अन्तर्राष्ट्रिय

फिलिपिन्सका कम्युनिष्ट विद्रोहीसँगको सरकारी वार्ताटोली भङ्ग
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

मनिला,चैत ८ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले फिलिपिन्स सरकारले त्यहाँका विद्रोही कम्युनिष्ट गुरिल्लाहरुसँग वार्ता गर्न लागि भनेर गठन गरेको सरकारी तर्फको वार्ता टोली भङ्ग गरेको छ । रा...

ब्रेक्जिटबारे प्रधानमन्त्री टरिजा मे भन्छिन्-‘थकित जनतालाई निर्णय चाहिएको छ’
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०७५

क्जिटका विषयमा ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले एक टेलिभिजन सम्बोधनमार्फत् ब्रिटेनका जनताहरूलाई सम्बोधन गर्दै 'आफू उनीहरूको पक्षमा रहेको' बताएकी छन्। नागरिकहरू यो समग्र प्रक्रियाबाट थकित भइसकेको ...

आर्थिक अस्थिरताको कारण दक्षिण कोरियामा विवाह दर घट्यो
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

सोल,चैत ६ । दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारम...

‘सिल्क रोड’ र हुवावे विवादबीच चिनियाँ राष्ट्रपति सीको यूरोप भ्रमण
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

-पूर्णिमा वीरासेकरा/चाल्र्स ओनियन बेइजिङ, चीन,चैत ६ । व्यापारका लागि आधारभूत संरचना निर्माण आयोजना वेल्ट एण्ड रोड र विशाल चिनियाँ टेलिकम कम्पनी हुवावेबारे देखिएका अस्पष्टतालाई चीनका राष्ट्रपति सी ...

जेट एयरवेजका पाइलटको हड्ताल गर्ने चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

नयाँ दिल्ली,चैत ६ । भारतको निजी एयरलाइन्स जेट एयरवेजका विमान चालकहरुले आगामी अप्रिल १ तारिखबाट हड्तालमा जाने चेतावनी दिएका छन् । विमान चालकहरुले एयरलाइन्सको सुधारका बारेमा विस्तृत मार्गचित्र उपलब्ध ...

सिरियाबाट ज्यान जोगाउन भागेका बाबुछोरान्यूजील्यान्डमा मारिए
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०७५

क्राइस्टचर्च,चैत ६ । सिरियाको गृहयुद्धका कारण भागेर “विश्वकै सर्वाधिक सुरक्षित” ठानिएको मुलुक न्यूजील्यान्ड पुगेका मुस्लिम बाबुछोरा क्राइस्टचर्च मस्जिद गोलीकाण्डमा मारिएको पुष्टी भएको छ । उनीहरुको बु...

इडाई समुद्री आँधी: मोजाम्बिकमा मात्र ‘हजारभन्दा बढीको मृत्यु’
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०७५

इडाई समुद्री आँधीका कारण मोजाम्बिकमा ज्यान गुमाउनेहरूको सङ्ख्या एक हजार नाघेको हुनसक्ने त्यहाँका राष्ट्रपति फिलिपे नुसीले बताएका छन्। प्रतिघण्टा १७७ किलोमिटरको वेगमा आएको आँधीले बन्दरगाह शहर बेयर...

क्रिमिया विवादका पाँच वर्ष, पुटिन क्रिमियाको भ्रमणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

सिमफरोपोल, क्रिमिया,चैत ४ । युक्रेनबाट क्रिमियालाई रुसमा गाभेको पाँचौं वर्षगाँठका अवसरमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन क्रिमिया पुग्नुभएको छ । क्रिमियालाई रुसमा गाभेको विरोधमा युक्रेन र पश्चिमा...

ब्राजिलका राष्ट्रपति अमेरिका भ्रमणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

वासिङ्टन,चैत ४ । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिसँग भेटवार्ता गर्न आइतबार वासिङ्टन डिसी आइपुग्नुभएको छ । दुबै राष्ट्रपतिले मुख्यरुपमा भेनेजुएला सङ्कटका बारेमा छ...

न्युजिल्याण्ड सरकारले बन्दुकसम्बन्धी कानूनमा सुधार गर्ने
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

वेलिङटन, चैत ४ । न्युजिल्याण्डका प्रधानमन्त्री जासिन्दा एर्डेनले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा १० दिनभित्र बन्दुक सम्बन्धी कानूनमा सुधार गर्ने धारणा राख्नुभएको छ । बन्दुकसम्बन्धी नियममा सुधारग...

