स्वास्थ्य/जीवनशैली

डेङ्गु नियन्त्रणमा तीन वटै सरकारको भूमिका महत्वपूर्ण
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २२, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ...

भरतपुर आँखा अस्पतालमा बिरामीको भीड
दियोपोस्ट संवाददाता    | सोमबार, साउन २२, २०८०

काठमाडौं । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि यहाँको भरतपुर आँखा अस्पताल र यस अन्तर्गतका सेकेण्डरी अस्पताल एवं आँखा उपचार केन्द्रमा बिरामीको सङ्ख्या झण्डै दोब्बर बढेको छ । बिरामी बढेसँगै जनशक्ति व्यवस्थापन...

बुटवलमा गर्भवतीलाई अल्ट्रासाउण्ड सेवा निःशुल्क
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १९, २०८०

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षणका लागि ‘अल्ट्रासाउण्ड’ (भिडियो एक्सरे) सेवा निःशुल्क सुरु गरेको छ । बुटवल उपमहानगरपालिका–९ र ११ का लागि बुद्धनगरस्थित सहरी स...

झापामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

काठमाडौं । पछिल्ला दिन झापामा डेङ्गु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका कार...

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

काठमाडौं । ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ । विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले ...

कारागारका कैदीबन्दीमा ज्वरोको छालाको समस्या
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

काठमाडौं । कारागार कार्यालय चितवनमा मौसममा आएको परिवर्तनसँगै ज्वरो (भाइरल फिवर) र छालाको समस्या देखिएको छ । केही दिनदेखि कारागारमा रहेका कैदीबन्दीमा भाइरल फिवर र छालाको समस्या देखिएको हो । कार्यालय...

रुकुम पश्चिममा आँखा पाक्ने रोगको समस्या
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

काठमाडौं । रुकुम पश्चिममा आँखा पाक्ने समस्या भएका बिरामी बढ्न थालेका छन् । आँखा सर्जिकल तथा आँखा उपचार केन्द्र सल्लेमा प्रत्येक दिन आँखा पाक्ने समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको छ । केन्द्रका प्...

कास्कीमा १८ हजार २४ पशुुलाई लम्पी स्किन सङक्रमण
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

कास्की । कास्कीमा हालसम्म १८ हजार २४ पशुलाई लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । तीमध्ये तीन हजार सात सय ७६ बाच्छाबाच्छी, १२ हजार दुई सय ७८ गाई, एक हजार सात सय २८ गोरु, १४८ भैँसी, ८० पाडापाडी र १४ व...

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

ललितपुर । ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ । झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरका डा...

छुटेकालाई कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्दै का.म.पा
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन १८, २०८०

काठमाडौं । काठमाडौँ महानगरपालिकाले यही साउन २१ गतेदेखि नौवटा वडामा कोभिड–१९ विरुद्धको खोप अभियान पुनः सञ्चालन गर्ने भएको छ । उक्त अभियान यसअघि कुनै पनि मात्रा नलगाएका र मात्रा पूरा गर्नेका लागि सञ्...

सुदूरपश्चिममा एक हजार ६ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १७, २०८०

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा डेङ्गुबाट एक हजार ६ सय बढीमा सङ्क्रमण भएको छ । सन् २०२२ र २०२३ मा गरेर एक हजार छ सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले जनाएको छ...

रुकुमपूर्वमा डेङ्गु पोजेटिभ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १७, २०८०

काठमाडौं । रुकुमपूर्वमा पनि डेङ्गु पोजेटिभ देखिएको छ । मोरङ घर भई हाल व्यापारको सिलसिलामा यहाँ आउनुभएका ५१ वर्षीय तिलकबहादुर राईलाई डेङ्गु पोजेटिभ देखाएको जिल्ला अस्पतालले जनाएको छ । राई चार दिनअघि मा...

चितवनमा लम्पी स्किन विरुद्धको खोप अभियान
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १७, २०८०

चितवन । चितवनमा पशुचौपायमा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि खोप अभियान सुरु गरिने भएको छ । यही साउन २५ गतेदेखि साताव्यापी रुपमा खोप अभियान सञ्चालन गर्न लागिएको हो । प्रदेश सरकारको सहयोगमा ख...

