अर्थ/व्यापार

ग्लोबल मनी वीकको अवसरमा सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०८१

काठमाडौँ । सिन्धु विकास बैंक लिमिटेडले आफ्नो वार्षिक कार्ययोजना तथा ग्लोबल मनी वीकको अवसरमा को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम बैंकका बनेपा शाखा र नारायणगढ शाखाको आयोजनाम...

उपाय वेयरहाउविङ्गको औपचारिक सुरुवात तथा वित्तीय व्यस्थापन समापनको घोषणा
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०८१

काठमाडौं। लजिस्टिक कम्पनी उपायले १ अर्ब २० करोड रुपैयाँ लगानीमा साँगामा थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस निर्माण गर्ने भएको छ । नेपाल प्रहरी स्कुल नजिकै कम्पनीले आफ्नै १८ रोपनी जग्गामा वेयरहाउस निर्माण...

सानिमा रिलायन्सको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ११, २०८१

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. को आ.व. २०८०/०८१ को आठौं वार्षिक साधारण सभा मिति २०८१ चैत्र ८ शुक्रबार अनमोल बैंक्वेट, नयाँ बानेश्वर, काठमाण्डौंमा सम्पन्न भयो । कम्पनीका अध्यक्ष श्री ...

सिन्धु बिकास बैंकको वार्षिक साधारण सभा सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०८१

काठमाडौं । सिन्धु बिकास बैंकको १४औं र १५औं वार्षिक साधारण सभा गत शुक्रबार सम्पन्न भएको छ। चैत्र ८ गते काभ्रेपलान्चोक जिल्लाको धुलिखेलस्थित मिराबल होटल एण्ड रिसोर्टमा आयोजित साधारण सभाले आर्थिक वर्ष २०...

टिकटक बन्यो एनसेल नेपाल सुपर लिग सिजन ३ को अफिसियल इन्टरटेनमेन्ट पार्टनर
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०८१

काठमाडौं । टिकटकले एनसेल नेपाल सुपर लिग (एनएसएल) सँग आगामी तेस्रो सिजनको लागि अफिसियल इन्टरटेनमेन्ट पार्टनरको रूपमा साझेदारी गरेको छ। यो रोमाञ्चक सहकार्यसँगै टिकटकमा विशेषकन्टेन्ट, खेलाडीहरूको संलग्नत...

बाल शिक्षामा २५ वर्षको उत्कृष्टताको उत्सव एनएमटीसीको रजत जयन्ती समारोह
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०८१

काठमाडौं । नेपाल मोंटेसरी ट्रेनिङ सेन्टरले २५औं वार्षिकोत्सव तथा वार्षिक सम्मेलन भव्य रूपमा प्रिमियर इन्टरनेशनल आईबि कन्टिन्युम स्कूल मा सम्पन्न गरेको छ। बाल शिक्षाका क्षेत्रका प्रतिष्ठित शिक्षक, नीति...

“पाञचौं एकदिवसीय कर्पोरेट फुटसल प्रतियोगीता २०८१” सम्पन्न
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०८१

काठमाडौँ । देशको निर्जीवन बीमा बजारमा विगत २९ बर्षदेखि उच्चगुणस्तरीय सेवा पु¥याउदै आएको नेको इन्सुरेन्स लि. ले सामाजिक उत्तरदायित्व अन्तर्गत बेला बखतमा विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको छ । नेपाल...

विश्व पानी दिवसमा सिद्धार्थ बैंकको वाकाथन
दियोपोस्ट संवाददाता    | आइतबार, चैत्र १०, २०८१

काठमाडौँ । विश्व पानी दिवस २०२५ को अवसरमा सिद्धार्थ बैंकले पहिलो पटक प्रभातफेरी कार्यक्रम ‘वाकाथन’ आयोजना गरेको छ। “पानी बचाऊ, भविष्य जोगाऊ” भन्ने नारासहित नक्साल नारायणचौरबाट सुरु भएको ५ कि।मि। लामो ...

सिन्धु विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०८, २०८१

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको वार्षिक कार्ययोजना तथा ‘ग्लोबल मनि वीक २०२५’ कार्यक्रम अन्तर्गत शाखा कार्यालय पनौतीको आयोजनामा मिति २०८१ चैत्र महिना ७ गते पनौती न.पा ८ काभ्रेमा अवस्थित श्री तेज...

कुमारी बैंकद्वारा ग्लोबल मनी वीकको अवसरमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र ०७, २०८१

काठमाडौं । ग्लोबल मनी वीक २०२५ को अवसरमा कुमारी बैंक लिमिटेडले सबै प्रदेशका विभिन्न स्थानहरूमा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ। "Think before you follow, wise money tomorrow" भ...

चाईल्डसेफनेटले  मलेसियाका ५०० स्कूलहरुमा साईबर सुरक्षाबारे तालिम दिने
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०६, २०८१

काठमाडौं । अनलाईन बाल सुरक्षाको लागि कार्यरत अग्रणी संस्था चाइल्डसेफनेटले मलेसियाली संस्था टेक्निज्मसंगको सहकार्यमा मलेसियामा अनलाईन बाल सुरक्षा कार्यक्रम सुरु गरेको छ । यस कार्यक्रम अन्तर्गत मलेसियाम...

बर्ली एयर कूलर नेपालमा भव्य लन्च, नेपाली बजारमा नयाँ प्रतिस्पर्धा
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०८१

काठमाडौं । भारतको सबैभन्दा ठूलो इक्विपमेन्ट म्यानुफ्याक्चरर बर्ली होम एप्लायन्सले नेपालमा आधिकारिक रूपमा १७ आधुनिक एयर कुलरहरू सार्वजनिक गरेको छ। यो भव्य कार्यक्रम १७ मार्च २०२५, सोमबारका दिन काठमाडौं...

‘तातो खाना’ पुनः शुभारम्भ – तातो खानाको महत्व र समुदायमा साझेदारीको सन्देश
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र ०५, २०८१

काठमाडौं । प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कूलद्वारा ‘तातो खाना’ अभियान पुनः सञ्चालन गरिएको छ। तातो खानाको महत्त्व उजागर गर्दै समुदायमा सहयोग, जिम्मेवारी र सहअस्तित्वको भावना फैलाउने उद्देश्यले पुन...

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सव सम्पन्न
दियोपोस्ट संवाददाता    | सोमबार, चैत्र ०४, २०८१

काठमाडौं । देशको अर्थतन्त्रमा योगदान  पुर्‍याउने कार्य गर्नु पर्ने अर्थ सचिव घनश्याम उपाध्यायले बताएका छन् । नागरिक लगानी कोषको सोमबार सम्पन्न ३५ औं वार्षिकोत्सव कार्यक्रममा उनले सो कुरा बताए हो । कोष...

हुवावे नेपालले मनायो महिला कर्मचारीहरूका लागि स्वास्थ्य जागरूकता
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०८१

काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा हुवावे नेपालले हात्तीसारस्थित हुवावे टावरमा महिला स्वास्थ्य जागरूकता सत्र आयोजना गरेर कर्मचारी कल्याण प्रति आफ्नो प्रतिबद्धतालाई दोहोर्याएको छ । यो पह...

इसेवाबाट होली केयर सार्वजनिक
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २९, २०८१

काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले होली पर्वलाई सुरक्षित र जिम्मेवार तरिकाले मनाउन अभिप्रेरित गर्दै नयाँ बीमा योजना होली केयर सार्वजनिक गरेको छ। मात्र रु १० मा उपलब्ध यो बी...

चर्चित लोकगायक बद्री पंगेनी सजिलो नेटको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २७, २०८१

काठमाडौं । इन्टरनेट सेवा प्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बासडरको रूपमा चयन गरेको छ। आज सम्पन्न सम्झौतासँगै, सजिलो नेटले देशभरका नेपाली परिवारसँग आफ्नो सम्ब...

एमडब्लुसी बार्सिलोनामा ह्वावेले गर्‍यो ८३ विश्वव्यापी प्रदर्शन र १० उद्योग समाधानको अनावरण
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २४, २०८१

काठमाडौं । ह्वावेले औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण शिखर सम्मेलन २०२५ बार्सिलोनामा सम्पन्न गरेको छ। विश्वव्यापी ग्राहक र साझेदारहरूलाई नवीन औद्योगिक डिजिटल र बौद्धिक रूपान्तरण अभ्यासहरू एकसाथ अ...

एनसेल बन्यो तेस्रो संस्करणको नेपाल सुपर लिगको टाइटल स्पोन्सर
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २४, २०८१

काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम)ले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ। एनएसएल नेपालकै पहिलो फ्...

टीभीएस अपाचेले १ लाख सेलिब्रेशन डे मनाउँदै, यस्ता छन् सुविधा
दियोपोस्ट संवाददाता    | शुक्रबार, फाल्गुण २४, २०८१

काठमाडौं । नेपालको प्रिमियम मोटरसाइकल सेग्मेन्टमा अग्रणी टीभीएस अपाचेले बाइक पारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’का रुपमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको छ । काठम...

ह्वावेको साइट पावर फेसिलिटी आर्किटेक्चर र एआई डाटा सेन्टर निर्माण गाइडलाइन सार्बजनिक
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २३, २०८१

काठमाडौं । एमडब्लुसी बार्सिलोना २०२५ मा, ह्वावे डाटा सेन्टर सुविधा र क्रिटिकल पावर उत्पादन लाइनका अध्यक्ष हे बोलेले अर्को पुस्ताको साइट पावर फेसिलिटी आर्किटेक्चर सिंगल साइटपावर र एआई डाटा सेन्टर निर्म...

कुमारी बैंक र क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र बिच सम्झौता
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २२, २०८१

काठमाडौँ । कुमारी बैंक लिमिटेड र काठमाडौं टंगालमा रहेको क्राउन ल्याबोरेटोरी तथा रेफरल केन्द्र (के. ल्याब)बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार ल्याबबाट प्रदान ग...

कुमारी बैंक लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिकबीच सम्झौता
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २०, २०८१

काठमाडौं । कुमारी बैंक लिमिटेड र बालुवाटार, काठमाडौं स्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रा.लि. बिच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई सो क्लिनिकबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प...

नयाँ फोटोन शोरूम र माउन्टेन ईभीको सुरुवातका साथ आफ्नो उपस्थिति विस्तार गर्दै एमएडब्लू वृद्धि
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २०, २०८१

काठमाडौं ।  एमएडब्लू वृद्धि कमर्सियलले चितवनमा आफ्नो नयाँ, विश्वस्तरीय फोटोन शोरूमको शुभारम्भ गरेको छ। यसलाई कम्पनीको विश्वस्तरीय व्यावसायिक सवारी साधन र सेवाहरूतर्फ अगाडि बढ्ने एक प्रमुख कदमका रुपमा ...