मुख्य समाचार

सर्वोच्चको आदेश :  कैदीबन्दीले पनि मतदान गर्न पाउनुपर्ने
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

सर्वोच्चको आदेश : कैदीबन्दीले पनि मतदान गर्न पाउनुपर्ने

काठमाडौँ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर...

थप १३५ जना कोभिड संक्रमित, एक जनाको मृत्यु
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

थप १३५ जना कोभिड संक्रमित, एक जनाको मृत्यु

काठमाडौं । बितेको २४ घण्टामा थप १३५ जना कोभिड संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४१ परीक्षणमा १३५ जनामा संक्रमण भएको हो । जसमध्‍ये १ हजार ४७३ जनाको पीसीआर परीक्षण ...

भारतले पेट्रोल तथा डिजेलको मुल्य घटाएर नेपाल  पठायो
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

भारतले पेट्रोल तथा डिजेलको मुल्य घटाएर नेपाल पठायो

इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको छ । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्य...

काठमाडौंका सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

काठमाडौंका सडक बालबालिकाको मिर्गौला बेचेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । काठमाडौंका सडक बालबालिकाको मिगौंला बेचेको आरोपमा ५ जना पक्राउ परेका छन् । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो। विभिन्न प्रलोभन...

गभर्नर विरुद्ध प्रदर्शनका क्रममा आठ जना पक्राउ, अखिल क्रान्तिकारीद्धारा बिनासर्त रिहाइको माग
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

गभर्नर विरुद्ध प्रदर्शनका क्रममा आठ जना पक्राउ, अखिल क्रान्तिकारीद्धारा बिनासर्त रिहाइको माग

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनको क्रममा आठ जनालाई प्रहरी पक्राउ गरेको छ । बालुवाटारमा प्...

भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

भाजपा अध्यक्ष नड्डा र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । तीनदिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । आज मध्याह्न भाजपा कार...

गर्भनरलाई २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

गर्भनरलाई २४ घण्टाभित्र बर्खास्त गर्न अल्टिमेटम

काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्...

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ
दियो पोस्ट
| आइतबार, साउन ०१, २०७९

बर्दियामा ६ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

बर्दिया । बर्दियामा ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका–६ गाँउ नम्बर २ श्रीनगर बस्ने २६ वर्षीय मान बहादुर रजालीलाई शनिबार ...

भन्सार छलि ल्याईएको ३० लाख बराबरको अवैध लत्ता कपडा बरामद
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

भन्सार छलि ल्याईएको ३० लाख बराबरको अवैध लत्ता कपडा बरामद

विराटनगर । सुनसरी देवानगन्ज गाउँपालिका पक्की टोलबाट भन्सार छलि ल्याईएको ३० लाख बराबरको अवैध लत्ता कपडा ढुवानी गर्दै गरेको गाडी बरामद भएको छ । १ नं प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह आ...

आईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

आईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज

काठमाण्डौँ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। यससँगै उनको आइजिपी बन्ने ढोका...

ग्याँस रहित बन्दै सिंह दरबार : तिन महिना भित्रमा सबै सार्वजनिक कार्यलय सिलिण्डर मुक्त
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

ग्याँस रहित बन्दै सिंह दरबार : तिन महिना भित्रमा सबै सार्वजनिक कार्यलय सिलिण्डर मुक्त

काठमाण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार...

महङ्गो बन्यो अमेरीकी डलर
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

महङ्गो बन्यो अमेरीकी डलर

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । ।शुक्रबारको लागि १ अमेरिकी डलरको १२८ रुपैयाँ ११ पैसा पुगेको नेपाल राष्ट्र बैैंकले जनाएको छ । यस्तै खरिद मूल्य १२७ रुपैयाँ ५१ पैसा रह...

यो भ्रमण अर्थपूर्ण छ भन्दै प्रचण्डले गरे दिल्ली प्रस्थान
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

यो भ्रमण अर्थपूर्ण छ भन्दै प्रचण्डले गरे दिल्ली प्रस्थान

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीन दिने भारत भ्रमणमा दिल्ली प्रस्थान गरेका छन्। भारतको सत्तारूढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नाड्डाको निमन्त्रणामा प्रचण्ड भ...

गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छः प्रधानमन्त्री देउवा
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

गभर्नर अधिकारीले नैतिक रुपमा पनि राजीनामा दिनुपर्छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गभर्नर महाप्रसाद अधिकारीले राजीनामा दिनुपर्ने बताएका छन् । नेकपा एमालेले एम अधिकारी, खोटाङको नाममा अर्थ तथा योजना विभागको सदस्यमा राखेपछि गभर्नर अधिकारी व...

