काठमाडौं । चुनाव सकिएपछि पहिलोपल्ट बसेको सत्ता गठबन्धनको आज सोमबारको बैठकमा महाकालीमा हिजो आइतबार घटेको घटनाले पनि प्रवेश पायो । त्यो उनीहरुले निकालेको वक्तव्यमा उल्लेख छैन । महाकाली नदीको बहावलाई नेप...
काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री गुण्डा नाईके राजिव गुरुङ उर्फ दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्...
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी छ । बैठक दिउँसो ३ बजे बस्ने भनिए पनि एक घण्टा ढिलोगरी सुरू भएको हो । बैठकमा सत्ता गठबन्धनमा आवद्ध नेकपा माओवादी केन्द्रका...
काठमाडौं । नेकपा (एमाले)का सचिव रघुवीर महासेठ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेटन खुमलटार पुगेका छन् । सोमबार दिउँसो १ बजे एमालेका सचिव महासेठ खुमलटारस्थित प्रचण्ड निवासमा पुगेका हुन...
विराटनगर । गएको वैशाखमा इटहरीमा भएको सामूहिक बलात्कार घटनामा संलग्न आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पीडित युवतीले दिएको किटानी जाहेरीको आधारमा इटहरी १० वस्ने २५ वर्षीय विकाश चौधरी, २८ वर्षी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादमा प्रहरीले छानविन तीब्र पारेको छ । लामिछानेले निर्वाचन आयोगमा पेस गरेको नागरिकताको प्रतिलिपि जिल्ला प्रहरी परिसर काठमाडौंले...
काठमाडौं । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपरिणाम सार्वजनिक भईसकेको छ । सार्वजनिक भएको मतपरिणाम अनुसार काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्रो दल ...
काठमाडौं । काठमाडौं । गत मंसिर ४ मा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा तर्फको निर्वाचन भयो । उक्त निर्वाचनमा निर्वाचित हुने प्रतयक्ष तर्फ निर्वाचित हुने १६५ जनाको नाम सार्वजानिक भएको छ । समानुपातिक तर्फप...
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतबीच भेटवार्ता भएको छ । उपसभापति खड्काको निजी निवास गल्फुटारमा आइतबार दुईबीच शिष्टाचार भेट भएको हो...
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेसँगको सहकार्य सकिएको बताएका छन्। आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले भने, ‘हामीले चुनावमा ...
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ। आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठक चुनावी समीक्षामा केन्द्रित रह्यो। महासचिव...
काठमाडौं । नेपाली कांग्रेसले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन गरेको छ । पार्टीका उम्मेदवार र गठ...
काठमाडौं । नेकपा एमालेबाट निर्वाचित रुपन्देहीका ४ जना प्रदेश सांसदहरुले अस्थायी संरचनामा प्रदेशको राजधानी नसार्न माग गरेका छन् । प्रदेश सांसदहरु लिला गिरी, भूमिशवर ढकाल, भोजप्रसाद श्रेष्ठ र तुलसीप्रसा...
काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको राउण्ड अफ १६ अन्तर्गत आज आइतबार फ्रान्स र पोल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । साविक विजेताले फ्रान्सले अल थुमामा स्टेडियममा पोल्याण्डको सामना गर्नेछ । फ्रान्...
काठमाडौं । बाँकेको राप्ती नदीमा डुबेर एकबालिकासहित २ जनाको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका १३ वर्षीया अर्चना थारु र २२ वर्षीया कञ्चन थारुको नदीमा डुबेर मृत्यु भएको हो । जिल्ला प्...
काठमाडौं । एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार क...
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आफ्नो नेतृत्वमा सरकार गठन गर्ने विषयमा सबै विकल्पमा खुला राख्ने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले सरकार गठनका सम्बन्धमा सबै विकल्प...
काठमाडौं । कतार विश्वकपको नकआउट चरण अन्तर्गत आज शनिबार अर्जेन्टिना र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । उपाधि दाबेदार अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल अहमद बिन अलि स्टेडियममा हुनेछ । खेल नेपाली सम...
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत शुक्रबार राति समूह चरणका खेल सकिएका छन्। नकआउट चरणमा जाने २६ टोलीको टुंगो लागको छ। यसर्थ, आजैदखि नकआउट चरण अर्थात प्रि–क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । ...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंमा सञ्चालित क्लब, डिस्को तथा रात्रीकालिन व्यवसायको समय तोकेको छ। प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यस्ता रात्रीकालीन व्यवास...
धनगढी । धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो। धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन्। सोही बाटोमा हसनपु...
धनुषा । धनुषामा घरेलु हतियार प्रहार गरी एक जनाको हत्या भएको छ । दुई परिवारको विवादका कारण एकको हत्या र अन्य ४ जना घाइते भएका छन् । हत्या हुनेमा मिथिला विहारी नगरपालिका–४ रमौल बस्ने ५३ वर्षीय प्रभु याद...
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१३ नैकापस्थित श्री कंकाली माध्यमिक विलद्यायका तीन जना शिक्षकहरुले छात्राहरुमाथि यौन दुव्यर्ववहार गरेको आरोप लागेको छ । आफूहरुमाथि शिक्षकद्वारा पटक–पटक यौन ह...
बैतडी । बैतडीमा मंगलबारदेखि बेपत्ता युवतीको शव घाँटी रेटेर हत्या गरेको अवस्थामा भेटिएको छ । बैतडीको शिवनाथ गाउँपालिका–६ वालाडाँगास्थित शिव मन्दिर नजिकै पञ्चेश्वर गाउँपालिका–४ को सैलोडाकी २१ वर्षीया मा...