सिन्धुली । प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले ३ नम्बर प्रदेशको नाम ‘नेवा-ताम्सालिङ’ हुनु पर्ने बताएका छन् । पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा सिन्धलीगढीमा सोमबार ...
रासस चितवन । चितवनको सौराहामा अन्तरदेशीय भू–परिधि संरक्षण कार्यक्रम शुरु भएको छ । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज बिहान सो कार्यक्रमको ...
रासस काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट पारित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक (पहिलो संशोधन), २०७५ माथि सैद्धान्तिक छलफल भएको छ । छलफलमा उठेका विषयमा स्पष्ट पार्दै अर्...
काठमाडौँ । गोकर्ण रिर्सोट लिज सम्झौताबाट देशलाई घाटा नहुने रक्षामन्त्री मन्त्री इश्वर पोखरेलको दावी गरेका छन् । नेपाल ट्रष्टका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले गोकर्ण फरेस्ट रिसोर्ट थप ३० वर्ष लिज...
एजेन्सी । सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडीको सुचि तयार भएको छ । उत्कृष्ठ पाँच जनाको सुचिमा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो भने अटाएनन् । सुचिको पहिलो स्थानमा वायर्न म्युनिखका राबेर्ट...
काभ्रे, पुष १० । काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका–३ स्थित गैरीभञ्ज्याङको जङ्गलमा मानव कङ्काल फेला परेको छ । बुधबार दिउँसो सो ठाउँमा मानव कङ्काल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रह...
एजेन्सी । स्पेनिस क्लब बार्सिलोना विश्वकै सर्वाधिक धनी क्लब बनेको छ । अष्ट्रेलियाको स्पोर्ट्स मेनेजमेन्ट कम्पनी ‘ग्लोबल स्पोर्ट्स’ ले सार्वजनिक गरेको एक तथ्यांक अनुसार बार्सिलोना विश्वकै धनी क...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुकुकको राष्ट्रिय राजनीतिमा पार्टीलाई वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गराउने बताएका छन् । हेटौँडामा पार्टी जिल्...
चितवन, पुष १० । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सामुदायिक वनमा वयस्क पाटेबाघ मृत फेला परेको छ । निकुञ्जअन्तर्गत पर्ने पर्साको ठोरी गाँउपालिका–३ वेदघारी सामुदायिक वनमा बुधबार बाघ मृत फेला परेको हो ...
भरतपुर, पुष १० । चितवनमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–१ दियालो रोडमा बसले ठक्कर दिँदा राप्ती नगरपालिका–१३ बाक्सिलिङका १७ वर्षीय फिलिप प्रजाको मृत्यु भएको छ । प...
काठमाडौँ, पुष १० । पोखरा प्रिमियर लिगमा बिहीबार इलिमिनेटर राउण्डको पहिलो खेल हुँदै छ । फाइनलको लागि हुने खेलमा बिराटनगर टाइटन्स र बुटवल ब्लास्टर्सबिच हुँदैछ । पोखरा रंगशालामा सो खेल मध्यान्ह १२ ...
काठमाडौं । अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिइओ)बीच लामो समयदेखि लफडा चल्दै आएको हिमालयन बैंकलाई नेपाल राष्ट्र बैंकले चुनावी प्रक्रियाबाट सञ्चालक समिति चयन गर्न निर्देशन दिएसँगै अध्यक्ष मनोजबहादु...
काठमाडौँ, पुष ९ । वैदेशीक रोजगारमा पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने धादिङका एक युवा पक्राउ परेका छन् । धादिङको साविक कटुञ्जे गाविस–९ घर भएका मान बहादुर तामाङलाई महानगरिय अपराध महाशाखाले पक्राउ गरेको...
काठमाडौं । काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम आज २ दशमलव ९ डिग्री सेल्सियस रहेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न शैक्षिक संस्थाले सक्षम र योग्य जनशक्ति उत्पादन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास बा...
भक्तपुर, पुष ९ । औषधि अभाव भएपछि जटिल खालका क्षयरोगका बिरामी समस्याग्रस्त बनेका छन् । राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले देशभर वितरण गर्दै आएको क्षयरोगका बिरामीको बहुऔषधि प्रतिरोधी ९एमडिआर० उपच...
काठमाडौं, पुष ९ । नेपाल प्रहरीले मोटरसाइकल चोरी गर्दागर्दै एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग बलम्बुको टोलीले चन्द्रागिरि नगरपालिका–११ सिप्रदी कार्यालय नजिकै सडकखण्डमा मोटरसाइकल चोरी...
काठमाण्डौ, पुष ९ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको चुनावमा भाग लिने ११ राजनीतिक दललाई निर्वाचन चिह्न प्रदान गरेको छ । आउँदो माघ ९ गते चुनाव हुँदैछ । आयोेगका अनुसार नेपाल कम्युनिष्ट पार...
सुर्खेत, पुष ९ । स्थानीयवासीबीच सडक रुटमा सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ। सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडक...
दाङ, पुष ९ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा दाङमा २० हजार तीन सय सवारी चालक कारबाहीमा परेका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीका अनुसार, ट्राफिक नियम विपरि...
धनकुटा । राष्ट्रिय दलित पत्रकार संघको १ नम्बर प्रदेश स्तरीय भेला धनकुटाको चौबिसे गाउँपालिकामा सम्पन्न भएको छ । भेलाले धनकुटाका पत्रकार नैन विश्वकर्माको अध्यक्षतामा १५ सदस्यीय राष्ट्रिय दलित पत्रकार स...
बुटवल । गत मंसिर ११ गते अर्घाखाँचीको नरपानीमा १८ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाको मुख्य कारण तीब्र गति र चालकको हतारो भएको छानबिन समितिले निश्कर्ष निकालेको छ । अर्घाखाँचीका सहायक प्रमुख जिल...
काठमाडौँ । थानकोटको गुर्जुधारामा गाडीको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान गाडीको ठक्करबाट पर्वत ठुलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७ थानकोट चेकपोस्ट बस...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात हजार रुपैयाँ घुस लिएको आरोपमा मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामकुमार दाहालविरुद्ध विशेष अदालत काठमाडौंमा सोमबार मुद्धा दायर गरेको छ । सीआ...