अन्तर्राष्ट्रिय

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

बेइजिङ,चीन,फागुन १३ । चिनियाँ अधिकारीले चीनका निजी कम्पनी तथा फर्मलाई दिइँदै आएको बैंकिङ्ग कर्जामा वृद्धि गर्न माग गरेका छन् । साना तथा लघु उद्योगलाई लक्षित गरी बैंकले कर्जा रकममा वृद्धि गर्न अध...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

सोल, फागुन १३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली उच्चस्तरीय नेता किम जोङ उनको भियतनामको हनोइमा हुन गइरहेको शिखर सम्मेलनमा कोरियाली प्रायःद्वीपमा १९५० बाट ५३ सम्म सुरु भएको कोरियाली...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

उत्तर कोरियाले आफ्ना परमाणुअस्त्र परित्याग गरे ऊ एउटा "ठूलो आर्थिक शक्ति" बन्न सक्ने अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताएका छन्। आफ्नो ट्वीटमा ट्रम्पले उत्तर कोरियासँग अरूसँग भन्दा बढी ती...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले चेल्सीका स्टार ईडेन हजार्डसंग स्पेनिस महारथी रियल मड्रिडबाट खेल्ने क्षमता र व्यक्तित्व भएको बताएका छन् । २८ बर्षका स्टारले यसै महिना आफुले भविष्यको बिषयमा निर्णय...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

राजनीतिक सङ्कट बेहोरिरहेको भेनेजुएलामा मानवीय सहायता भित्र्याउने विषयमा गत सप्ताहन्तमा सीमामा भएका घातक झडपपछि अमेरिकी विदेशीमन्त्री माइक पोम्पेओले त्यहाँका राष्ट्रपति निकोलास मदुरोको 'दिनगन्ती सुरु ...

दियो पोस्ट | सोमबार, फाल्गुण १३, २०७५

 के सफाइ गर्ने मजदुरको खुट्टा मिचिमिची कसैले धोइदेला ? कामदारको खुट्टा धोइदिनेहरु बिरलै होलान् । तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कुम्भमेलामा सफाइ मजदुरहरुको खुट्टा धोइदिएका छन् ।  '...

दियो पोस्ट | आइतबार, फाल्गुण १२, २०७५

इस्लामावाद, १२ फागुन । पाकिस्तानको पेशावर सहरबाट प्रहरीले लागुऔषध सम्बन्धी कारोबारमा संलग्न ७७ जनालाई गिरफ्तार गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । एक जना वरिष्ट प्रहरी निरीक्षक जहुर अफ...

दियो पोस्ट | आइतबार, फाल्गुण १२, २०७५

उत्तर कोरियाका नेता किम जङ्-अन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भेष धारण गरेर नक्कल गर्ने दुई जनालाई भियतनामको प्रहरीले सोधपूछ गरेको छ। किमको जस्तो अभिनय गर्ने हावर्ड एक्स तथा ट्रम्प जस्तो देख...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

गुवाहाटी, भारत, फागुन११ । भारतमा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्या ६९ पुगेको छ । अन्य २०० जना विरामी भएर अस्पतालमा रहेका अधिकारीहरुले शनिबार जनाएका छन् । मृत्यु भएका र विरामी भएका सवै जना ...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

भेनेजुएला,फागुन ११ । भेनेजुएलाको राष्ट्रिय निर्वाचक सभाका अध्यक्ष डिओस्डाडो काबेल्लोले देशमा शान्ति स्थापनाका लागि छिमेकी मुलुक कोलम्बियासँगको सिमानाका बन्द गरिएको बताएका छन्। देशको ताचिरा राज्यम...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

मोहिनी मिश्र रिसाल काठमाडौं ११ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँगको आगामी बैठकप्रति आशावादी रहेको बताउँदै गत बुधबार भन्नुभयो– आगामी हप्ता भियतनामको हनोइमा हुन लागेको उत्तर ...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

हनोइ, ११ फागुन । उत्तर कोरियाली नेता किम जोङ उनले भियतनामको औपचारिक भ्रमण चाडै नै गर्न लाग्नु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले शनिबार जनाएको छ । भियतनामको राजधानी हनोईमा अगामी हप्ता अमे...

दियो पोस्ट | शनिबार, फाल्गुण ११, २०७५

गुवाहाटी, भारत, फागुन ११ । भारतमा विषाक्त मदिरा सेवन गरेकाले १५ महिला सहित २५ जनाको मृत्यु भएको छ । देशको उत्तरपूर्वी राज्य असाममा पर्ने ठाउँमा भएको घटनामा मदिरा सेवनकर्ताहरुको सेवन गरेको केहीबे...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

इस्लामाबाद, १० फागुन । पाकिस्तानमा केही दिनयता परेको अविरल वर्षाको कारण देशका विभिन्न भूभागमा गरी कम्तीमा पनि २८ व्यक्तिको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले शुक्रबार दिएको जानकारीअनुसार यसै ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

इस्लामावाद,फागुन १० । पाकिस्तान सरकारले यहाँका दुइ ओटा संगठनलाई पुनः प्रतिबन्ध लगाएको जनाएको छ । ती संस्थालाई संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि आर्थिक प्रतिबन्ध लगाउनुपर्ने सूचीमा राखी सके...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

लीमा,फागुन १० । पेरुको एन्डीज क्षेत्रमा सञ्चालित सुनखानीमा ठूलो वर्षासँगै पहिरो जाँदा त्यहाँ कार्यरत धेरै व्यक्ति मारिएको स्थानीय अखबारहरुले जनाएका छन् । पेरुको गृह प्रशासन ९इन्डेसी०ले ट्वीट गर्...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

चिसिनाउ, फागुन १० । मोल्दोभामा आइतबार संसदका लागि मतदान हुँदैछ । सोभियत रुसबाट टुक्रिएको मोल्दोभामा हुने यस चुनावमा रुस समर्थक र युरोप समर्थकबीच कडा टक्कर हुने अनुमान गरिएको छ । सोभियत युनियन सन...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

नाइजेरिया,फागुन १० । सरकारी सुरक्षाफौजको कारबाहीमा उत्तरपश्चिम नाइजेरियामा कम्तीमा ५९ जना लुटेराहरु मारिएका छन् । लुटेराहरुले स्थानीय गाउँहरुमा लुटपाट गर्न थालेपछि सुरक्षाफौजले कारबाही गरेको स्थानीय...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १०, २०७५

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्। त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहे...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०९, २०७५

बांग्लादेशको विदेश मन्त्रालयले शमिमा बेगम आफ्नो देशको नागरिक नभएको र उनलाई देश भित्रिन दिने 'प्रश्नै नउठ्ने' जनाएको छ। विद्रोही समूह इस्लामिक स्टेट (आइएस) मा भर्ना हुन लण्डन छाडेकी १९ वर्षीया ती क...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०९, २०७५

बंगलादेश, फागुन ९ । बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा ६० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार थुप्रै घाइते भएका छन्। अग्नि नियन्त्रण सेवाका महानिर्देशक अली अहमद खानले बीबीसीलाई बताए अनुस...

दियो पोस्ट | बुधबार, फाल्गुण ०८, २०७५

काबुल,फागुन ८ । अफगान राष्ट्रपति असरफ घानीसँग बुधबार अमेरिकी सेनाको केन्द्रीय कमाण्डका उच्च पदाधिकारीले भेटवार्ता गरेका छन् । अमेरिकी सेनाका कमाण्डर जर्नेल जोसेफ भोटेलले भेटवार्ता गर्नुभएको अफगान रा...

दियो पोस्ट | बुधबार, फाल्गुण ०८, २०७५

वासिङ्टन,फागुन ८ । अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकको सुरक्षाका विषयमा भेनेजुएलाका वरिष्ट अधिकारीसँग भेटवार्ता भएको जनाएको छ । भेनेजुएलाका लागि अमेरिकी विशेष प्रतिनिधि एलिअट अब्राम्सले भेनेजु...

दियो पोस्ट | बुधबार, फाल्गुण ०८, २०७५

वासिङ्टन, फागुन ८ । अमेरिकी राष्ट्रिय ऋणको भार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अझ वृद्धि भएर २२ हजार अर्ब ९२२ ट्रिलियन० अमेरिकी डलर पुगेको छ । विगतमा ऋणभार र सरकारी वित्त घाटाका बारेमा जोडतोड...