नेपाल लकडाउन गर्ने सरकारको निर्णयमा के छ ? ८ बुँदे निर्णय हेर्नुहोस् !

दियो पोस्ट  

काठमाडौं, १० चैत्र । सरकारले भोली चैत्र ११ गतेदेखि १८ गतेसम्म देशलाई लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरलेको नेतृत्वमा बसेको कोरोना भाइरस प्रकोप नियन्त्रण उच्च स्तरिय समितिले आगामी दिनसम्म नागरिकलाई घरबाट निष्कन प्रतिबन्ध लगाएको हो ।


आइतबार फ्रान्सबाट आएको एक युवतीमा कोरोना भाइरस कोभिड १९ को संक्रमण देखिएपछि देशभर सन्त्रास फैलिएको थियो ।


स्वास्थ्य मन्त्रालयले आज दिउँसो नै कोरोना पोजिटिभ आएको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।

त्यस लगत्तै बसेको कोरोना भाइरस नियन्त्रण सम्बन्धी उच्च स्तरिय समितिले ८ बुँदे निर्णय गर्दै लकडाउन गर्ने जानकारी दिएको हो ।

यस्तो छ ८ बुँदे निर्णय