन् । प्रहरीले उनलाई ला...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

काठमाडौं,साउन २५ । सप्तकोशी र त्रियुगा नदीमा आएको बाढीका कारण सङ्कलित अन्नसहितको घर र रोपेको खेत डुबेपछि यहाँका स्थानीयवासीको दैनिक रोजीरोटीमा प्रभाव पारेको छ । अर्कातिर उनीहरुलाई भविष्यको अनिश्चितता...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

झापा,साउन २५ । झापाको दमकमा रहेको लाइफलाइन अस्पताल प्रालिले अस्पतालबाट निस्किएको फोहर मापदण्डविपरीत आफ्नै परिसरमा जलाउने गरेको पाइएको छ । अस्पतालबाट निस्किएको फोहर परिसरमै जलाउँदा भाइरलको समस्या ...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

काठमाडौं,साउन २५ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महिनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत रु दुई करोड पैसा नदिए अपरहण गर्ने र मार्ने ध...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

रमेश लम्साल/रासस काठमाडौं,साउन २५ । सरकारले चालु आर्थिक वर्षमा विद्युतीय सवारी साधन सञ्चालनका लागि सहज बनाउने लक्ष्यका साथ २० वटा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । विद्युतीय सवारी साधनको प्रवद्र्...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

याङ्गुन, साउन २५ । अत्यधिक बषापछि गएकोे पहिरोका कारण म्यानमारमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । देशको पश्चिमी क्षेत्रमा भएको घटनामा परी अरु दर्जनौँ घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । ...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

त्रिलोचन गौतम मलेसियामा मलेसिया, साउन २५ । मलेसियामा पहिलो पटक मजदुर एकता केन्द्र स्थापना भएको छ । क्वालालम्पुरमा भएको भेलाले एकता केन्द्र स्थापना गरेको हो । विधान मस्यौदा तथा समिति गठनका बिषयमा ...

दियो पोस्ट | शनिबार, साउन २५, २०७६

भोजपुर, साउन २५ । फलफूलका विरुवा तथा सहुलियतमा अनुदान दिने शर्तमा एशोसियशन अफ एग्रीकल्चर नेपालले जिल्लाका एक हजार ३०० कृषकको लाखौँ रकम उठाएर बेपत्ता रहेको छ । कृषक तथा वनसँग कार्यक्रम गर्ने भन्दै संस...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

बीबीसी । जम्मू कश्मीरको विषयमा भारत र पाकिस्तानबीच तनाव चर्किएको बेला संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम रूपमा संयमित हुन आग्रह गरेका छन्। उनले भारत र पाकिस्त...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

धादिङ, साउन २४ । एनसेल टावरमा आगजनी गरेको अभियोगमा धादिङबाट एकजना पक्राउ परेका छन् । धादिङको सिद्धलेक गाउँपालिका अन्तर्गत कुम्पुरमा रहेको एनसेल टावरमा आगजनी गरेको अभियोगमा ३० बर्षीय प्रल्हाद सिंखडाल...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

काठमाडौँ, साउन २४ । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन् । बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत १६ वर्...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

ललितपुर– ललितपुर महानगरपालिकाको मुख्य सडकमा अब दैनिक एक घण्टा ब्रुमर (यान्त्रिक कुचो) सञ्चालन हुने भएको छ । हिलो र धुलोमुक्त महानगर बनाउने अभियानअनुरुप ललितपुरमा आज दुई ब्रुमर र दुई पानी ट्याङ्क...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

काठमाडौँ, साउन २४ । नेपालगञ्जको विपीचोकमा रहेको फर्निचर कारखानामा भीषण आगलागी भएको छ । बिहीबार राति ११ बजेबाट लागेको आगो विहान मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यलय नेपालगञ्जले जनाएको छ । ...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

झापा, साउन २४ । झापाको कमल गाउँपालिका–१ मा चिर्पट प्रहार गरी आफ्नै छोराले आज बिहान बुबाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठका अनुसार घरायसी विव...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

सर्लाही, साउन २४ । सर्लाहीको हरिवन नगरपालिकामा ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिकास्थित बिहीबार ट्रकको ठक्करबाट दुईजनाको मृत्यु भएको हो । पश्चिमतर...

दियो पोस्ट | शुक्रबार, साउन २४, २०७६

काठमाडौँ, साउन २४ । पृथ्वी राजमार्ग अन्तर्गत वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ को सलाङघाटमा यात्रुबाहक बस दुर्घटना भएको छ । सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्बरको बस त्रिशुली नदिमा ख...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

नेपालगञ्ज , साउन २३ । नेपाल–भारत सीमा नाका हुँदै विदेश लाँदै गरेका २०९ महिला तथा बालबालिकालाई उद्दार गरिएको छ । बाँकेस्थित माइती नेपालले विगत नौ महीनाको अवधिमा बाँकेको नाका प्रयोग गरी रोजगारका ल...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

धादिङ, साउन २३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

कावासोती, साउन २३ । नारायणी नदीमा हामफालेकी एक महिलाको उद्धार गरिएको छ । दुई बालबालिकाको भने मृत्यु भएको छ । नवलपरासीपूर्व विनियी त्रिवेणी गाउँपालिका–७ ब्यारेज पुलस्थित छाताचोकबाट नारायणी नदीमा ह...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

काठमाडौं, साउन २३ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका वडा नं ६ खयरघारीमा गए राति भएको दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको लु१ख ४९६६ नं...

दियो पोस्ट | बिहिबार, साउन २३, २०७६

गोरखा, साउन २४ । जिल्ला प्रहरी कार्यालय गोरखाले रेडक्रसले वितरणका लागि राखेको राहत सामग्री चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । नेपाल रेडक्रस सोसाइटी गोरखाको कार्यालयमा वितरणका लागि राखिएको सामग्री...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

काठमाडौँ । लोकसेवा आयोगको कर्मचारी भर्ना सम्बन्धी बिज्ञापन असंबैधानिक भएको भन्दै सिमान्तकृत समुदाय, दलित, मधेशी, जनजाती, मुस्लिम तथा महिलाहरु निरन्तर आन्दोलनमा छन् । राज्यले समिान्तकृत समुदाय तथा पिछ...

दियो पोस्ट | बुधबार, साउन २२, २०७६

वीरगन्ज, साउन २२ । पर्सा प्रहरीले अघिल्लो आर्थिक वर्षमा वीरगन्जबाट हुण्डीको कारोबार गर्ने मुख्य नाइकेसहितका व्यक्तिलाई पक्राउ गरेपछि त्यस्ता व्यक्ति चाँडै पैसा कमाउने उद्देश्यअनुरुप उक्त धन्धामा...