भरतिय अभिनेता अक्षय कुमारको एक भिडियो क्लिप अहिले सामाजिक सञ्जालमा भाईरल भईरहेको छ , जसमा उनले पाकिस्तानमा उग्रवाद छ तर भारतमा छैन भनेका थिए । ट्वीटरमा भाईरल भएको यो भिडियोलाई सबै मानिसहरु स...
लन्डन,फागुन ८ । बेलायती विमानस्थलहरुको वरिपरि ५ किलोमिटरको क्षेत्रमा मानवविहीन यन्त्र ९ड्रोन० उडाउन निषेध गरिएको बेलायत सरकारले जनाएको छ । अघिल्लो महिला बेलायतका अतिव्यस्त हिथ्रो र ग्याटविक विमा...
काठमाडौं, फागुन ८ । पन्ध्र वर्षको उमेरमा चार वर्षअघि इस्लामिक स्टेट (आइएस) समूहका लडाकुसँग बिहे गर्न लण्डन छाडेर सिरिया पुगेकी एक किशोरीको ब्रिटिस नागरिकता रद्द गरिएको छ। उनको आमाबुवा बांग्लादेशी भएक...
अङ्कारा, फागुन ८ । टर्कीका सभामुख बिनाली यील्डीरीमले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राजधानी इस्तानबुल नगरको मेयरका लागि निर्वाचनमा प्रतिस्पर्धा गर्न उनले राजीनामा दिएका संसद्को आधिकारीक...
काठमाडौँ, फागुन ७ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा ४२ जना सुरक्षाकर्मीको ज्यान लिने गरि भएको आक्रमणमा पाकिस्तानको हात नरहेको स्पष्ठ पारेका छन् । गत साता काश्मिरमा भएको आतंककारी हमल...
बैङ्कक, ७ फागुन । थाइल्याण्डमा आगामी मार्चमा हुने निर्वाचनका लागि झण्डै दश हजार उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका छन् । स्थानीय संचार माध्यमहरुले मंगलबार दिएको जानकारीअनुसार संसदीय निर्वाचनका ...
शिकागो, फागुन ७ । अमेरिकाको मध्य भागमा पर्ने राज्य मिचिगनमा सम्पत्तिको विषयलाई लिएर भएको विबादका क्रममा गोली हानाहान भएको छ । सोमबार अपरान्ह भएको गोलीकाण्डमा परी तीन बालबालिका र एक महिला गरी चार...
विविसी साउदी अरबले भारत र पाकिस्तानबीच बढेको तनाव साम्य पार्न प्रयास गर्ने बताएको छ। एशिया भ्रमणमा निस्केका साउदी युवराज मोहम्मद बिन सलमान पाकिस्तानबाट भारत आइपुग्नुअघि रियादले सो घोषणा गरेको ह...
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई सिधै एउटा आग्रह गर्दै राष्ट्रपति निकोलस मदुरोको साथ छाड्न भनेका छन्। मिआमीमा धेरैजसो क्युवा र भेनेजुएलाका आप्रवासीहरु जुटेको सभामा बोल्दै ट्रम्पल...
मैमाना, ६ फागुन । अफगानिस्तानको दक्षिणी प्रान्त फर्याबको कैसार जिल्लामा लुकेर बसेका तालिबान लडाकूलक्षित सरकारी सुरक्षा बलले गरेको कारबाहीमा परी १७ लडाकू मारिएका छन् । सरकारी सुरक्षा बलले गरेको ह...
टोकियो, जापान, फागुन ६ । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइत...
काठमाडौं, माघ ६ । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि एउट...
टोकियो, जापान,फागुन ५ । वासिङ्टनको अनुरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०१८ को नोबेल शान्ति पुरस्कारका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले मनोनयन गरेको एक जापानी पत्रिकाले आफ्नो आइत...
वासिङ्टन,फागुन ५ । अमेरिकी सिनेटर बर्नी स्यान्डर्सले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपतिको चुनावमा उम्मेदवार हुने तयारी शुरु गरेका छन् । अमेरिकी अखबार पोलिटिकोका अनुसार स्यान्डर्सले आफू उम्मेदवार हुन...
काराकास,फागुन ५ । भेनेजुएलाका विदेशमन्त्री जोर्ज अरेआजाले अमेरिकी विशेष प्रतिनिधिसँग पछिल्लो समय दुई पटक बैठक भइसकेको पुष्टी गरेका छन् । दुई देशको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय दुई ओटा बैठक ...
बेइजिङ,फागुन ५ । संयुक्तराज्य अमेरिका र चीनका अधिकारीहरुबीच बेइजिङमा जारी व्यापार वार्ता शुक्रबार सकिएको छ, तर दुबै मुलुक यही साता वासिङ्टनमा वार्ता गर्न राजी भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल...
हैदराबाद,फागुन ५ । भारतको हैदराबादस्थित सिद्दीपेटको एक सपिङ मलले भारु १० मा साडी बिक्री गर्न थालेपछि मलमा महिलाहरुको भीड बढेर भागदौडको अवस्था सिर्जना भएको छ । crowd of peoples सीएमआर सपिङ मलम...
हनोई,फागुन ५ । उत्तर कोरियाका एक जना वरिष्ट अधिकारी उत्तर कोरियाका नेता कीम जोङ–अन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने दोस्रो शिखर बैठकको तयारीका निम्ति शनिबार भियतनामको हनोई आइपुगेका छन् । ...
स्पेनिस ला लिगा फुटलबमा बार्सिलोनाले भालाडोलिडमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन ल...
भारत फागुन ५ । मानवीय सहायता सामग्री वितरणलाई लिएर भेनेजुएलामा विवाद चर्किएको छ। ठूलो परिमाणमा त्यस्ता सामग्री बोकेका अमेरिकी सैनिक विमान सिमानामा रहेको कोलम्बियाली नगरमा ओर्लिएका छन्। विपक्षी ...
वासिङटन, ४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकारी शक्तिको प्रयोग गर्दै राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । देशमा संकट वा आपत् आएको अवस्थामा लगाइने यो संकटकाल अहिले लगाइएको ब...
मस्को,फागुन ४ । करिब पचास वटा पोलार बेयर (हिउँ भालु) गाउँ पसेपछि रुसी टापुमा सङ्कटकाल लगाइएको हो। खानाको खोजीमा हिउँ भालु गाउँ पसेपछि आर्क्टिक समुन्द्रस्थित रसीयन टापुमा खानाको खोजीमा ती भालु ...
हरारे, फागुन ४ । जिम्बाबेको सुनखानीमा भएको दुर्घटनामा परी ६० भन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । दुर्घटना भएका दुई ओटा सुनखानीमा ६० देखि ७० जना कामदारहरु रहेकाले उनीहरु अधिकांशको मृत्यु भएक...
जीवन भण्डारी काठमाण्डौ,फागुन ४ । विश्वमा सानो संख्यामा रहेका समाजवादी दाबी गर्ने मुलुकहरुमध्ये भेनेजुएला पनि एक हो । प्राकृतिक श्रोत साधनमा अत्यन्त धनी भएपनि राजनीतिक कारणले आर्थिक अस्थिरता र आर...