कला साहित्य

गायक प्रेमध्वज प्रधानको निधन
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख २३, २०७८

काठमाडौं, २३ वैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ ; ४५ मा उनको न्यूरो अस्पतालमा निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई ...

जन्मदिनमा गंगाले ल्याए देशभक्तिपूर्ण गीत’ (भिडियो)
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १०, २०७७

काठमाडौं, १० फागुन । जनता समाजवादी पार्टीको नेता तथा गीतकार गंगानारायण श्रेष्ठ (मानव)ले आफ्नो जन्मदिनकै दिन नयाँ गीति भिडियो सार्वजनिक गरेका छन् । आफ्नो ५२औं जन्मदिनको अवसर पारेर श्रेष्ठले राष्ट्र...

कलाकारहरु हातमा साङ्लो बाँधेर स्रष्टा आन्दोलन
दियोपोस्ट संवाददाता    | शुक्रबार, माघ ३०, २०७७

काठमाडौ, ३० माघ । शुक्रबार संसद विघटनको विरोधमा स्रष्टा र कलाकारहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । स्रष्टाहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी छन् । ...

‘पल्पसा क्याफे’मा स्वस्तिमा
दियोपोस्ट संवाददाता    | सोमबार, पौष २७, २०७७

काठमाडौं २७ पुस । ‘पल्पसा क्याफे’ नारायण वाग्लेद्घारा लिखित नेपाली चर्चित उपन्यास हो । तत्कालीन माओवादी युद्ध, राजदरबार हत्याकाण्ड र त्यसले आम सर्वसाधारण जनतामा पारेको असर र विद्यमान सामाजिक अवस्थ...

चलचित्र गणपती आउँदै !
दियोपोस्ट संवाददाता    | बुधबार, पौष १५, २०७७

काठमाडौ, १५ पुस । चलचित्र ‘गणपती’ को औपचारिक घोषणा भएको छ ।मंगलबार एक कार्यक्रमकाबीच चलचित्र निर्माणको घोषणा भएको हो । ‘स्ट्रिट फिल्म्स् ईन्टरटेन्मेटको ब्यानरमा निर्माण हुन लागेको चलचित्रका निर्दे...

अभिनेता दीलिप रायमाझी म्युजिक भिडियोमा,‘लाख बिन्ति’ बजारमा (भिडियो)
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १२, २०७७

काठमाडौं, १२ पुस । अभिनेता दीलिप रायमाझी अभिनीत ‘लाख बिन्ति’ बोलको गीतको भिडियो सार्वजनीक गरिएको छ । फिल्म निर्देशक राजु अधिकारीको निर्देशनमा बनेको भिडियोमा दीलीपका साथमा बिन्दिया शाही, निक शर्मा,सपन...

‘माया जालैमा’ लिएर आइन् भाइरल गायिका समिक्षा अधिकारी ! (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | बिहिबार, पौष ०९, २०७७

काठमाडौं, ९ पुस । गायिका समिक्षा अधिकारि र गायक नारायण थापाको स्वरमा रहेको गीत ‘माया जालैमा’ सार्बजनिक भएको छ। मुकुन्द कोइरालाको शब्द, दीपकराज विश्वकर्माको संगीत सङ्गीत संयोजन तथा मिश्रण रहेको उक्त ग...

ईको प्यानलको ब्राण्ड एम्वेसडरमा सन्दीप
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक १२, २०७७

काठमाडौं । ईको प्यानल नेपाल प्रालि चाँंगुनारायण २ भक्तपुरको ब्राण्ड एम्वेसडरमा सन्दीप क्षेत्री नियुक्त भएका छन् । इटाको विकल्पका रुपमा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यनल...

सज्जा चौलागाईं बनिन् नेपाल आइडल विजेता, नगद ५० लाख रुपैयाँ दिने घोषणा
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र १३, २०७७

काठमाडौं, १३ भदौ । नेपाल आइडल सिजन ३ को विजेता सज्जा चौलागाई बनेकी छिन् । उनले नगद ५० लाख रुपैयाँ पाउने भएकी छिन् । शुक्रवार भएको ग्रान्ड फिनालेमा प्रवीण बेडुवाल र किरणकुमार भुजेललाई पछि पार्दै सज...

गोपाल चन्द्र राईको ‘रुँदा रुँदै हासेको मन्छे’ (भिडियोसहित)
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०५, २०७७

काठमाडौं, ५ भदौ । गोपालचन्द्र राई पेशाले कर्मचारी हुन् । उनी नेपाल आयल निगममा कार्यरत छन् । निगमको आधिकारिक कर्मचारी संगठनको अध्यक्ष समेत रहेका राई गीत समेत लेख्छन् । उनीद्वारा लिखित गीत रुँद...

कविताः ‘निको हुदैछ रे ओजन तहहरु’
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र २३, २०७६

नदेखिने शत्रुले उडाई लान्छ कि के हो प्राण पखेरु ? आफैलाई जोगाउँ कि रु या म कसैको मुख हेरु ? चित्तकार र चिहान बनेको छ संसारको परिचय तर लास माथि पनि मौलाएका छन् डरका खेतीहरु मृतक को गन्ती...

कविताः दासहरुको कुनै देश हुँदैन
दियोपोस्ट संवाददाता    | सोमबार, माघ २७, २०७६

अलिकति माटो र अलिकति आकाश नहुने मान्छे दास हो ! अलिकति चिन्तन र अलिकति विद्रोह नहुने मान्छे दास हो ! जसको आफ्नो निजी घृणा हुँदैन जसको आफ्नो निजी प्रेम हुँदैन त्यो दास हो ! जो अँध्यार...

