समाचार

दियो पोस्ट | मंगलबार, पौष २२, २०७६

काठमाडौँ, पुष २२ । लगातारको उकालो लागेको सुनको मुल्य मंगलबार भने घटेको छ । आज छापावाल सुनको प्रतितोला मुल्यमा ५ सयले घटेको हो । मुल्य घटेसँगै छापावाल सुन प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको छ । ...

दियो पोस्ट | मंगलबार, पौष २२, २०७६

काठमाडौँ, पुष २२ । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगाना नियुक्त भएका छन् । मन्त्रीपरिषदको सोमबार बसेको वैठकबाट ढुंगानालाई आगामी चार बर्ष कार्यकालको लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्ण...

दियो पोस्ट | मंगलबार, पौष २२, २०७६

बारा, पुष २२ । प्रहरीले बाराबाट कीर्ते नागरिकता बनाई मनी ट्रान्सफरबाट पैसा निकाल्ने २ जनालाई पक्राउ गरेको छ । बाराको कलैया उपमहानगरपालिकास्थित कलैया बजारको शिवम् मनि ट्रान्सफरबाट ९५ हजार पैसा निकाल्...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

काठमाडौँ, पुष २१ । लिभरपुल एफ ए कपको चौथो चरणमा प्रवेश गरेको छ। एभर्टनमाथि १–० को जित निकाल्दै लिभरपुल चौथो चरणमा प्रवेश गरेको हो। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुलको जितमा कर्टुइस जोन्...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस यही पुस २६ देखि २८ गते तीन दिनसम्म उत्सवका रूपमा मनाउने भएको छ । पार्टीले देशभरका सबै जिल्ला कार्यसमितिले राष्ट्रनिर...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

एजेन्सी । केन्यामा अमेरिकी सेना बसिरहेको शिविरमा आक्रमण हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अमेरिकी सैनिक र दुई जना ठेकेदार रहेका छन् । केन्या र अमेरिकी सेनाले प्रयोग गरिरहेको श...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

काठमाडौँ, पुष २१ । सुनको मुल्य दिनदिनै बढ्दै गइरहेको छ । सोमबार सम्म आइपुग्दा सुनको मुल्य हालसम्मको उच्च बिन्दुमा पुगेको हो । शुक्रबार देखि लगातार बढेको सुनको मुल्य आजसम्म आइपुग्दा तोलाको ७६ हजार...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

पर्वत, पुष २१ । पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादे...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

तनहुँ, पुष २१ । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा नेपालकै ठूलो राष्ट्रिय झण्डा राखिने भएको छ । राष्ट्रभक्तिको भावना जागृत गर्न र झण्डामार्फत व्यास नग...

दियो पोस्ट | सोमबार, पौष २१, २०७६

तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालल...

दियो पोस्ट | आइतबार, पौष २०, २०७६

काठमाडौं । पाकिस्तानले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै त्यहाँ जनमतसङ्ग्रह गराउन संयुक्त राष्ट्रसङ्घले गरेको प्रतिबद्धता कार्यान्वयनका निम्ति अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरे...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीचको वार्ता सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहितको सरकारी टोली र उखु किसानबीच शुक्रबार अपरान्हदेखि वार्ता सुरु भएको हो । उखु उद्य...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

विराटनगर । प्रदेश-१ मा पनि सडकमा पुगेका बालबालिकाको खोजी तथा उद्धारका लागि रात्रीकालिन अभियान थाल्ने घोषणा गरिएको छ । यो अभियानको सुरुवात शुक्रबार साँझ धरानबाट हुनेछ । महिला, बालबालिका तथा जेष्ठ न...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन् । उनलाई नियमित डायलासिसको लागि त्रिवि शिक्षण अस्पतालअन्तर्गत मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा लगिएको प्र...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ ,पुष १८ । सुनको मूल्यले ऐतिहासिक रेकर्ड तोडेको छ। शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन चाँदी व्यवसायी महासंघले बताएको छ। यो हालसम्मकै उच्च हो। ...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौँ, पुष १८ । तीन नम्बर प्रदेश प्रहरी कार्यलयको १२ घण्टे अल्टिमेटम पछि एसपी दानबहादुर मल्लले जिल्ला प्रहरी कार्यलय चितवनको नेतृत्व छाडेका छन् । सरुवा भएको दुई हप्ता बितिसक्दा पनि चित...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

काठमाडौं । अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन एमसीसीका बारेमा चीनले आफ्नो धारणा ब्यक्त गरेको छ । यस बिषयमा नेपालले स्वतन्त्र निर्णय लिनुपर्ने चीनले प्रष्ट पारेको छ । नेपालका लागि चिनिया राजदूत ...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

इलाम, पुष १८ । इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि सान...

दियो पोस्ट | शुक्रबार, पौष १८, २०७६

रासस मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, ...

दियो पोस्ट | बिहिबार, पौष १७, २०७६

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार घुस लिएको आरोपमा प्रहरी नायव निरीक्षक राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ । आयोगले ...

दियो पोस्ट | बिहिबार, पौष १७, २०७६

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बिहिबार ओरालो लागेको छ । नेप्से परिसुचक तीन दशमलव २९ अंकले घटेर एक हजार १६६ दशमलव २१ कायम भयो भने कारोबार रकम ५३ करोड २२ लाख रुपियाँ बराबरमा सीमि...

दियो पोस्ट | बिहिबार, पौष १७, २०७६

एजेन्सी । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधानसेनापती सहित आठ जनाको मृत्यु छ । ताइवानमा सैनिक हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्...

दियो पोस्ट | बिहिबार, पौष १७, २०७६

काठमाडौं । सरकारले साँस्कृतिक संस्थान (नाचघर)को अध्यक्षमा प्रेमनाथ अधिकारी र महाप्रबन्धकमा अशोककुमार राईलाई नियक्त गरेको छ । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ...

दियो पोस्ट | बिहिबार, पौष १७, २०७६

रासस विराटनगर । थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि बिराटनगरमा मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध...