समाचार

सुदीप विश्वकर्मा | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । पर्सा निवासी मिर हसन हवारीको ८० लाख रुपैयाँ बराबर ठगी गरेर नुवाकोट घर भएका कुमार प्रसाद ढकाल फरार भएका छन् । शारिरिक रुपमा आसक्त रहेका हबारीको जग्गा समेत ढकालले जालसाँझीपूर्वक ठगी गरेर फरार...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

बुटवल । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । बचतकर्ताहरुको उजुरीप...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक विश्वासको मत लिने तयारी गरेका छन् । मधेश सरकारमा सहभागी भएको सिके राउत नेतृत्वको जनमत पार्टीले माघ ९ गते समर्थन फिर्ता लिएपछि मु...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौं । म्याग्दीको विकट धवलागिरि गाउँपालिका–४ मुदीबगरकी एकजना गर्भवतीको हेलिकोप्टरमा उद्धार गरिएको छ । शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र धवलागिरि गाउँपालिकाको समन्वयम...

दियो पोस्ट | शनिबार, फाल्गुण ०५, २०८०

काठमाडौँ । सडक दुर्घटना न्यूनीकरण गर्न सार्वजनिक यातायातका सवारी चालकका लागि छुट्टै अनुमतिपत्र (लाइसेन्स) को व्यवस्था गर्न प्रस्ताव गरिएको छ । सडक दुर्घटना न्यूनीकरण कसरी गर्ने भन्ने विषयमा सुझाव दिन ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधित क्षेत्रको अवधि तेस्रो पटक लम्ब्याएको छ। शुक्रबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आदेश जारी गर्दै थप दुई महिनाको लागि निषेधित क्षेत्र तोकि...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । धनुषाको विदेह नगरपालिका–९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गर...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

तनहुँ । चालु आर्थिक वर्षमा तनहुँमा विकास बजेट खर्च सन्तोषजनक नभएको पाइएको छ । साउनदेखि माघ मसान्तसम्म सात महिनाको अवधिमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको छ । पुँजीगततर्फ सङ्घीय सरकारमार्फत ...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । मोरङमा एक महिलालाई बोक्सीको आरोप लगाएर यातना दिई मलमूत्र खुवाउने एक जना झाँक्रीलाई पक्राउ गरेको छ । जिल्लाको बूढीगंगा–७ बस्ने ५५ वर्षीया महिलालाई मलमूत्र खुवाएर दुर्व्यवहार गरिएको भन्दै सो...

अस्मिता खड्का | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । विगतका वर्षहरुमा वायु प्रदुषणले यतिबेलासम्म काठमाडौ उपत्यकाको आकाश र वरपरको वातावरण धुम्म बनेको देखिन्थ्यो । प्रदुषणका कारण काठमाडौको वातावरण उकुसमुकुस बनेको हुन्थ्यो । वायु प्रदुषणबाट बच्...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

इनरुवा । कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले इनरुवा–दुहबी सडकको निर्माण चाँडै सुरु हुने बताएका छन् । सुनसरी सदरमुकाम इनरुवा–१ मा आज स्थानीयसँगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता–२०२४ अन्तर्गत आज भएको सेमिफाइनलमा नेपालले मलेसियालाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालाम्पुरमा भइरहेको खेलमा टस जिते...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई रु पाँच हजार उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने ...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । वैदेशिक रोजगार बोर्डको ‘सफ्टवेयर’ अझै सञ्चालन हुन सकेको छैन । बोर्डको सचिवालयबाट वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणमा प्र...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सार्वभौम संसद्ले पारित गरेको बजेट कटौती गर्न नमिल्ने बताएका छन् । मन्त्रालयमा आज पत्रकार सम्मेलन गरेर उनले चालु आर्थिक वर्षको बजेट कटौती गरिएको भन्ने समाचारको ख...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । उद्योग विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि शुक्रबार दुर्व्यवहार भएको छ । क्रान्तिकारी युवा संगठन नेपालले झामाथि कालोमोसो दलेर दुर्व्यवहार गरेको हो । झा डीडीसीमा अनियमितता र...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । नेपाल विद्यार्थी संघले आरती शाहको न्यायका लागि त्रि-चन्द्र कलेज इकार्लले प्रदर्शनी गरेको छ । त्रिचन्द्र कलेजबाट सुरु हुने प्रदर्शनमा आरती शाहको परिवार सहित कलेजका विद्याथीपनि सहभागि भएका छन...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । बझाङको थलारा गाउँपालिका स्थित परकाट्ने केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर ३२ मिनेट जाँदा परकाट्ने आसपास केन्द्रविन...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, वास्तुकला तथा अन्य सृजनात्मक कला (बहुआयामिक कला) विभागको आयोजना र ग्यालरी एमक्युबको सहकार्यमा ‘प्रकृति प्रतिस्थापन कला प्रदर्शनी २०८०’ काठमाडौंमा सुरु भएको...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ । छाब्दी देउराली भित्री सडक खण्डमा साँखेबाट दुलेगौडातर्फ आउँ...

दियो पोस्ट डेस्क | शुक्रबार, फाल्गुण ०४, २०८०

बझाङ । बझाङको तलकोटबाट चैनपुर आइरहेको से१ज ८६८ नंको जिप तल्कोट गाउँपालिकाको साइलाबगड नजिक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बिहीबार साँझ भएको सो दुर्घटनामा मृत्युहुनेमा ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौ । सरस्वती पूजा बोलाएर बलात्कार गरेको आरोपमा एक किशोर प्रक्राउ परेका छन् । फकाइफुल्याई लहानस्थित आफ्नो डेरामा पुर्‍याएर १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिराहाको सुखीपुरबाट ए...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । भारतीय नागरिकहरुलाई अमेरिका पठाउने भन्दै काठमाडौं ल्याएर बन्धक बनाएर राखेको आरोपमा एक नेपाली सहित पक्राउ परेका ९ जना भारतीय नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाड...