मुख्य समाचार

धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ । सिआइबीका प्र...

सवारी दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन रणनीति बनाउन माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न दीर्घकालीन रणनीति बनाउन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक स...

सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक कोरियन नागरिकको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

सोलुखुम्बु । सगरमाथा क्षेत्र भ्रमणमा आएका एक कोरियन नागरिकको लडेर ज्यान गएको छ । ज्यान गुमाउनेमा कोरियाका अन्दाजी ४७ वर्षीय ह्युनचल स्वाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्ष...

यौन दुव्र्यवहार र चोरी रोक्न ‘सेफ्टी पिन क्याम्पियन’
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । सार्वजनिक स्थान, कार्यालय, यातायातका साधनलगायतमा महिला तथा बालबालिकामाथि हुने यौनजन्य दुव्र्यवहार र चोरी नियन्त्रणमा काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘सेफ्टी पिन क्याम्पियन’ लाई तीव्रता द...

सहकारीपीडितको माग सम्बोधन गर्न सांसद पौडेलको ध्यानाकर्षण
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रश्नको घेराभित्र रहेका कुनै पनि व्यक्तिलाई सरकारमा नलैजाने नजीर बनाइनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय मागेर आकस्मिक समयमा उनले प्...

कामपाले सुरु गर्‍यो प्राचीन नाम पुनरुत्थान कार्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठ, मन्दिर, बहाल...

सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएको छानबिन समितिको ठहर
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

काठमाडौं । सुन तस्करीमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता देखिएको छानबिन समितिले ठहर गरेको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले...

प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । डेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात भएको छ । बिहीबार अपराह्न ३ बजे नगरपालिका स्थित कार्यपालिकाको हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशास...

जिप दुर्घटना अपडेट : मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

भोजपुर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ । घटनास्थलमा नै ७ जनाको मृत्यु भएको थियो भने थप एकजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्...

सहकारी बचतकर्ता पिडितहरुको दबाबमुलक विशाल जनसभा कार्यक्रम
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले विशाल जनसभा कार्यक्रम आयोजना गरेको छ । महासङ्घले आज नेपाल भरिका लाखौँ सहकारी बचतकर्ता पिडितहरुको बचत फिर्ताका लागि जनदबाबसहित विशाल जनसभ...

राष्ट्रिय हितका लागि सबै दल एक ठाउँमा हुनुपर्छः अध्यक्ष ओली
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय हितका लागि सबै दलहरू एक ठाउँमा हुनुपर्ने बताएका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–६ नं व...

चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्दा दायर
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष...

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८...

भोजपुर जिप दुर्घटना अपडेटः एक बच्चासहित ७ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरुष र तीन महिलाको मृत...

सुन तस्करी नियन्त्रणका लागि कानुनी र संरचनत्मक सुधार गर्न सुझाव
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले सुन तस्करी नियन्त्रणका लागि कानुनी तथा संरचनात्मक सुधार गर्न सरकारलाई सुझाव दिएको छ । आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउँदै सुनक...

जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणमा समस्या : प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तनको असरले मानव स्वास्थ्य र वातावरणको क्षेत्रमा गम्भीर समस्या देखिँदै गएको बताएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (...

सांसदका अपेक्षास् सुशासन र समृद्धिको यात्रा सहज बनोस्
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सत्ता गठबन्धनमा हेरफेरसँगै मुलुकमा सुशासन र समृद्धिको यात्रा सहज भई जनतामा आशाको सञ्चार हुनुपर्नेमा जोड दिएका छन् । बैठकको विशेष समयमा दलीय आधारमा ब...

कान्ति लोकपथमा यातायात सञ्चालनमा रोक
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । काठमाडौँबाट हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत पर्ने ललितपुरको भट्टेडाँडास्थित सडक मर्मतसम्भार गर्ने उद्देश्यले आज बिहानदेखि यातायात सेवामा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जन...

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बुझायो प्रतिवेदन
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० ले सरकारलाई प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले आज उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई उक्त प्...

धरानबाट भोजपुर जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जनाकाे मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । धरानबाट भोजपुरका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । धरानबाट भोजपुरको दक्षिण घोरेटार आउँदै गरेको को१ज २५९३ नम्बरको जीप उदयपुरको मैनमैनीमा दुर्घटना भएको हो । द...

प्रतिनिधिसभा बैठकः सहकारी र वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई कारबाही गर्न माग
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्नेलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसदहरुले महिला हिंसा...

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको दुर्घटनास्थलमै मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । कुवेतमा भएको सडक दुर्घटनामा तीन नेपालीको दुर्घटनास्थलमै मृत्यु भएको छ । मंगलवार बिहान कुवेतको महाबुल्ला क्षेत्रको सी-साइड सडकमा भएको सडक दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपालीक...

जलवायुजन्य जटिलतालाई सम्बोधन गर्न बृहत रणनीति आवश्यकः प्रधानमन्त्री
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि वृहत रणनीति आवश्यक पर्ने बताएका छन् । ‘जलवायु परिवर्तन, स्...

वसन्त ऋतुको आगमसँगै ‘चेरी’ फूलले उपत्यका ढक्मक्क (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०१, २०८०

काठमाडौं । वसन्त ऋतुको आगमसँगै ‘चेरी’ फूलले उपत्यका ढक्मक्क बनेको छ । भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन् । यी फूललाई जापनी भाषामा ‘साकुरा’, अङ्ग्रेजी...