स्वास्थ्य/जीवनशैली

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

काठमाडौं । खिजीदेम्बा गाउँपालिकाले मुटुरोगी बालबालिकाको निःशुल्क उपचार गर्ने भएको छ । पालिकाभित्रका १५ वर्ष मुनिका बालकालिकाको निःशुल्क उपचार गरिने भएको हो । सहिद गङ्गलाल हृदयरोग केन्द्र बाँसबारी क...

दियो पोस्ट | आइतबार, आषाढ २४, २०८०

नेपाल नेत्रज्योति संघ र अष्ट्रेलियाको डाक फाउन्डेशनका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा संघका तर्फबाट अध्यक्ष प्रा।डा चेतराज पन्त र फाउन्डे...

दियो पोस्ट | मंगलबार, आषाढ १९, २०८०

काठमाडौं । नेपाल नेत्रज्योति संघ र ललितपुर महानगरपालिका बिच महानगरका सम्पुर्ण जेष्ठ नागरिक र अपाङ्गता भएका नागरिकहरुको निशुल्क आँखा उपचार गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सोमबार ललितपु...

दियो पोस्ट | मंगलबार, आषाढ १२, २०८०

काठमाडौं, असार १२ । मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लबअफ काठमाडौं र समाज डेन्टल हस्पि...

दियो पोस्ट | शुक्रबार, आषाढ ०८, २०८०

काठमाडौं । अबदेखि वीर अस्पतालले ७५० वटा जनरल बेडलाई निःशुल्क गराएको छ। शुक्रबार बसेको कार्यकारी परिषदको बैठकले ७५० जनरल बेड निःशुल्क गर्ने निर्णय गरेको हो। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्या...

दियो पोस्ट | बिहिबार, बैशाख २१, २०८०

काठमाडौं । मृगौला प्रत्यारोपण सुरु भएको छोटो समयमै थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले निकै जटिल र दुर्लभ मानिएको एबीओ इन्कम्प्याटिभल रेनल ट्रान्सप्लान्टमा सफलता प्राप्त गरेका छन् ।...

दियो पोस्ट | शुक्रबार, बैशाख ०८, २०८०

काठमाडौ । कोरोना संक्रमणबाट थप एक जनाको मृत्‍यु भएको छ । पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पु...

दियो पोस्ट | बुधबार, चैत्र २९, २०७९

काठमाडौं । कोभिड संक्रमणबाट थप एकको मृत्यु भएको छ । मंगलबार (हिजो) पनि संक्रमणबाट एक जनाको मृत्यु भएको थियो, जुन झन्डै तीन महिनापछिको मृत्यु हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २...

दियो पोस्ट | मंगलबार, चैत्र २८, २०७९

काठमाडौं । पछिल्लो समय कोभिड संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसँगै मृत्यु हुनेको संख्या...

दियो पोस्ट | शुक्रबार, चैत्र २४, २०७९

मुगु । नेपाल नेत्रज्योति संघको आयोजनामा हिमाली जिल्ला मुगुका दुई वटा स्थानिय तहमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र मुगुको स्थानिय आयोजना, हिमालय आँखा अस्पत...

दियो पोस्ट | बुधबार, चैत्र १५, २०७९

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ...

दियो पोस्ट | मंगलबार, चैत्र १४, २०७९

काठमाडौं । यसवर्षको विश्व स्वास्थ्य दिवस(वल्र्ड हेल्थ डे)को अवसर पारेर थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले प्रोस्टेट ग्रन्थीको समस्या भएका बिरामीलक्षित विशेष अभियान सञ्चालनको घोषणा गरेको छ । आउँ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ३०, २०७९

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी बृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी च...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १९, २०७९

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ । निजी क्षेत्रबाट अन्तर्राष्टिय स्तरको गुणस्तरीय उपचार ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयो...

दियो पोस्ट | आइतबार, कार्तिक ०६, २०७९

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट एक्सबीबी पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिनोमिक सिक्वेन्सिङका क्रममा एक जना नेपालीमा नयाँ सब भेरियन्ट एक्सबीबी भेटिएको स्व...

दियो पोस्ट | आइतबार, आषाढ १९, २०७९

काठमाडौं । ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि कोरोना भइरसविरुद्धको खोप नेपाल आइपुगेका छ । कोभ्याक्स सुविधामार्फत २३ लाख ९९ हजार ३०० मात्रा पेडियाट्रिक डोज खोप आइतबार आइपुगेको स्वास्थ्य सेवा विभाग आ...

दियो पोस्ट | सोमबार, आषाढ १३, २०७९

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालका चिकित्सकले बिनाशल्यक्रिया आमाशयमा अड्किएको चम्चा निकालेका छन् । नर्भिक अस्पतालका पाचन रोग विशेषज्ञ तथा पाचन रोग केन्द्रका प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको...

दियो पोस्ट | शनिबार, जेठ २८, २०७९

काठमाडौँ,। लमजुङमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको छ । जिल्लाका सहिद र बेपत्ताका परिवार, जनयुद्ध, द्वन्द्व, जनआन्दोलनका घाइतेहरु, ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र भएकाहरुको निःशुल्क स्वास्थ्य...

दियो पोस्ट | आइतबार, जेठ २२, २०७९

काडमाडौँ,। भारतमा शनिबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार २७० जना थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । करिब तीन महिनापछि ग...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि ६९ अर्ब ३८ करोड बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट भाषण गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । सरकारले मृगौला रोगीका बिरामीको निशुल्क प्रत्यारोपणका लागि १० करोड रूपैयाँ बजेट विनियोजित गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै उक्त बजे...

दियो पोस्ट | आइतबार, जेठ १५, २०७९

काठमाडौं । सरकारले धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनामएको छ । अर्थमन्त्री जर्नादन शर्माले आइतबार बजेट प्रस्तुत गर्दै धादिङ जिल्लास्थित बेल्खुमा ट्रमा सेन्टर खोल्ने जनाएको हो । &n...

दियो पोस्ट | शुक्रबार, चैत्र २५, २०७८

काठमाडौं । नर्भिक अस्पतालको नेतृत्वमा बयोधा अस्पतालमा सिइओ रवी चौधरी आएका छन् । रवीले बयोधामा रहेको आफ्नो शेयर समेत ८ करोडभन्दा बढीमा विक्री गरेर नर्भिकमा भित्रिएका हुन् । उनलाई बसन्त चौधरीले आफूपछिको...