अर्थ/व्यापार

महासङ्घको पहलमा लगानी कम्पनी स्थापना हुने
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागिता रहने गरी लगानी कम्पनी स्थापना हुने भएको छ । महासङ्घले आज एक प्रेस विज्ञप्ति जारी गर्दै लगानी कम्पनी स्थापनाको तयारी भ...

नेपालमा सहायता बढाउन विश्व बैंकसँग आग्रह
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २८, २०८०

काठमाडौं । विश्व बैंकको नेपाल, माल्दिभ्स र श्रीलङ्का हेर्ने देशीय निर्देशक फारिस हदाद जार्बोसले आज अर्थमन्त्री वर्षमान पुनसँग भेट गरेका छन् । आज अर्थमन्त्रालयमा भएको भेटमा अर्थमन्त्री पुनले नेपालमा व...

सात महिनामा रु आठ खर्ब ३९ अर्ब विप्रेषण, १२ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को माघ मसान्तसम्ममा विप्रेषण आप्रवाह, चालु खाता, शोधनान्तर स्थिति, विदेशी मुद्रा सञ्चितिलगायतका सूचकहरु सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक ग...

माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका ...

सुनको मूल्यमा नयाँ रेकर्ड : तोलाको एक लाख २६ हजार
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार...

विद्यालय परिसरमै च्याउ र तरकारीखेती : पढ्दै कमाउँदै विद्यार्थी
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

म्याग्दी । विद्यालय परिसरमा नै च्याउ र तरकारीखेती गरेर म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौर र मालिका गाउँपालिका–७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन् । पश्चिम म्याग्दीको मङ्गला –२ स्थि...

चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

चितवन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका स...

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको...

सुन, चाँदीको मूल्यवृद्धि
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार...

नेप्से परिसूचक नौ दशमलव ३३ अङ्कले बढ्यो
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर द...

नापतौलमा ठगी गर्ने चार हजार सात सय ४१ व्यवसायी कारबाहीमा
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्...

सुनको मूल्य वृद्धि : तोलाको एक लाख २३ हजार पाँच सय
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक...

नदीजन्य पदार्थबाट करोडौँ राजस्व सङ्कलन हुँदै
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २२, २०८०

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७...

नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घट्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात ...

हालसम्मकै उच्च सुनको मूल्य
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारम...

नयाँ गठबन्धन बनेसँगै सेयर बजारमा लाग्यो सकारात्मक सर्किट ब्रेक
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेको छ। पहिलो सर्किट ब्रेक लागेर खुल्ने बित्तिकै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो। यो सँगै अब बजार ४० मिनेटको लागि बन्द हुन्छ। यो स...

ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको छ, यो नहुँदो हल्ला होः गभर्नर
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २०, २०८०

कामठाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋण मिनाहा हुन्छ भन्ने बजारमा हल्ला चलाइएको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा उनले ऋण मिनाहा हुने बजारमा हल्ला ...

‘अर्थतन्त्र सुधार्न नीति र प्रक्रिया सुधार गर्न जरुरी छ’ : उपाध्यक्ष पौडेल
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २०, २०८०

जनकपुरधाम । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति...

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलव ६८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव शून्य...

वायुसेवा निगम सुधार प्रतिवेदन कार्यन्वयन सिफारिस समितिले बुझायो चौथो प्रतिवेदन
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्वको नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस समितिले चौथो प्रतिवेदन बुझाएको...

बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेक...

नेप्से परिसूचकको उकालो यात्रा जारी
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ । ठूला...

चन्द्रागिरिमा १ अर्बको अत्याधुनिक महिला अस्पताल निर्माण हुने, जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लगानी
दियोपोस्ट संवाददाता    | मंगलबार, फाल्गुण १५, २०८०

काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–४ थानकोटमा सुविधा सम्पन्न अत्याधुनिक महिला अस्पताल निर्माण हुने भएको छ । जर्मन विकास बैंक र नेपाल सरकारको संयुक्त लगानीमा उक्त अस्पताल निर्माण हुन लागेको हो...

बजेटको सिद्धान्त र प्राथमिकतामाथि फागुन २१ देखि छलफल हुने
दियोपोस्ट संवाददाता    | सोमबार, फाल्गुण १४, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्...