अर्थ/व्यापार

हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । हिमालयन हाइड्रो एक्स्पो २०२४ मा कोमात्सु स्काभेर सार्वजनिक गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्काभेटरलाई हाइड्रो एक्स्पोकै अवसरमा सार्वजनिक गरेका हुन् । जापान...

विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

ललितपुर । काठमाडौं उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महस...

उदयपुरको रौतामा आगलागी, ५० लाखको क्षति
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

उदयपुर । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मा आगलागी हुँदा दुई घर जलेका छन् भने रु ५० लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार बिहीबार अपराह्न स्थानीय खड्गबहादुर कटुवालको घ...

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु ४८ करोड भुक्तानी गरेको छ । डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो । संस्थानका निमित्त...

हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १२, २०८१

काठमाडौं । हिमालय हाइड्रो एक्सपोको पहिलो दिनको उपलक्ष्यमा इभि र्‍याली भएको छ । । इप्पान नेपालको आयोजनामा हिमालय हाइड्रो एक्सपोको पहिलो उदघाट्नको अवसर पारि आज बिहान इभि र्‍याली भएको हो । इभि र्‍यालीक...

दूधको भुक्तानी नपाएपछि चितवनका किसानलाई गाईभैँसी पाल्न कठिन
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख १०, २०८१

चितवन । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् । गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाई...

तोलामा रु सात सयले बढ्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख ०७, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ । बिहीबार प्रतितोला रु एक लाख ३८ हजार...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं । नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम...

नेप्से परिसूचकको ओरालो यात्रा जारी
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा सिमित भएको ...

तातोपानी भन्सारमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०६, २०८१

सिन्धुपाल्चोक । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ । चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड ...

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आयोजना गरेको ‘सस्टेनेवल...

‘जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई क्षतिपूर्ति दिनुपर्छ’
दियोपोस्ट संवाददाता    | बिहिबार, बैशाख ०६, २०८१

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नेपालजस्ता जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका देशलाई विकसित राष्ट्रले क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । जलवायु परिवर्तनका प्रभावको जोखिममा रहेका मुलुकहरुको...

सुन प्रतितोला एक लाख ३९ हजार, चाँदी एक हजार ७ सय १५
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख ०५, २०८१

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ । भने चाँदीको मूल्य घटेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३८...

तोलामा रु एक हजार सात सयले बढ्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०४, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला रु एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको ...

वीरगञ्ज महानगरद्वारा ३६ करोड राजस्व सङ्कलन
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ०४, २०८१

पर्सा । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्षको नौ महिनामा रु ३६ करोड ७६ लाख नौ हजार तीन सय ९८ राजस्व सङ्कलन गरेको छ । महानगरका अनुसार चालु आवमा सम्पत्ति कर शीर्षकमा रु १२ करोड ७० लाख ४३ हजार सात स...

तोलामा रु. सात सयले बढ्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ०३, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज प्रतितोला रु सात सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु सात सयले वृद्धि भई रु एक लाख ३७...

नेप्से परिसूचक झिनो अङ्कको गिरावट
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ३५ अङ्कले ओरालो लागेर दुई हजार २३ दशमलव ३५ मा सीमित भ...

अपाङ्गता भएका व्यक्तिको खण्डीकृत तथ्याङ्क सङ्कलन गर्न सुझाव लिइँदै
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क सङ्कलन गर्न कर्णाली प्रदेशबाट सुझाव लिन सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को आर्थिक सहयोगमा राष्ट्रिय अपाङ्ग महासङ...

सुनको मूल्य प्रतितोला रु दुई हजार दुई सयले घट्यो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातु सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला रु दुई हजार दुई सयले घटेर रु एक लाख ३६ हजार आठ सय क...

विकास सहायता वृद्धिको प्रयास गर्ने बेलायती सांसद्को प्रतिबद्धता
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ३०, २०८०

काठमाडौं । संयुक्त अधिराज्यको माथिल्लो सदन ‘हाउस अफ लर्डस्’ का सदस्य स्टीवार्ट उडले नेपालको सामाजिक रूपान्तरणका लागि बेलायती विकास सहयोग बढाउन प्रयास गर्ने बताएका छन् । ‘भिएसओ’ नेपालको निमन्त्रणामा व...

तोलामा रु दुई सयले घट्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र २९, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंङ्घका अनुसार बुधबार प्रतितोला रु एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु ...

दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर दुई हजार २५ दशमलव ३० को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको ८६ ...

सुनको मूल्य प्रतितोला रु पाँच सयले बढ्यो
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र २८, २०८०

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा...

अर्बौ खर्च गरिसकेको आयोजनाको वातावरणीय प्रतिवेदन खारेज : लगानीको वातावरण बनाउन ऊर्जा उद्यमीको माग
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २७, २०८०

काठमाडौं । अर्बौ रुपैयाँ लगानी गरिसकेका जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआईए) खारेज भएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरुले गम्भीर आपत्ती जनाएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहर...