स्वास्थ्य/जीवनशैली

जाडोयाममा शरिरलाई स्वस्थ राख्नको लागि यसो गर्नुहोस्
दियोपोस्ट संवाददाता    | सोमबार, कार्तिक १९, २०७५

काठमाडाैँ,  कात्तिक १९ । चित्सकहरुका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् । जाडो याममा छाला सम्बन्धी स...

रायोको साग सेवनको १२ फाइदा, स्मरणशक्ति बढाउँने देखि क्यान्सरको नियन्त्रणसम्म
दियोपोस्ट संवाददाता    | आइतबार, कार्तिक १८, २०७५

काठमाडौँ, कात्तिक १८ । रायोको साग स्वास्थ्यको लागि निकै नै फाईदाजनक हुन्छ । सागको सेवनबाट भिटामिन, प्रोटिन, आइरन र म्याग्नेसियम लगायतका शरिरलाई अत्यावश्यक तत्व प्राप्त हुन्छ । रायोको सागको फाईदा बुँदा...

काठमाडौं उपत्यकामा भेटिको डेंगुको जिवाणु
दियोपोस्ट संवाददाता    | शनिबार, कार्तिक १०, २०७५

कठमाडौं, कार्तिक १० । काठमाडौं उपत्यकामा डेंगुका बिरामी भेटिएका छन् । उच्च ज्वरो आएर उपत्यकाका विभिन्न अस्पताल पुगेका सात जनामा डेंगुको जीवाणु भेटिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा ...

दशैँमा स्वस्थ रहनका लागि आठ टिप्स, यी कुरामा ध्यान दिऔँ !
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २९, २०७५

काठमाडौँ,२९ असोज । दशैँमा खानपानमा ध्यान नदिँदा विभिन्न समस्याहरु देखिन सक्छ । दशैँमा कसरी स्वस्थ रहन सकिन्छ, यसका बारेमा केही टिप्सहरु यस्ता छन । १. दशैँमा खानेकुरामा ध्यान नदिँदा फुड पोईजन हुन ...

दशैंमा सिसडोल ल्यान्डफिल बन्द, कामपा भन्छ: घरबाट फोहोर ननिकालौं
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २९, २०७५

काठमाडौं, असोज २९ , दशैंको पाँच दिन सिसडोल ल्यान्डफिल साइट बन्द हुने भएको छ। स्थानीय जनताको आग्रह र काठमाडौं महानगरपालिकाका फोहोर व्यवस्थापन कार्यमा काम गर्ने कर्मचारीसमेत बिदामा बस्ने भएकाले पाँच ...

डिप्रेसनबाट जोगिन के गर्नुपर्छ ? अपनाउनुहोस यी पाँच उपाय !
दियोपोस्ट संवाददाता    | बिहिबार, आश्विन २५, २०७५

कठमाडौँ, २५ असोज । पछिल्लो समय युवाहरुमा डिप्रेसनको समस्या दिनानुदिन बढ्दो देखिएको छ । अव्यवस्थित जीवनशैली, चिन्ता, पिडा आदि विभिन्न कारणले मानिसमा डिप्रेसन पैदा गराउँछ । डिप्रेसनबाट जोगिनको लागि निम्...

स्वास्थ्यसम्बन्धी साधारण तर जान्नैपर्ने ६ रोचक जानकारी !
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २२, २०७५

काठमाडौँ, २१ असोज । १ अत्याधिक केरा स्वास्थ्यका लागि हानिकारक  एकैपटक धेरै केरा खाँदा स्वास्थ्यलाई हानि पुग्न सक्छ । केरामा पोटासियमको मात्रा अत्याधिक हुन्छ । आवश्यकताभन्दा बढी पोटासियमले स्वास्थ्...

मुटुरोग विशेषज्ञसँग (अन्तर्वार्ता) : ‘मेरो मुटु तिम्रो मुटु स्वस्थ कसरी राख्ने ?
दियोपोस्ट संवाददाता    | सोमबार, आश्विन २२, २०७५

मुटुलाई हाम्रो शरीरको ‘राजा’ मानिन्छ । मानव शरीरमा मुटु सबैभन्दा महत्वपूर्ण अंग हो । मुटु स्वस्थ हुँदा मानव शरीरका अन्य अंगसमेत स्वस्थ्य हुन्छ भन्ने बुझाई छ । मुटु बन्द भए मानवशरीरको स्वभाविक मृत्यु ह...