संसद्को हिउँदे अधिवेशनको कार्यतालिका यस्तो छ (कार्यतालिकासहित)

दियोपोस्ट संवाददाता  

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाले पाक्षिक सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।

मंगलबार बसेको कार्य व्यवस्था परामर्श समिति बैठकको निर्णय अनुसार प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरिएको हो । सार्वजनिक तालिका अनुसार माघ १८ अधिवेशनको पहिलो बैठक बस्नेछ । त्यसपश्चात् माघ २४, २५ र २७,२८,२९ गते लगातार बैठक बस्नेछ ।

सम्बन्धित समाचार : हिउँदे अधिवेशनका लागि क्यालेन्डर तयार, संसद् सुरु भएकै दिन अध्यादेश पेस गरिने