काठमाडौं । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)ले विशाल जनसभा कार्यक्रम आयोजना गरेको छ ।
महासङ्घले आज नेपाल भरिका लाखौँ सहकारी बचतकर्ता पिडितहरुको बचत फिर्ताका लागि जनदबाबसहित विशाल जनसभा कार्यक्रम आयोजना गरेको हो ।
सहकारी पिडीतहरु हातमा ब्रिटिश गोर्खाली सेभिङ्गमा राखेको हाम्रो रकम फिर्ता गर, सरकारी पिडीललाई न्याय दे जस्ता लेखिएको प्याम्पलटे बोकी कार्यक्रममा सहभागी भएका छन् ।
