मुख्य समाचार

दियो पोस्ट | बुधबार, साउन २४, २०८०

काठमाडौं । निक्षेप तथा कजा सुरक्षण कोषमा विभिन्न खरिदको नाममा चरम आर्थिक अनियमितता हुने गरेको पाइएको छ । कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेका कारण दिनानुदिन समस्याग्रस्त बन्दै गएको छ । कोष समेत...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको ...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले संसद् अवरुद्ध गरेको हो । उपप्रधान तथा गृहमन्त्री न...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले सुन तस्करी प्रकरणको विषयमा सरकारी निकायले गर्ने छानबिनमा अविश्वास गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले सुन ...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि सुन तस्कारीको घटनाबारे अध्ययन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्‍याइएको छ । बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसद् योगेश भट्ट...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

भक्तपुर । प्रेस काउन्सिल नेपालले भक्तपुरमा दुई दिनसम्म आयोजना गरेको सम्पादक संवाद कार्यक्रमले पत्रकारितामा बढ्दो सामाजिक सञ्जाल दुरुपयोगको व्यवस्थापनका लागि सचेतना बढाउनुपर्ने निष्कर्ष निकालेको छ । का...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक २८ दशमलव ४० अङ्कले घटेर २८ दशमलव ४० अङ्कमा कायम भएको हो । ने...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रि...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनलगत्तै नेपाल प्रहरी प्रधान कार्यालयले देशभरका ७७ वटै जिल्ला तथा मातहतका प्रहरी युनिटलाई विपद् व्यवस्थापन, खोज तथा उद्धारलगायत कार्यमा चुस्तर...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा हुँदा ४ जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा मंगलबार दिउँसो १ बजे बस दुर्घटना भएकाे हाे ।  उ...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । रोल्पाबाट दाङको घोराही तर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। त्रिवेणी गाउँपालिका–७ को तिला भन्दा झन्डै ३ किलोमिटर टाढा मंगलबार दिउँसो १ बजे बस दुर्घटनामा परेको हो । रोल्पा बागमाराबा...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

पोखरा । कालीगण्डकी बचाऔं अभियानका अभियन्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गिरीले सामाजिक सञ्जालमा पर्वतका पत्रकारविरुद्ध लेखेको भन्दै उनीविरुद्ध साइबर अपराध मुद्दामा किटानी जाहेरी...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

इलाम । इलाममा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । इलामको सूर्योदय नगरपालिका–२ सयपत्री टोलमा डोमा शेर्पाको घरमा डेरा गरी बस्ने पाँचथरका पूर्णबहादुर तामाङले कान्छी श्रीमतीको हत्या गरेका हुन् । जिल्ल...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । पछिल्लो समय देशैभरी आँखा पाक्ने समस्या (कन्जंग्टिवाइटिस) फैलिएको छ । देशैभरका अधिकांश आँखा अस्पतालहरुमा आँखा पाक्ने रोगका बिरामीहरु चाप बढिरहेको छ । अहिले आँखा अस्पतालमा आँखा जाच गराउन आउने...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षाका कारण क्षतिग्रस्त भएका सडक र पुल तत्काल निर्माण गरेर नागरिकको जनजीवन सहज बनाउन निर्देशन दिएका छन् । अविरल वर्षापछि भौतिक पूर्वाधारक...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

सिरहा । सिरहाको लहान नगरपालिकाले गर्भवतीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । सोमबार नगरको वडा नं १९ का ५५ जना गर्भवतीलाई पोषणको लागि चामल, दाल, नुन, तेल, मटर र चानासहित खाद्यान्न वितरण गरिएको हो । न...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

भक्तपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले न्यु मिडियाको व्यवस्थापन स्वनियमनबाट नै गर्न सकिने बताएकी छन् । प्रेस काउन्सिल नेपालले सोमबार भक्तपुरमा गरेको न्यु मिडिया र आचारसंहिताका चुनौती व...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । संसदको अवरोध खुलाउने विषयमा प्रमुख दलका शीर्ष नेताहरु आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जना...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । लम्पी स्किनविरुद्ध काभ्रेपलाञ्चोकमा सहप्ताहव्यापी खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले छ स्थानीय तहमा बिहीबारदेखि पशुचौपायालाई सप्ताह...

दियो पोस्ट | मंगलबार, साउन २३, २०८०

काठमाडौं । मकवानपुरको बागमती गाउँपालिका–५ सिग्रे देभानमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने ३ बालबालिकासहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बागमती–५ सिग्रे देभा...

दियो पोस्ट | सोमबार, साउन २२, २०८०

काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिरोध अन्त्य गर्न भन्दै बसेको सत्ता पक्ष र प्रतिपक्ष दलको बैठक बिना सहमति सकिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर अपराह्न ४ बजेका लागि सारिए...

दियो पोस्ट | सोमबार, साउन २२, २०८०

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले डेङ्गु नियन्त्रणका लागि तीन वटै तहका सरकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चद्वारा आज यहाँ आयोजित ‘डेङ...