अपराध

सिल्भर सिक्स लगायतका नक्कली आयुर्वेदिक औषधी बनाउनेहरू पक्राउ
दियोपोस्ट संवाददाता | बिहिबार, साउन ०७, २०८३

काठमाडौँ । सिल्भर सिक्स वार्म थेरापी आयल, जाइफल मिक्स्ड आयल, एलोभेरा स्किल सेरम लगायतका नक्कली आयुर्वेदिक औषधी उत्पादन तथा विक्री वितरण गर्नेहरू पक्राउ परेका छन् । बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन...