समाचार

दियो पोस्ट | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । निर्वाचन आयोगले राजनीति दलका लागि १५ बद्धे निर्देशिका तयार गरेको छ । उक्त निर्देशिकामा राजनीति दलको विषयमा केही परिवर्तित गर्न पाउने व्यवस्थाका साथ एक विज्ञप्ति मार्फत यो निर्देशिका जारी गर...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । इटहरीको पाथीभरा एड्भर्टाइजिङ दशौं वर्षमा र अर्को कम्पनी पाथीभरा जब लिंक पाँचौ वर्षमा प्रवेश गरेको छ । यी दुवै कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले आस्था भरोसा एवं विश्वास प्रदान गर्ने शु...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

चितवन । पछिल्लो समय जिल्लाबाट उत्पादित दूध नियमितरुपमा बिक्री हुन छाडेको छ । जिल्ला बाहिरका २८ देखि ३० वटा दुग्ध उत्पादक संस्थाले यहाँको दूध उठाउने गरेकामा पछिल्लो समय नियमित दूध उठाउँन छाडेसँगै बिक्र...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खलाको उद्घाटन खेलमा नेपाल नामिबियासँग चार विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जितसँगै नामिबिया...

अस्मिता खड्का | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । विश्व सामाजिक मञ्चको १६औं सम्मेलन आजदेखि सुरु भएको छ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको आयोजनामा पाँचदिने सम्मेलन काठमाडौको भृकुटीमण्डपमा सुरु भएको हो । भृकुटी...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

कर्णाली । नेपाली सेना उत्तरपश्चिम पृतना हेडक्वाटर सुर्खेतले ‘एकताका लागि दौड प्रतियोगिता–२०८०’ आयोजना गर्ने भएको छ । पृतना हेडक्वाटरले सुर्खेतमा आज पत्रकार सम्मेलनको आयोजना गरी यही फागुन १२ गते शनिबा...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ । सङ्गठन विस्तार तथा सुदृढीकरण...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

तनहुँ । चालु आर्थिक वर्षमा दुईवटा मोटरेबल पुल निर्माण भएपछि चार हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माण भ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको प्रहरी टोलीले अमेरिका लैजाने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ । परिसरबाट खटिएको प्रहरीको विशेष टोलीले उनीहरूलाई गए...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन् । भारतीय विश्वव...

खुमा वली | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । रामेछापका शंकर बर्देवा दुबई बस्न थालेको १० वर्ष भयो । सन् २०१४ मा वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनको केही वर्षअघि गोरखा घर भएका जेशन भाई भनिने जेशन रसाइलीसँग भेट भयो । जेशनले शंकरको भे...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

सोलुखुम्बु । सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ । प्रहरी निरीक्षक अनिल मिश्रले ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको थियो । ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

बारा । प्रदेशिक अस्पताल कलैयामा मिर्गौलको विरामीलाई उपचार गर्न ‘डायलासिस’ र नवजात शिशु उपचार कक्ष ‘एसएनसियू’ सेवा सुरुआत गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार ती दुवै सेवाको श...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण ०३, २०८०

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हु...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ९१ अङ्कले बढेर दुई हजार ७६ दशमलव ५० विन्दुमा कायम भएको हो । आज शेयर बजारमा रू चार अर्...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक भारत रङ्ग महोत्सवको २३औँ संस्करणमा छानिएको नाटक ‘क्लेशाः’ को विशेष मञ्चन नेपालमा गरिएको छ । महोत्सवमा सहभागी हुनुअघि माघ २९ र फागुन १ मा काठमाडौँस्...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकक...

सुदीप विश्वकर्मा | बुधबार, फाल्गुण ०२, २०८०

गत महिना जारी चुनावी अभियानका लागि ४७ वर्षीय इर्फिन डेवी सुदान्तोले आफ्नो किड्नी बेच्ने प्रयास गरे । किड्नी बेचेर २० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड ६५ लाख ४ हजार नेपाली रुपैया बराबरको रकम आफ्नो...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

रामेछाप । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ जिल्ला शाखा रामेछापले ११औँ राष्ट्रिय पुस्तक दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय रामेछापमा विभिन्न विधाका पुस्तक हस्तान्तरण गरेको छ । महासङ्घल...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपाल र न्युजिल्याण्डबीच परराष्ट्रमन्त्रीस्तरमा द्विपक्षीय बैठक भएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र न्युजिल्याण्डका उपप्रधान एवं परराष्ट्र तथा उद्योगमन्त्री विन्स्टन पिटर्ससँग आज ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०२, २०८०

काठमाडौं । नेपाल प्रहरीले ७८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको यही फागुन १ गतेको निर्णय अनुसार एसपी सरुवा गरिएको हो। प्रहरी प्रधान कार्यालय, मानव स्रोत विकास विभागले स...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण ०२, २०८०

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा मृतकको सङ्ख्या १० पुगेको छ । आठ जनाको घटनास्थलमा र दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ । मङ्गलबार र...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०१, २०८०

इन्डोनेशिया । गत महिना जारी चुनावी अभियानका लागि ४७ वर्षीय इर्फिन डेवी सुदान्तोले आफ्नो किड्नी बेच्ने प्रयास गरे । किड्नी बेचेर २० हजार अमेरिकी डलर अर्थात् झन्डै २ करोड ६५ लाख ४ हजार नेपाली रुपैया बरा...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण ०१, २०८०

काठमाडौं । रेडियो नेपालले आजदेखि बज्जिका भाषाको समाचार तथा कार्यक्रम प्रशारण आरम्भ गरेको छ । विश्व रेडियो दिवसका अवसरमा रेडियो नेपालले आजदेखि उक्त भाषामा समाचार तथा कार्यक्रम प्रसारण थालेको हो । चौबि...