फ्रान्स र स्पेनमा डढेलो कहर

फ्रान्स र स्पेनमा डढेलो कहर, लाखौं प्रभावित
दियोपोस्ट संवाददाता | आइतबार, साउन १०, २०८३

फ्रान्स र स्पेनमा नियन्त्रणबाहिर फैलिएको भीषण डढेलोका कारण दुवै देशमा २ लाख ५० हजारभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्। लगातारको गर्मी, जलवायु परिवर्तन र तीव्र हावाका कारण आगो झन् तीव्र बनेपछि ...