राजकुमार चाल्र्स क्युबा भ्रमणमा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

हवाना,चैत ४ । बेलायतका राजकुमार चाल्स्ले उहाँकी धर्मपत्नी क्यामिल्लाको साथमा आइतबारबाट क्युबाको भ्रमण शुरु गर्नुभएको छ । बेलायतको राजपरिवारबाट क्युबाको भ्रमण भएको यो पहिलो पटक हो । राजकुमार ...

भाजपाका वरिष्ट नेता मनोहर पर्रिकरको निधन
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

नयाँदिल्ली,चैत ३ । भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निध...

धार्मिक क्रियाकलापहरुको सुरक्षार्थ थप बजेटको व्यवस्था
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

क्यानबेरा,चैत ४ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । उहाँ...

बाढी र पहिरोका कारण इन्डोनेसियामा ७७ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०७५

जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको...

डोनल्ड ट्रम्पको पर्खाल परियोजनाको विपक्षमा रिपब्लिकन सिनेटहरू पनि
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०२, २०७५

वासिङ्टन, संयुक्त राज्य अमेरिका, चैत २ । संयुक्त राज्य अमेरिकाको संसदको माथिल्लो सदन सिनेटले दक्षिणी सिमानामा पर्खाल बनाउनको लागि रकमको जोहो गर्न राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेको राष्ट्रिय संकट...

न्यूजिल्यान्ड आक्रमण :  भाग्यले जोगिएका बाङ्ग्लादेशी क्रिकेट खेलाडीहरू
दियोपोस्ट संवाददाता    | शनिबार, चैत्र ०२, २०७५

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित मस्जिदमा बन्दुकधारीले डरलाग्दो आक्रमण गर्दा बाङ्ग्लादेशी क्रिकेट टोलीका सदस्यहरू नजिकै पुगेका थिए। न्यूजिल्यान्ड भ्रमणमा रहेको टेस्ट क्रिकेटको टोलीका १७ खेलाडी शु...

न्यूजील्याण्ड गोलिकाण्डमा मारिनेको सङ्ख्या ४९ पुग्यो, २० जना घाइते
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०१, २०७५

एजेन्सी । न्यूजील्याण्डको क्राइस्टचर्च सहरस्थित दुई मस्जिदमा भएको गोलीबारीमा मारिनेको संख्या ४९ पुगेको छ । त्यस्तै आक्रमणमा कम्तिमा २० जना घाइते भएका छन् । हालसम्म गोलीबारीमा संलग्न रहेको आशंकामा ...

भिडियो लाइभ गर्दै न्यूजिल्याण्डको मस्जिदमा बन्दुक हमला, २७ जनाको हत्या
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०१, २०७५

न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा भएको गोलीबारीमा थुप्रै हताहत भएको पुलिसले जानकारी दिएको छ । डेली मेलको रिपोर्ट अनुसार २८ वर्षे अष्ट्रेलियाली नागरिक मानिएका एक व्यक्तिले अन्धाधुन्ध ग...

न्यूजिल्यान्डमा मस्जिदमा आक्रमण, ‘केहीको मृत्यु’
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०१, २०७५

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा 'केही मानिसको मृत्यु' भएको प्रहरीले जनाएको छ। प्रहरी प्रमुख माइक बुशले एक महिलासहित चार जनालाई हिरासतमा लिइएको बताए पनि अरू...

बोइङ: संसारभरि ७३७ म्याक्स मोडलका विमान उडानमा रोक
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण ३०, २०७५

अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्ना ७३७ म्याक्स मोडलका सम्पूर्ण विमानहरूमा उडान रोक लगाएको छ। यससँगै उसले निर्माण गरेका ३७१ वटा त्यस्ता विमानहरूले अर्को निर्णय नभएसम्म उडान गर्नेछैनन्। अ...

इन्टरनेट इतिहास: सबैभन्दा पहिलो वेबपेजको अनुहार र काम यस्तो थियो
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०७५

के तपाईँलाई इन्टरनेटको सबैभन्दा पहिलो वेबपेज हेर्ने कुराले उत्साहित बनाउँछ? बनाउँछ भने थाहा पाइरहनुहोस्, त्यो रमाइलो खालको अनुभव हुनसक्छ। त्यो वेब पेज रङ्गिन थिएन, त्यसमा तस्वीर वा भिडिओ थिएन, त्य...

विषाक्त मदिरा सेवन गर्दा छ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०७५

कानपुर,फागुन २८ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले म...

जापानको वाकायामा प्रान्तमा ५.२ म्याग्नीच्युडको भूकम्प
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०७५

टोकियो,फागुन २९ । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५।२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे...

युरोपियन युनियनको कालोसूचीमा थप दश देश
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०७५

ब्रसेल्स, फागुन २९ । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्त...