खेलकुद

महिला टि २० शृङ्खला खेल्न नेपाली टोली हङ्कङ प्रस्थान
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक २६, २०८०

काठमाडौं । हङ्कङमा आयोजना हुने चार देश सम्मिलित महिला टि ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म सञ्चालन हुने ...

टी ट्वान्टी महिला सिरिजका लागि खेलाडी छनोट
दियोपोस्ट संवाददाता    | मंगलबार, कार्तिक २१, २०८०

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी ट्वान्टी सिरिजका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको घोषणा गरेको छ । यही कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा आयोज...

आईसीसी टी–२० विश्वकप छनोट :  नेपाललाई हराउँदै ओमान च्याम्पियन
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १९, २०८०

काठमाडौं । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनलअन्तर्गत नेपाल र ओमानबीचको सुपर ओभरमा भएको खेलमा नेपाल पराजित भएको छ। सुपर ‌ओभरमा पहिला ब्याटिङ गर्दै ‌ओमानले २१ रन बनाएको थियो। जवाफी ब्या...

नेपाल विश्वकपमा छनोट
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौँ । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपा...

विश्वकप छनोटः यूएईद्वारा नेपाललाई १३५ रनको लक्ष्य प्रस्तुत
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई एक सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनलमा निर...

विश्वकप छनोट: नेपालले टस हारेर बलिङ गर्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक १७, २०८०

काठमाडौं । आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको खेलमा नेपालले टस हारेर बलिङ गर्ने भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आज भएको सेमिफाइनल ...

विश्वकप छनोटः युएईद्वारा हङकङ पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई) ले हङकङलाई हराउँदै विजयी भएको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको ख...

नेपाल ओमानसँग पाँच रनले पराजित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रन...

नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक १६, २०८०

काठमाडौं । आइसिसी टि–२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत नेपाल अहिले ओमानविरुद्धको खेलमा फिल्डिङ गरिरहेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा केहीबेर अघि नेपालका कप्त...

नेपालले सिङ्गापुरलाई आठ विकेटले हरायो
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १३, २०८०

काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एशिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट...

बिच भलिबलः त्रिभुवन आर्मी क्बल र लिटिल बुद्ध उपाधीका लागि भिड्दै
दियोपोस्ट संवाददाता    | शुक्रबार, कार्तिक ०३, २०८०

काठमाडौं । कञ्चनपुरको महाकाली नदीमा पहिलो पटक रु एक लाख पुरस्कार राशिको खुला बिच भलिबल प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्बल र महेन्द्रनगरस्थित लिटिलबुद्ध ऐकेडेमी भिड्ने भएका छन् । यहाँ...

हङकङसँग नेपाल ६ विकेटले विजयी
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०२, २०८०

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक ट्वान्टी–२० क्रिकेट सिरिजमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । हङकङले प्रस्तुत गरेको ९५ रनको विजयी लक्ष्य पच्छ्याएको नेपालले १३ दशमलव ५ ओभरमा ४ विकेट गुम...

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०२, २०८०

वीरगञ्ज । पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २...

त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज :नेपाल र युएई भिड्दै
दियोपोस्ट संवाददाता    | बुधबार, कार्तिक ०१, २०८०

काठमाडौँ । नेपाल, संयुक्त अरब इमिरेट्स (युएई) र हङ्कङ सहभागी भएको त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आज नेपालले पहिलो खेल खेल्दै छ । काठमाडौँको माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले पहिलो खेल...

आजदेखि बेलबारी अन्तर्राष्ट्रिय गोल्डकप
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०८०

सुन्दरहरैँचा(मोरङ) । डाँगीहाट युथ क्लबको आयोजनामा मोरङको बेलबारी नगरपालिका– ११ स्थित लक्ष्मीमार्गमा छैठौँ अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप प्रतियोगिता आजबाट सुरू हुने भएको छ । खेलको आज अपराह्न उद्घाट...

एसिसी प्रिमियर कप क्रिकेटः नेपालले बहराइनलाई हरायो
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०८०

काठमाडौं । मलेसियामा जारी उन्नाइस वर्षमुनि (यू–१९) प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले बहराइनलाई सात विकेटले पराजित गर्दै विजयी भएको छ । बहराइनले जितका लागि ७८ रनको सामान्य लक्ष्य दिएको थियो । ...

सन्दीप लामिछानेले किन ‘क्रिकेट खेल्दिनँ’ भन्दैछन् ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन २६, २०८०

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले केही दिनभित्रै महत्वपूर्ण अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउँदैछ । नेपालले घरेलु मैदानमा हुने आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया क्षेत्...

एसियन गेम्स: पाकिस्तानलाई हराउँदै क्रिकेटको फाइनलमा पुग्यो अफगानिस्तान
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १९, २०८०

चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरूष क्रिकेट खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। हाङझाउमा आज भएको दोस्रो सेमिफाइनल खेलमा अफगानिस्तानले ...

१९औँ एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक
दियोपोस्ट संवाददाता    | शुक्रबार, आश्विन १९, २०८०

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक प्राप्त गरेको छ । नेपालले महिला कबड्डीतर्फ कास्य पदक प्राप्त गरेको हो । महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसित पराजित भएको छ । ...

नेपाल साफ यू-१९ च्याम्पियनसिपको सेमिफाइनलमा, मालदिभ्स ४-१ गोलले पराजित
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन ०८, २०८०

काठमाडौं । साफ यु १९ फुटबल च्याम्पियनसिप खेलमा नेपालले मालदिभ्सलाई पराजित गरेको छ। सोमबार दिउँसो काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले मालदिभ्सलाई ४-१ ले पराजित गरेको हो। नेपालले पहिलो हा...

नेपाल तेक्वान्दो संघ ओखलढुङगाका अध्यक्ष राईलाई कास्यपदक
दियोपोस्ट संवाददाता    | आइतबार, भाद्र ३१, २०८०

काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा कोरियन एम्वेष्टर खुल्ला एघारौं अन्तराष्ट्रिय प्रतियोगिता सम्पन्न भएको छ । यही भाद्र २७ देखी आजसम्म संघको केन्द्रिय कार्यालय सातदोबाटोमा सन्चालित प्रतियोगिता ...

गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढाइने
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २९, २०८०

नारायणगढ (चितवन) । धुर्मुस–सुन्तली फाउन्डेसनले विभिन्न कारण देखाएर निर्माणबाट हात झिकेपछि अलपत्र बनेको भरतपुरस्थित गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम अघि बढ्ने भएको छ । भरतपुर म...

पोखरामा राष्ट्रिय महिला तथा पुरुष भलिबलको तयारी हुँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र २२, २०८०

कास्की । पोखराको लामाचौरमा यही भदौ अन्तिम साता राष्ट्रियस्तरको महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी गरिएको छ । नव आदर्श सामुदायिक विकास समाज लामाचौर पोखराको आयोजनामा नेपाली नारीहरूको महान् पर्व ...

नेपालले एक विकेट गुमायो
दियोपोस्ट संवाददाता    | सोमबार, भाद्र १८, २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भइरहेको भारतविरुद्धको खेलमा नेपालले उत्कृष्ट सुरुआत गरेको छ । श्रीलङ्काको पालेकेले इन्टरनेशल क्रिकेट रङ्गशालामा अहिले भइरहेको खेलमा टस हारेर प...