शक्तिशाली समुद्री आँधी फानी शुक्रवार बिहान भारतको तटवर्ती राज्य ओडिशाको स्थल क्षेत्रमा प्रवेश गरेको छ। बङ्गालको खाडीमा बनेको सो समुद्री आँधी झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ। आ...
रुपन्देही,वैशाख २० । प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक ...
काठमाडौँ,वैशाख २०। सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस...
काठमाण्डौँ,वैशाख २० । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो दक्षिण पूर्वी एसियाका दुई देशको औपचारिक भ्रमण गर्ने भएको छ । प्रधानमन्त्रीले यही वैशाख २६ देखि जेठ १ गतेसम्म कम्बोडिया र भियतनामको भ्रमण...
काठमाण्डौँ,वैशाख २० । बंगालको खाडीमा बनेको चक्रवात फानीको प्रभाव नेपालमा पनि देखिन थालेको छ । यसकै प्रभावले पूर्वको थोरै ठाउँमा मेघगर्जनसहित पानी पर्न थालेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम...
बार्सिलोनाका लिजेण्ड जाभी हर्नान्डेजले २१ बर्षे खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । स्पेनका पुर्व मिडफिल्डर जाभीले बिहिबार यस सिजनको अन्त्यपछि सबैखाले फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । हाल क...
नेपालमा पक्षीबाट सर्ने रुघाजस्तो एकप्रकारको रोग, बर्ड फ्लुबाट पहिलो पटक एक २१ वर्षीय किशोरको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ। चैत्र १० गते खोकी र ज्वरोका कारण अस्...
– रमेश लम्साल/रासस काठमाडौँ,वैशाख १९ । राजधानी बाहिर प्रसारण लाइन निर्माणमा अवरोध हुने र गरिने विषय सामान्य जस्तै हुन थालेको छ । कहीँ वनको समस्या, कहीँ जग्गाप्राप्तिको समस्या । निर्माण व्यवसायीले काम...
विराटनगर,वैशाख १९ । प्रदेश नं १ को प्रदेशसभाको तेस्रो अधिवेशनको ३४औँ बैठक आज विशेष कारण स्थगित भएको छ । प्रदेशसभा सचिवालय सचिव गोपालप्रसाद पराजुलीले आज जारी गर्नुभएको सूचनाअनुसार सो बैठक वैशाख २२ गते...
जनकपुरधाम,वैशाख १९ । प्रदेश नं २ को राजधानी र नामकरणका लागि गठित संवाद सुझाव आयोगले आज मुख्यमन्त्री लालबाबु राउतलाई अध्ययन प्रतिवेदन बुझाएको छ । आयोगले पत्रकार सम्मेलन गरी आयोगका अध्यक्ष डा हरिवंश...
परासी,वैशाख १९ । प्रदेश नं ५ सरकारले लघु, घरेलु तथा साना उद्योगलाई राहत हुने गरी नीति तथा कानून निर्माण गर्ने भएको छ । समृद्धिको मुख्य आधार नै घरेलु उद्योग भएकाले यी उद्योगको प्रवद्र्धनबाटै समृद्धि स...
चिप्लेढुङ्गा,वैशाख १९ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले न्याय परिषद्मा पार्टीका कार्यकर्ता नियुक्त हुनु दुर्भाग्य भएको बताउनुभएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले ...
-गोपालप्रसाद बराल बर्दिवास,वैशाख १९ । महोत्तरीको बर्दिवासमा मेडिकल कलेज पूर्वाधार निर्माण विकास परियोजनाको कार्यालय स्थापना भएपछि स्थानीयवासी उत्साहित भएका छन् । बर्दिवास नगरपालिका–१ स्थित बुधबार ...
-ज्ञानेन्द्र न्यौपाने रसुवा,वैशाख १९ । भौगोलिक हिसाबले विकट मानिएको नौकुण्ड गाउँपालिकाअन्तर्गत यार्सा क्षेत्रका गाउँगाउँमा सडक निर्माण भएपछि स्थानीयवासी अहिले मोटरबाट ओहोरदोहोर गर्न थालेका छन् । न...
बझाङ,वैशाख १९ । बझाङको थलारा गाउँपालिकामा जीप दुर्घटना हँदा सहचालकको मृत्यु भएको छ । थलारा गाउँपालिका–५ को गौमती खोलामा आज बिहान से१ज १००७ नंको जीप दुर्घटना हुँदा सोही गाउँपालिका–६ का सहचालक १९ व...
काठमाडौँ,वैशाख १९ । इन्फ्लूएन्जा ए (एच५ एन१) बर्ड फ्लूबाट नेपालमै पहिलो पटक मानिसको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर काभ्रेका २१ वर्षीय युवाको मृत्यु भए...
बाँके,वैशाख १९ । बाँके जिल्लामा वंशजका आधारमा वितरण गरिएका झण्डै ३०० नागरिकता खारेजीमा परेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, रझेना, खजुराखुर्द र मनिकापुरका ती नागरिकता खारेजीमा परेका हु...
काठमाडौँ,वैशाख १९ । आफन्त बिरामी हुँदा प्रयोग हुने सिटामोल, ट्याबलेट तथा क्याप्सुलका पत्ता ९खोल० तपाईँ के गर्नुहुन्छ रु सिधै डष्टबिनमा पठाउनुहुन्छ होला, तर त्यही पत्ता उपयोगी हुन्छ भन्ने कुरा थोरैलाई...
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध चुनावी मैदानमा उत्रिएका भूतपूर्व सैनिकको उम्मेदवारी रद्द भएको छ। उत्तर प्रदेशस्थित बनारस निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका सीमा सुरक्षा बलका (बीएसएफ) का...
हुम्ला,वैशाख १९ । जोखिमपूर्ण अवस्थामा रहेका हुम्लाका दुई महिलाको बुधबार हेलिकप्टरबाट उद्धार गरिएको छ । बुधबार बिहान कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलसहितको टोली हुम्ला पुगेर चङ्ख...
प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेडका स्टार पाउल पोग्बाले आगामी सिजन क्लब छाड्ने चाहाना व्यक्त गरेका छन् । फ्रान्सेली रिपोर्ट अनुसार पोग्बाले क्लबका सहकर्मीसंग आगामी सिजन आफुले म्यान युनाईटेड ...
इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष टोली चेन्नई सुपर किंग्सले नेपालका सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ८० रनले पराजित गरेको छ । चेन्नईस्थित चिदामबराम क्रिकेट स्टेडियममा बुधबार...
दूधजन्य पदार्थ दूधसँगै दही, घिउ, पनिरलगायत दूधजन्य खानेकुरामा प्रशस्त मात्रामा खनिज पदार्थ पाइन्छन् । त्यस्तै, यी चिजबाट भिटामिन ए, बी, डी र ई, क्याल्सियम तथा प्रोटिन आदि आवश्यक पदार्थ पनि प्राप्त...
-स्वस्थ मानिसले दूध तथा दूधजन्य पदार्थ नखाँदा राम्रो हुन्छ । स्वस्थ व्यक्तिले नियमित दूध खाएमा ओभर न्युट्रिसनको समस्या हुन सक्छ । -मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका मानिसलाई दूध सेवन असुरक...