काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ...
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराह्न ४ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष २०७९–८० को मौद्रिक नीति सार्वजनिक गर्न लागेका हुन् । मौद्रिक नीति स...
काठमाडौं । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश श्रीलंकापथमा नजाने दाबी गरेका छन् । हेटौँडामा आजदेखि सुरू नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय अधिवेशनको उद्घाटन...
काठमाडौं । संघीय संसद अन्तर्गतका तीन संसदीय समितिको बैठक बस्दैछ । संघीय संसद सचिवालयकाअनुसार राष्ट्रिय सरोकार तथा समन्वय समिति, विकास तथा प्रविधि समिति र शिक्षा तथा स्वास्थ्य समितिको बैठक बस्न लागेको ...
काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न गठित संसदीय विशेष समितिको कार्यावधि थप गरिएको छ । संसदीय छानविन विशेष समितिको म्याद सात दिन थपिएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकल...
काठमाडौं । पछिल्लो २४ घण्टामा कोभिड संक्रमित संख्या ४३५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५६९ जनामा गरिएको परीक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । यो संख्या एन्टिजेन र प...
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बारे मन्त्रिपरिषद्ले गरेका निर्णय र त्यसको कार्यान्वयनबारे संसद्लाई जानकारी दिन रुलिङ गरेका छन् । सत्तारुढ दल र प्र...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद भीम रावलले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता नगर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न परराष्ट्र मन्त्रालयलाई प्रधानमन...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार शैक्षिक सत्र सुरु भएको लामो समयसम्म पनि विद्यार्थीको पाठ्यपुस्तक पुर्याउन नसक्नु लज्जास्पद भएको बताए। सरकारको गैरजि...
काठमाडौं । नेकपा एमालेमा सांसद महेश बस्नेत एम अधिकारीको खोजी भइरहेका बेला कारबाही गर्न माग गरेका थिए । उनले विभिन्न मन्त्रीहरुको संक्षिप्त नाम लिँदै विभिन्न कारण देखाएर कारवाहीको माग गरेका हुन् । ‘के...
काठमाडौँ । बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित विशेष संसदीय समितिको म्याद थप गर्ने तयारी भएको छ।छानबिनका निम्ति दिएको १० दिनको समय अपुग भएपछि म्याद थपको प्रक्रिया अघि बढाइएको...
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) र स्टेट पार्टनरसी प्रोग्राम (एसपीपी)लाई लिएर सत्तारुढ गठबन्धनप्रति कटाक्ष गरेका छन...
मोरङ । युरेनियम जस्तो देखिने पदार्थसहित मोरङ प्रहरीले दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठुलदाइको होटलबाट प्रहरीले १ केजी ८७.३ ग्राम य...
रुपन्देही । सुनौलीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ३६६० नम्बरको माइक्रो बस दुर्घटना भएको छ । बसमा सवार चालक, सहचालक र अन्य तिन जना यात्रु घाइते भएका छन् । उनिहरुको भैरहवा स्थित भिम अस्पतालमा उपचार भइर...
काठमाडौं । परराष्ट्र मन्त्रालयले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउन अझै केही ढिला हुने बताएको छ । यसबारे अध्ययन भइरहेकाले पत्राचार गर्न ढि...
नेपाल राष्ट्रिय क्रिकेट टोलीका (पुरुष) मुख्य प्रशिक्षक पुवुदु दासानायकेले राजिनामा दिएका छन् । विगतका खेलहरुमा नेपालको प्रदशन सन्तोषजनक नभएपछि उनको आलोचना भैरहेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आजबाट थप पाँच जिल्लामा पनि अनलाइनमार्फत् मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएसँगै, यो सेवा ८ जिल्लामा विस्तार भएको छ। यसअघि काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तप...
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलिय गठबन्धनको कुनै भर नभएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ...
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्रकुमार महतले एम अधिकारी खोजीदिन आग्रह गरेका छन् । प्रतिनिधि सभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै महतले उक्त माग गरेका हुन्। ‘ठूलो दलको महत्वपूर...
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाको मुख्य सचेतक र सचेतक नियुक्त गरेको छ । मंगलबार प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले मुख्य सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीनबहादुर ...
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै गठबन्धननिकट संयुक्त विद्यार्थी संगठनले राष्ट्र बैक अगाडि कालो ब्यानर टाँसेको छन् । आज बिहान राष्ट्र बैकको कार्यालय अगाडि विद्यार्थी संगठनले व्...
काठमाडौं । नेपाल प्रहरीका एआईजी विश्वराज पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले सोमबार प्रहरी प्रधान कार्यालयमा पुगेर प्रशासन विभागमा राजीनामा बुझाएका हुन् । सर्वोच्च अदालतले आईजीपी धिरजप्रताप सिंह...
काठमाडौं । जनपथ तर्फ प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी निरीक्षक ‘ईन्सपेक्टर’लाई प्रहरी नायव उपरीक्षक ‘डिएसपी’मा बढुवाको लागि सिफारिस गरेको छ । आज बिहान बसेको बढुवा समितिको बैठकको निर्णयअनुसार जन...
काठमाडौं । तीनदिने भारत भ्रमणबाट आइतबार स्वदेश फर्किएका नेकपा माओवादीक केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँँग गृहमन्त्री बालकृष्ण खाँण र कानुनमन्त्री गोविन्दप्रसाद शर्माल भेटवार्ता गरेका छन् । ...