१८ माघ ०५८ । करिब सयजना जति हतियारधारीले हाम्रो घर घेरे । घरमा आमा, दाइ र म थियौँ । आमा मही पार्दै हुनुहुन्थ्यो । म भान्सामा कुराउनी कोर्दै थिएँ । दाई गोठ नजिकै दाउरा चिर्दैथिए । बाहि...