तिलोत्तमा गोल्डकपको क्वाटरफाइनलमा च्यासल युथ क्लव

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ६ । च्यासल युथ क्लवब तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

बुटवलमा आज भइकाृ खेलमा च्यासलले ललितपुरको च्यासल युथ क्लबलाई २–० ले पराजित गरेको हो ।

च्यासललाई जिताउन सजिन थापामगर र अर्माण्ड ब्याडयुमले १÷१ गोल गरेका हुन् । च्यासलले अब मनाङ मस्र्यादी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

सम्बन्धित खबर

सिफारिस