निर्मला पन्तको कथामा आधारित चलचित्र ‘कोपिला’ को ट्रेलर सार्वजनिक
दियोपोस्ट संवाददाता    | आइतबार, पौष ०६, २०७६

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक कथामा निर्माण भएको फिल्म ‘कोपिला’ को ट्रेलर सार्वजनिक भएको छ । शिवम् अधिकारीको निर्देशन रहेको फिल्ममा निर्मलाको...

संस्कृतीविद् सत्यमोहन जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कार
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र ३१, २०७६

काठमाडौँ, भदौ ३१ । संस्कृतीविद् सत्यमोहन जोशीलाई पृथ्वी प्रज्ञा पुरस्कारले सम्मानीत गर्ने भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले हरेक चारचार बर्षमा प्रदान गर्ने पुरस्कार यसपाली जोशीलाई दिने निर्णय गरेक...

डिपी ढकालको ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ प्रचण्डद्धारा विमोचन
दियोपोस्ट संवाददाता    | शनिबार, भाद्र २१, २०७६

काठमाडौँ, भदौ २१ । डिपी ढकालद्धारा लिखित ‘पुँजीवादी र समाजवादी अर्थ–राजनीतिक विकासक्रम’ विमोचन भएको छ । जागरण बुक हाउसद्धारा शनिबार प्रज्ञा भवन कमलादीमा आयोजना गरिएको सार्वजनिकीकरण कार्यक्रममा पुर्व...

रमेश सायनको ‘छुटेको अनुहार’ लाई पद्मश्री साहित्य पुरस्कार
दियोपोस्ट संवाददाता    | मंगलबार, भाद्र १०, २०७६

काठमाडौं, भदौ १० । यस वर्षको पद्मश्री साहित्य पुरस्कार रमेश सायनको संस्मरण ‘छुटेको अनुहार’ लाई प्रदान गरिने छ । यस्तै पद्मश्री साधना सम्मानबाट इतिहासविद् डाक्टर महेशराज पन्तलाई सम्मान गर्ने...

योगेश राजको ‘रणहार’ लाई मदन पुरस्कार, बैरागी काइँलालाइ जगदम्बा श्री पुरस्कार
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ०१, २०७६

काठमाडौं । यस वर्षको मदन पुरस्कार रणहार उपन्यासका लागि योगेश राजलाई दिइएको छ । मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो । भक्तपुरका अन्तिम राजा रणजित...

नेपालका शिक्षालयहरु शैक्षिक बेरोजगार उत्पादन गर्ने कारखाना बन्नुु हुँदैन- उपप्रधानमन्त्री पोखरेल
दियोपोस्ट संवाददाता    | आइतबार, आषाढ २९, २०७६

काठमाडौँ । उप-प्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले नेपालको शिक्षा प्रणालीमा सुधार हुनु पर्ने बताएका छन् । २०६ औँ भानुभक्त दिवस तथा भानुभक्त मेमोरियल विद्यालयको ५४ औँ वार्षिक उत्सव कार्यक्रममा बोल्...

गोप्य अंग धानको बिउले छोपेर ‘भाइरल’ मोडल को हुन् ? भन्छिन्,‘प्लटिङको विरोध गरेको हुँ’
दियोपोस्ट संवाददाता    | सोमबार, आषाढ १६, २०७६

काठमाडौं, १६ असार । असार १५ अर्थात धान दिवस दिन एउटा तस्विर निकै भाइरल बन्यो । धानको विउले शरीरको गुप्ताङ्ग छोपीएको एक मोडलको तस्विर समाजिक सञ्जालमा छताछुल्ल छ । ‘भाइरल’ बनेकी ती युवती मोडल रि...

आँधीको मनोरम नृत्य : निर्देशककाे दुष्शाहस
दियोपोस्ट संवाददाता    | शनिबार, जेठ ०४, २०७६

काठमाडौँ,जेठ ४ । ‘मलाई अक्षरहरुले थिँचिरहेछन्, तर ज्ञान कहाँ छ?’ सुँक्क…. सुँक्क गर्दै उनी प्रश्न गरिरहेकी थिइन् । दर्शकदीर्घामा केहीछिन सन्नाटा छायो । उनका लागि स्कुल र घर दुबै बोझ हुन् । उनको चाहना...

लेप्चा सङ्ग्रहालय बन्ने
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र १३, २०७५

मङ्गलबारे, १३ चैत । लोपोन्मुख सूचीमा सूचीकृत लेप्चा जातिको बाहुल्यता रहेको इलामको पूर्वी रोङ गाउँपालिकामा लेप्चा सङ्ग्रहालय बन्ने भएको छ । लेप्चा जातिको संस्कृति झल्कने गरी गाउँपालिकाले गुरूयोजना बना...

चलचीत्र कलाकार संघको अध्यक्षमा चुनाव लड्ने सरिता लामिछानेको घोषणा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

काठमाडौं, ७ चैत्र । नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा कलाकार सरिता लामिछानेले अध्यक्ष पदमा उम्मेदवारीको घोषणा गरेकी छिन्। संघको निर्वाचन आगामी चैत्र २३ गते हुँदैछ । लामिछानेले सामाजिक सञ्जाल...

…अनि म ‘आतंककारी’ भएँ
रीता बुढाथोकी    | मंगलबार, फाल्गुण २१, २०७५

१८ माघ ०५८ । करिब सयजना जति हतियारधारीले हाम्रो घर घेरे । घरमा आमा, दाइ र म थियौँ । आमा मही पार्दै हुनुहुन्थ्यो । म भान्सामा कुराउनी कोर्दै थिएँ । दाई गोठ नजिकै दाउरा चिर्दैथिए । बाहि...