गायक प्रेमध्वज प्रधानको निधन

दियोपोस्ट संवाददाता

काठमाडौं, २३ वैशाख । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ ।

बिहीबार करिब १ ; ४५ मा उनको न्यूरो अस्पतालमा निधन भएको हो ।

सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताए ।

श्रेष्ठको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।

सम्बन्धित खबर

सिफारिस