समाचार

योग र ध्यानमा जोड दिनु आवश्यकः उपप्रधानमन्त्री श्रेष्ठ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मानसिक र शारीरिक स्वास्थ्य प्रवद्र्धन गर्दा योग र ध्यानलाई छुट्याउन नहुने धारणा राखेका छन् । यहाँ आज सुरु स्वास्थ्य सम्मेलनको दोस्...

बागमती प्रदेशसभा बैठक बस्दै
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बागमती प्रदेशसभाको बजेट अधिवेशनको यो बैठक आज दिउँसो १ बस्ने बस्ने गरी आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदे...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौं आएका ३३ वर्षीय सुरेश कुमार र ३४ व...

तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ३८ हजार चार सयमा कारोबार भएकामा आजका लागि भने ...

अमेरिका पठाउने भन्दै २५ नेपालीलाई केन्या पुर्‍याएर बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । नेपालीहरूलाई अमेरिका पठाउने भनेर केन्या पुर्‍याउने र त्यहाँ बन्धक बनाउने गिरोहका मुख्य आरोपी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नेपालीहरूलाई अमेरिका पठा...

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनल...

नेपाल मेडिकल कलेजद्वारा नर्सहरु सम्मानित (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

काठमाडौं । अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा नेपाल मेडिकल कलेजले नर्सहरुलाई सम्मान गरेको छ । अन्तराष्ट्रिय नर्सिङ दिवसमा विशेष कार्यक्रम गर्दै कलेजले १० वर्षदेखि कार्यरत स्टाफ नर्स तथा इन्चार्जहरुलाई...

सहकारीको ८० लाख लुटेको आरोपमा २ जना पक्राउ
दियोपोस्ट संवाददाता    | सोमबार, बैशाख ३१, २०८१

धनुषा । जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले धनुषाका जनक महतो र श्रवण कापरलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन...

काठमाडौं उपत्यकाका उद्योग अन्यत्र सार्नुपर्छ : मन्त्री भण्डारी
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले काठमाडौं उपत्यकाको सौन्दर्यताका लागि सकेसम्म यहाँका उद्योगलाई बाहिर सार्नुपर्ने धारणा व्यक्त गरेका छन् । ग्रील तथा स्टील व्यवसायी महासङ्...

नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेका जिम साइमन्सको निधन
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । नेपालको ग्रामीण स्वास्थ्य सेवा प्रणाली सुधार गर्न सहयोग पुर्‍याउने निक साइमन्स इन्सिच्युटका संस्थापक जिम साइमन्सको निधन भएको छ। गणित विज्ञ तथा अमेरिकाकै धनी मध्येका एक साइमन्सको ८६ वर्षको उ...

कोइली खोलाले बगाएर एकको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

कपिलवस्तु । वाणगङ्गा नगरपालिका–७ मा कोइली खोलाले बगाउँदा एकको मृत्यु भएको छ । सुकुम्बासी टोलका स्थानीय ४० वर्षीय लौटन थारुलाई आज बिहान ७ बजे दाउरा सङ्कलन गर्ने क्रममा कोइली खोलामा आएको बाढीले बगाएको ...

‘प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन’
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । वरिष्ठ चिकित्सक गोविन्द केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेका छन्। सशस्त्रद्वन्द्व कालका जघन्य अपराध गरेको जिकिर गर्दै प्रधानमन्त्री दाहालले पदमा बस्ने नमिल्ने तर्क गरे।...

चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन बोडिङ स्कुलको बागमती प्रदेश ०६००१ क ००४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरी ...

सुनको मूल्य बढ्यो
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका ...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, ४ जना पक्राउ
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता ...

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पोलिटब्यूरोको बैठक सोमबार हुने भएको छ । पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनमा पेस हुने प्रतिवेदनसहितका मस्यौदामा छलफल गर्न बैठक बोलाइएको हो । पोल...

बसन्त चौधरीले विदेशी विरामीमाथि खुलमखुल्ला ‘कालोबजारी’ गर्दा सरकारको रहस्यमयी मौनता !
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । कालाबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अनुसार सय कडा २० प्रतिशत भन्दा बढी मुनाफा लिएको पाइए एक वर्ष कैद वा दुईलाख ५० हजार जरिवाना वा दुवै सजाय हुन्छ । तर, सयकडा २० प्रतिशत होइन ६०...

आयल निगमको भैरहवा डिपोमा ५६ सय लिटर डिजल चोरी : डिपो प्रमुख नै संलग्न !
दियोपोस्ट संवाददाता    | शनिबार, बैशाख २९, २०८१

काठमाडौं । नेपाल आयल निगम लुम्बिनी प्रदेशिक कार्यालय भैरहवा डिपोमा डिजल चोरी हुने गरेको खुलाशा भएको छ । डिपो प्रमुख कमला न्यौपाने र कर्मचारी श्रीधर लामिछाने मिलेर निगमको तेल  विभिन्न व्यक्तिलाई विक्री...

सहकारीको स्थायित्वका लागि लेखा सुपरीवेक्षण समिति बलियो हुनुपर्छ : एरिक ओ हर्न
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । विश्व ऋण परिषद्की सल्लाहकार तथा इन्टरनेश्नल एडभोकेसी एण्ड रेगुलेटरी काउन्सेल एरिक ओ हर्नले सहकारी संस्थाको दीगोपनाका लागि संस्थाको लेखा सुपरीवेक्षण समिति बलियो हुनु पर्ने बताएकी छिन् । । वि...

अमेरिका पठाइदिने भन्दै साढे पाँच करोड ठगी गर्ने गिरोह पक्राउ
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अवैध बाटोबाट अमेरिका तथा क्यानडा पठाइदिने प्रलोभन देखाइ विभिन्न व्यक्तिसँग रु पाँच करोड ५० लाख ठगी गर्ने गिरोहलाई पक्राउ गरी आज सार्वजनिक ...

बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

मकवानपुर । बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार म...

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठनको माग गर्ने निर्णय गरेको छ । पार्टीको आज बसेको संसदीय दलको बैठकले सहकारीको अर्बौ रकम हिना...

भेरीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४ छेपारे नजिकै भेरी नदीमा ट्र्याक्टर खस्दा २ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा तीन जना घाइते भएका छन् । आठबिसकोटदेखि जाजरकोट रिम्नातर्फ जाँदै गरेको...

रुखको हागा काटेकोमा पाँच हजार जरिवाना (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख २८, २०८१

ललितपुर । ललितपुर महानगरपालिकाले भैसिपाटिको एक मासु पसलले सडक छेउमा रोपेको रुखको हागा काटे बापत पाँच हजार जरिवाना तिराएको छ । महानगर प्रहरी गस्ति हिडिरहेको अवस्थामा रुखको हागा काटेर बाख्राहरुलाइ खु...