समाचार

दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । दक्षिण अफ्रिकाको उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ४५ पुगेको छ । यातायात विभागका अनुसार, बोत्सवानाबाट लिम्पोपो प्रान्तको मोरिया शहरतर्फ गइरह...

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छः मन्त्री बस्नेत
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको बताएका छन् । आज यहाँ आयोजित ‘विश्व जल नेतृत्व कार्यक्रमअन्तर्गत जलस्रोत व्यवस्थापन...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको ...

पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ । पर्यटनको...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान ...

यस्तो छ आज बसेको मन्त्रिपरिषद बैठकको निर्णय
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको नियमित बैठकले आज ५ बुँदे निर्णय गरेको हो । यस्ता छन् ०८० चैत १५ गते बसे...

पर्यटन बोर्डको रिक्त तीन सदस्यमा सापकोटा, भण्डारी र लामा नियुक्त
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपाल पर्यटन बोर्डको रिक्त कार्यसमिति सदस्यमा तीन जनालाई नियुक्त गरेको छ । लामो समयदेखि पर्यटन व्यावसायमा आवद्ध व्यावसायीहरु राम प्रसाद सापकोटा ‘कमल’, ऋषिराम ...

कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाहीको शव फेला
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

कैलाली । कर्णाली नदीमा हाम फालेका लोकेन्द्र शाहीको शव फेला परेको छ । कैलालीको चिसापानी स्थित कर्णाली नदीमा सोमबार हामफालेपछि बेपत्ता भएका युवकको शव फेला परेको हो । सोमवार जिल्लाको लम्कीचुहा नगरपालि...

कर्णाली पुलबाट हाम फालेर बेपत्ता रहेका शाहीको शव भेटियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ । उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा पानीमा तैरिएको अवस्थामा भेटिएको हो । गत सोमबार दि...

चिसापानी घटना : पुलबाट हाम फाल्ने युवक अझै भेटिएनन्
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । चार दिन अघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवक अझै भेटिएका छैनन् । कैलालीको लम्की–चुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पु...

दलाई लामालाई भेट्न नेपालबाट अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा २ चिनिया नागरिक पक्राउ
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमााडौं । नेपाल हुदै अवैध रुपमा भारत प्रवेश गरेको आरोपमा दुई चिनिया नागरिकलाई भारतिय सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ । उनीहरुलाई भारतको उत्तर प्रदेश राज्यस्थित सिद्धार्थनगर कक्रवा पोष्टबाट प्रक्र...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालले दिइन् राजीनामा
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । उपाध्यक्ष अर्यालले राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसमक्ष आज राजीनामापत्र बुझाएकी हुन् । अर्याल २०७९ माघ २३ गते राष्ट...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ । ठूला ...

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य मन्त्रालयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्...

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

तनहुँ । तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगर...

कांग्रेस नेत्री डा. राणाको शल्यक्रिया सफल
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाको हाइपर प्याराथ्रोइडिज्मको शल्यक्रिया भएको छ । चिकित्सकहरुको सल्लाहअनुसार उनको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटल...

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सरकारमा सहभागी दुई मन्त्रीको जिम्मेवारी तोकेका छन् । मुख्यमन्त्री शाहले लक्ष्मणकिशोर चौधरीलाई सामाज...

एसइई : गण्डकीका ४० हजार बढी विद्यार्थी सहभागी
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

गण्डकी । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा गण्डकी प्रदेशका ४० हजार नौ सय आठ विद्यार्थी सहभागी भएका छन् । प्रदेशको ११ जिल्लामध्ये सबैभन्दा बढी कास्कीबाट १० हजार दुई सय २३ र सबैभन्दा कम...

वर्षाका कारण नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरु हुने भनिएको टी–२० शृङ्...

अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छ : मन्त्री सिंह
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताएका छन् । गृहजिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्...

हात्तीको आक्रमणबाट महिलाको मृत्यु, श्रीमान घाइते
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी–११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली ह...

सुनको मूल्य प्रतितोला एक हजार एक सयले बढ्यो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २७ हजार नौ सय तोकिएको छ । बुधबार छापावाला सु...

बजेट अभावमा नगर अस्पतालको काम रोकियो
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

तनहुँ । बजेट अभावका कारण तनहुँको भिमाद नगरपालिका–६ मा निर्माणाधीन भिमाद अस्पतालको भवन निर्माण रोकिएको छ । भिमाद प्राथमिक स्वास्थ्य केन्द्रलाई नगरस्तरीय अस्पतालका रुपमा स्तरोन्नति गरी १५ शय्याको अस्पत...

एसईई परीक्षा आजदेखि सुरु (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, चैत्र १५, २०८०

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ। आज बिहान ८ बजेदेखि सुरु भएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यस वर्ष पाँच लाख चार हजार ४...