अन्तर्राष्ट्रिय

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

वासिङ्टन,फागुन १७ । संयुक्तराज्य अमेरिकाले अल–कायदका संस्थापक ओसामा बिन लादेनका छोरा हाम्जाका बारेमा सूचना दिने व्यक्तिलाई १० लाख अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ । लादेनका छोरा हाम्जा बिन ला...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

वागा, भारत,फागुन १७ । पाकिस्तानको नियन्त्रणमा रहेका भारतीय वायुसेनाका एक पाइलटको स्वागतका लागि भारत–पाकिस्तान वागा सीमानाकामा हजारौं भारतीय जम्मा भएका छन् । इस्लामावादले “शान्तिको सन्देश” स्वरुप...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

तेहरान, फागुन १७ । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ । इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम र...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

याङ्गुन,फागुन १७ । म्यानमारको राखिन राज्यमा त्यहाँको एक सशस्त्र विद्रोही समूहले बारुदी एम्बुसमा पारी दुई जना प्रहरीको हत्या गरेको छ । राखिन राज्यको पोन्नाग्युन शहरमा अराकन आर्मी ९एए० नाम गरेको स...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १७, २०७५

अमेरिका । अमेरिकाले आतङ्कवादी गतिविधिको नेतृत्व गरेका अल कायदाका पूर्वप्रमुख ओसामा बिन लादेनका छोरा हम्जा बिन लादेनबारे सूचना दिनेलाई १० लाख अमेरिकी डलरसम्म पुरस्कार दिने बताएको छ। सन् २००१ को अमेरिक...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

इश्लामावाद, पाकिस्तान, फागुन १६ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताउन...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

मजार इ सरिफ,फागुन १६ । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चम्ताल जिल्लामा सरकारी सुरुक्षाबलले तालिबान लडाकू विरुद्ध जारी राखेको कारबाहीको क्रममा कम्तीका आठ लडाकू मारिएका छन् । सेनाका प्रवक्ता ...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

एजेन्सी । स्पेनिस फुटबल क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा रियल मड्रिडलाई ३-० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाल...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

बैंकक,फागुन १६ । पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन् । भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै...

दियो पोस्ट | बिहिबार, फाल्गुण १६, २०७५

हनोई,फागुन १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले वार्त...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन्। राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा ठक्कर खाएर दुर्घटना ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

आफ्नो वायुसीमामा प्रवेश गरेका दुईवटा भारतीय लडाकु विमानलाई बुधवार बिहानै खसालेको दाबी गरेको पाकिस्तानले त्यसलाई 'आत्मरक्षाका लागि चालिएको' कदम भनेको छ। केहीबेरअघि पत्रकार सम्मेलन गर्दै पाकिस्तानी ...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

भारतले पाकिस्तानभित्र पसेर हवाई आक्रमण गरेपछि दुई देशबीच तनाव चुलिएको छ। पाकिस्तानको राजनीतिक र सैन्य नेतृत्वले भारतको आक्रमणको उत्तर उचित समय र ठाउँमा दिने चेतावनी दिएको छ। तर के पाकिस्तानको सेना...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडौं, फागुन १५ । भारतीय वायुसेनाको एउटा लडाकु विमान काश्मिरमा दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । काश्मिरको बडेगामबाट ७ किलोमिटर टाढा गारेन्द गाउँमा भएको विमान दुर्घटनामा दुई जना पा...

दियो पोस्ट | बुधबार, फाल्गुण १५, २०७५

काठमाडाै । द हिन्दुस्तान टाइम्स पत्रिकाका अनुसार पाकिस्तानको बालाकोटमामा चरमपन्थी जैश-ए-मोहम्मदको तालिम केन्द्रमा मङ्गलवार बिहान भएको भारतीय वायुसेनाको आक्रमणको समयबारे सात जनालाई मात्र थाह...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

एजेन्सी । युरोपियन फुटबल क्लब चेल्सीले आफ्नै गोलकिपर केपा अरिजाबालागालाई कारबाही गरेको छ । म्यानचेस्टर सिटीविरुद्ध भएको काराबाओ कप फुटबलको फाइनलमा प्रशिक्षकको निर्देशन नमानेपछि केपालाई कारबाही गर...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

मेलबोर्न,फागुन १४ । पोप फ्रान्सिसका निकटतम सल्लाहकार एवं अस्ट्रेलियाका कार्डिनल जर्ज पेलमाथि दुई बालकमाथि यौन दूराचारको आरोपमा दोषी पाइएको छ । बालयौन दूराचारको आरोपमा दोषी ठहर गरिएका कार्डिनल पेल सब...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

घाज्नी,फागुन १४ । आफगानिस्तानको घाज्नी प्रान्तमा आफ्नै सहकर्मीले गरेको आक्रमणमा आठ जना अफगानी सैनिकको मृत्यु भएको छ । अफगानिस्तानको पूर्वी प्रान्त घाज्नीमा सोमबार राति यो आक्रमणमा भएको थियो । आक...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

तेहरान,फागुन १४ । इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताउनुभएको हो । उहाँले सामाजि...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

इस्लामावाद, फागुन १४ । भारतीय हवाई सैन्यले भारत–पाकिस्तान सीमा ९लाइन अफ कन्ट्रोल० उल्लङ्घन गरी पाकिस्तान–अधीनस्थ काश्मिर क्षेत्रमा भारतीय सैनिक विमान प्रवेश गरेको पाकिस्तानले जनाएको छ । पाकिस्ता...

दियो पोस्ट | मंगलबार, फाल्गुण १४, २०७५

भारतीय वायुसेनाले भारत-पाकिस्तान नियन्त्रण रेखा एलओसीको उल्लङ्घन गरेको दाबी पाकिस्तानी सेनाले गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफुरले ट्वीटमा लेखेका छन् - मुजफ्फराबाद सेक्टरबाट भारत...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

उत्तर कोरियाली नेता किम जोंग उन एनेसेन्सकलेटर हवर्ड एक्स (एल) र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इभेन्सिलेटर रसेल व्हाइटले फेब्रुअरी 25 2019 मा हनोईमा भियतनाम प्राधिकरणलाई हवाईअन्तर्गत लगिनुअघि होटल...