राष्ट्रियसभाको बैठक भोलि मङगलबार सर्‍यो

दियो पोस्ट  

काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ । संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोलि मंगलवार बिहान ११ः०१ बजेसम्मका लागि सरेको हो ।

आज ११ः०१ मिनेटमा सुरू हुने भनिएको बैठक विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।