काठमाडौं । वसन्त ऋतुको आगमसँगै ‘चेरी’ फूलले उपत्यका ढक्मक्क बनेको छ ।
भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन् ।
यी फूललाई जापनी भाषामा ‘साकुरा’, अङ्ग्रेजीमा ‘चेरी ब्लसम’ अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।