६ महिनामै चार हजार आँखा रोगीको उपचार
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १७, २०८०

ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा...

एकै गाउँका १९ जनामा हेपाटाइटिस
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन १६, २०८०

काठमाडौं । बैतडीकाे पाटन नगरपालिका–४ चिल्लेपानीमा भाइरल हेपाटाइटिस फैलिएको छ । यहाँका १९ जनामा भाइरल हेपाटाइटिस देखिएको हो । एकै घरका तीन बालबालिकामा भाइरल हेपाटाइटिस भेटिएपछि गाउँमा खोज गर्दा थप १६ ज...

‘लम्पी स्किन’ बाट बागमतीमा एक लाख बढी पशु सङ्क्रमित
दियोपोस्ट संवाददाता    | आइतबार, साउन १४, २०८०

काठमाडौं । बागमती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट एक लाख बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किनको सङ्क्रमणका कारण चार हजार छ सय १८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ज...

उपचार गरिरहेको बिरामीको भिडियो मञ्जुरीबिना समाजिक सञ्जालमा नराख्न आग्रह
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ बिरामीसँग मञ्जुरी नलिइ समाजिक सञ्जालमा नराख्न आग्रह गरेको छ । काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अ...

रामेछापमा लम्पी स्किनः ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित
दियोपोस्ट संवाददाता    | शुक्रबार, साउन १२, २०८०

काठमाडौं । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गो...

‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग
दियोपोस्ट संवाददाता    | बिहिबार, साउन ११, २०८०

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले मुलुकभर पशुमा देखिएको ‘लम्पी स्किन’ रोगलाई महामारी घोषणा गर्न माग गरेको छ । साथै रोगको शीघ्र नियन्त्रण, पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत, क्षतिपूर्ति र बीमाको ...

गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको आरोप २ जना पक्राउ
दियोपोस्ट संवाददाता    | बुधबार, साउन १०, २०८०

कैलाली । कैलालीमा गैह्र कानूनी रुपमा क्लिनिक सञ्चालन गरेको आरोप २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका–३ बोराडाडीस्थित अर्जुन क्लिनिकका संचालक ४५ वर्षीय अर्जु...

वीर अस्पतालमा सुविधासहितको विशिष्ट कक्ष
दियोपोस्ट संवाददाता    | मंगलबार, साउन ०९, २०८०

काठमाडौं । वीर अस्पतालले थप शैय्या र सुविधासहित विशिष्ट कक्ष सञ्चालन गरेको छ । नयाँ सर्जिकल भवनमा तीन शैय्या थप गरेर सुविधा सम्पन्न कक्ष सञ्चालनमा ल्याइएको हो । अस्पतलाका निर्देशक डा सन्तोष पौडेलका अ...

देशभरका फार्मेसी अनुगमन सुरु
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०८, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकासहित सबै जिल्लामा फार्मेसीको अनुगमन सुरु गरेको छ । औषधि र औषधिजन्य वस्तुको सहीरुपमा उपभोगका साथै फार्मेसीबाट बिक्रीवितरण हुने औषधिको गुणस...

डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि द्रुत प्रतिकार्य समिति
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०८, २०८०

काठमाडौं । चाँगुनारायण नगरपालिकाले डेङ्गु रोकथाम तथा नियन्त्रणका लागि डेङ्गु रोग खोज तथा नष्ट अभियान सुरु गरेको छ । नगरपालिकाले रोगको खोज तथा नष्टका लागि वडावडामा द्रुत प्रतिकार्य टोली गठन गरी अभियान ...

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छुट्टै डेङ्गु वार्ड सञ्चालन
दियोपोस्ट संवाददाता    | सोमबार, साउन ०८, २०८०

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि डेङ्गुका बिरामीलाई उपचार गर्न तत्काल ३० श्यया सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको ‘सेन्ट्रल इमर्जेन्सी’ र ‘डेङ्गु क्लिनिक’ले धान्न न...