मदिराले ‘झ्याप’ भएका धुनिवेशीका वडाध्यक्ष रेग्मीको ‘लफडा’ : ट्राफिकमाथि हातपात ! (भिडियो)
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

मदिराले ‘झ्याप’ भएका धुनिवेशीका वडाध्यक्ष रेग्मीको ‘लफडा’ : ट्राफिकमाथि हातपात ! (भिडियो)

धादिङ । धुनिवेशी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रामकृष्ण रेग्मी मदिराले लठ्ठइएर प्रहरीसँग लफडा गरेका छन् । सरकारी मोटरसाइल सहित दिउसै मदिरा सेवन गरेर उनी नागढुंगा भेटिएका हुन् । उनलाई नियन्त्रण गर...

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै
दियो पोस्ट
| शुक्रबार, आषाढ ३१, २०७९

आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै

काठमाडौं । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै छ । नेपाल प्रहरीको आईजीपी नियुक्ति विरुद्धको रिटमा शुक्रवार अन्तिम सुनुवाइ हुँदै छ । शुक्रवार रिट निवेदक प्रहरी अतिरि...

हतियार किन्ने कुनै निर्णय भएको छैनः प्रधानमन्त्री देउवा
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

हतियार किन्ने कुनै निर्णय भएको छैनः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार तत्काल हतियार किन्ने पक्षमा नरहेको प्रस्ट्याएका छन् । पार्टी कार्यालय सानेपा बिहीबार बसेको केन्द्रीय समिति बैठकमा देउवाले भने, हतियार किन्ने कुनै निर्ण...

कोभिड संक्रमणको संख्या बढ्दो, थप २६० जनामा संक्रमण पुष्टि
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

कोभिड संक्रमणको संख्या बढ्दो, थप २६० जनामा संक्रमण पुष्टि

काठमाडौं । पछल्लो समय कोभिड संक्रमणको संख्या दिन प्रतिदिन बढ्दो छ । आज एकै दिन थप २६० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशामा ३ हजार ८४४ नमुना परिक्...

एम अधिकारी गभर्नर नभएको एमालेको स्पष्टीकरण
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

एम अधिकारी गभर्नर नभएको एमालेको स्पष्टीकरण

काठमाडौं । अहिले एम अधिकारीको बिषयले निकै चर्चा भइरहँदा प्रमुख प्रतिपक्षी दल नेकप एमालेले पार्टीको अर्थ तथा योजना विभाग सदस्य एम अधिकारी गभर्नर नरहेको स्पष्टीकरण दिएको छ । आफ्नो नाम जोडर प्रचार भइरहे...

माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

माओवादीले माग्यो गभर्नर अधिकारीको राजीनामा

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेको छ । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा माओवादी नेता नारायणकाजी श्रेष्ठले एमालेको अर्थ तथा योजना विभागमा...

समृद्ध नेपाल सुखी नेपाली, वैज्ञानिक समाजवाद रे तर कसरी आउँछ थाहा छैनः घनश्याम भुसाल
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

समृद्ध नेपाल सुखी नेपाली, वैज्ञानिक समाजवाद रे तर कसरी आउँछ थाहा छैनः घनश्याम भुसाल

नेकपा एमालेका नेता घनश्याम भुसालले राम्रो राष्ट्र बनाउने हो भने राम्रो राजनीति चाहिने बताएका छन् । बिहीबार ललितपुरमा नेपालमा विज्ञान तथा सूचना प्रविधि सम्बन्धी नीति संवाद कार्यक्रममा बोल्दै भुसालले रा...

उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता,  एमाले छलफलमै
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

उपसभामुखमा गठबन्धनबाट पुष्पा भुसालको उम्मेदवारी दर्ता, एमाले छलफलमै

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुखमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले मनोनयन दर्ता गराएकी छन् । माओवादीका प्रमुख सचेतक देबप्रसाद गुरुङको प्रस्ताव र सांसद लक्ष्मीकुमारी चौध...

पाँच कक्षा पढ्ने बालकलाई प्रधानाध्यापकले यसरी कुटे
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

पाँच कक्षा पढ्ने बालकलाई प्रधानाध्यापकले यसरी कुटे

ललितपुर । गोदावरी नगरपालिकाको ठेचोमा रहेको लिटिल स्टार ईङ्लिश स्कुलमा प्रिन्सिपल चक्र महर्जनले ५ कक्षा पढ्ने एक बालकलाई निर्घात कुटेका छन् । केहि दिन अघि ५ कक्षामा पढ्ने सानो बालकले एक शिक्षिकालाई मुख...

भाजपाको निम्तोमा प्रचण्ड भारत जाँदै
दियो पोस्ट
| बिहिबार, आषाढ ३०, २०७९

भाजपाको निम्तोमा प्रचण्ड भारत जाँदै

काठमाडैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि शुक्रबार भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड भारत जान लागेका हुन् । भाजपा अध्यक्ष जेपी नड्डाको नि...