समाचार

दियो पोस्ट | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग, बलम्बुका इन्स्पेक्टर राजन श्रेष्ठलाई जिम्मेवारीबाट हटाइएको छ। उनले आइतबार कार्यालयभित्रै गोली चलाउँदा गोली लागेर प्रहरी जवान घाइते भएपछि उनलाई जिम्मेवारीबाट हाटाइए...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । खुलामञ्च खुला नै रहोस् आम नागरिकका लागि भन्दै एकुपाई टुँडिखेल खुल्ला मञ्चमा आज नागरिक भेला आयोजना गरेको छ । महानगरपालीकाले खुल्ला मञ्चमा फुटबल मैदान बनाउन लागेको निर्णय विरुद्ध खुल्ला मञ्च...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को सेमिफाइनलको पहिलो खेल कोहलपुरमा भएको छ । नेत्रहीन क्रिकेट संघ नेपाले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिता २०२४, को सोमिफाइनलको पहिल...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं ।  नेपाल आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिका प्रसाद भट्ट नियुक्त भएका छन् । आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले भट्टलाई निगमको कार्यकारी निर्देनमा नियुक्त गरेको हो । उद्योग वाणिज्य ...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । राष्ट्रको एक मात्र समाचार समितिका रुपमा रहेको राष्ट्रिय समाचार समिति (रासस)को ६३ औँ वार्षिकोत्सव समारोह भर्खरै यहाँ प्रारम्भ भएको छ । रासस केन्द्रीय कार्यालय भद्रकालीप्लाजामा आज सञ्चार तथा...

दियो पोस्ट | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कर्णाली प्रदेशका सबै कमिटी र विभाग विघटन गरेको छ। आइतबार साँझ बसेको पार्टी सचिवालयको बैठकले कर्णाली प्रदेशका कमिटीहरु विघटन गरेको हो। कर्णाली प्रद...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रजातन्त्र दिवस–२०८० को शुभअवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्नका लागि लोकतान्त्रिक मूल्यमान्यतालाई आत...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक प्रणालीले सिर्जना गरेका अथाह सम्भावनालाई अवसरमा बदल्नुपर्ने बताएका छन् । काठमाडौँको सैनिकमञ्च टुँडिखेलमा आज बिहान आयोजित राष्ट्...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० का अवसरमा मूलसमारोह समितिले आज नेपाली सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् । समारोहमा राष्ट्रिय गान प्रस्तु...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बरादी–हिलेखर्कस्थित भित्री सकखण्डमा जन्ती लिएर गइरहेको बा१८च ५...

दियो पोस्ट डेस्क | सोमबार, फाल्गुण ०७, २०८०

काठमाडौं । फागुन ७ प्रजातन्त्र दिवसको कार्यक्रम रिपोर्टिङका लागि पत्रकारहरुलाई प्रबेश निषेध गरिएको छ । गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको प्रेस पास देखाउँदा समेत प्रबेश नि...

दियो पोस्ट | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । अख्तियार दुरुपयोगग अनुसन्धान आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा ३ जना पूर्वसचिवसहित १८ जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारका स्रोतका अनुसार मुद्दा दायर गरिए...

दियो पोस्ट | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । २०६० साल तिर काठमाडौंका साँघुरा गल्लिहरुमा कपडा हातमा बोकेर बिक्री गर्ने मिर हसन हबारी अहिले केही काजगका ठेली बोकेर दौड–धुममा छन् । हबारीले जीवनभर कमाएको सबै सम्पत्ति सबै ठगी भएपछि उनी न्या...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार परिसूचक २७ दशमलव २१ अङ्कले ओरालो लागेर दुई हजार ३४ दशमलव ८२ मा सीमित भएको ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले उक्त अध्यादेश स्वीकृत गरियोस् भन्...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘अनुगमन तथा मूल्याङ्कन विधेयकसम्बन्धी प्रतिवेदन, २०८०’ पेस भएको छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापतिका सभापति रामहरि ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

चितवन । भरतपुर विमानस्थलको बिस्तारको प्रकृया अघि बढ्ने भएको छ । यहाँ रहेको नेपाली सेनाको घोडा प्रजनन् केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो । विस्तारका लागि सर्वे गरी ...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकै व्यक्ति वा समूह बैंक र व्यवसायी दुवै हुँदा आउनसक्ने समस्यालाई निराकरण गर्न सरकारले कानूनी र नीतिगत व्यवस्था गरेको बताएका छन् । उनले यस्ता दिशामा...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । नेपाल ‘ए’ ले एकदिवसीय शृङ्खलाको पहिलो खेलमा क्यानडालाई जितका लागि दुई सय १७ रनको चुनौती दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले निर्धा...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले बालकुमारी घटनाका सबै दोषीलाई कारबाही गर्न संसदमार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् । इपिएस कोरियाका विद्यार्थीले गत पुस १३ गते ललितपुरको बाल...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले कोहपुर बाकेंमा आयोजना गरेको छ । नेत्रहिन क्रिकेट प्रतियोगिता २०२४, को तेस्रो दिनको पहिलो खेल कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत) विरुद्ध लुम्बिनी न...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण ०६, २०८०

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज तेस्रोपटक विश्वासको मत लिँदै छन् । मधेस सरकारमा सहभागी जनमत पार्टीले गत माघ ९ गते समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन...